इतिशा_मगर🦋🌸(@Itisha_Magar) 's Twitter Profileg
इतिशा_मगर🦋🌸

@Itisha_Magar

Life isn't about finding yourself.
Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ID:880065424775184384

linkhttps://twitter.com/search?q=from%3A@Itisha_magar,%20-filter%3Areplies&s=09 calendar_today28-06-2017 14:08:42

69,8K Tweets

23,3K Followers

9,6K Following

इतिशा_मगर🦋🌸(@Itisha_Magar) 's Twitter Profile Photo

मुत्तक्❣️❣
टाढा छन दुरि नजिकैको हुन कटाउन मिल्ने भए।
यो मनलाई झै उसलाई पनि सताउन मिल्ने भए।
पिडाको बोज अलिकति त कम हुन्थ्यो होला कि ,
यादको मुल्य यादै फिर्ता गरि पठाउन मिल्ने भए।

account_circle
निराकार बिजु (@lunatic_vzu) 's Twitter Profile Photo

साला यहीँ बात समझ्ने मे,
पुरी जिन्दगी गुजर गइ !
कि मेरा सबके लिए अच्छा होना,
मेरा अपने लिए अच्छा नहि हे।

account_circle
भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profile Photo

तिमीलाई शब्दमा ऊतार्न त्यति साक्षर भैन म
तिमीलाई चुमु भन्छ यो मन तर साथमा भैन म
जति सम्हालेर राखे पनि यो मन बदमास भैदिन्छ
तिमीलाई हेरी मोहित नहु कुनै योगी हैन म


account_circle
ज्योT Mahaराni👑(@SusamSuraj) 's Twitter Profile Photo

मेरा सबै भन्दा दुःखम् परिस्थितीमा साथको
जरुरी भएको बेला बहानामा टाढिने तिमीप्रति कृतज्ञता छु।।
🙏🙏

account_circle
💕 Aashika 💕(@aashi432) 's Twitter Profile Photo

थाहा छैन मलाई सम्बन्ध कति दुर हुनुपर्छ
एत्ति थाहा छ तिमि नजिक जरुर हुनुपर्छ

जे आफ्नो भाग्यमा छ त्यहि त रहेछ पाउने
रिस रागका सम्बन्धहरु चकनाचुर हुनुपर्छ

तिमि रिसाउदा पनि रिसमा माया भेटिन्थ्यो
अहिले त यादमा बग्ने ऑसु भरपुर हुनुपर्छ

शुभदिन 🙏💜💜🙏

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

मनहरू मान्छेहरू जस्तै
भिन्नभिन्न हुन्छन्
रूपरंग आकार प्रकार
सोच बिचार ब्यवहारमा पनि
फरक हुन्छन्
मनहरूको आ-आफ्नै
रंगपनि फरक हुन्छन् मनहरूको
हंसिला रसिला हुन्छन्
कुनै बाङा कुनै सिधा हुन्छन्
मान्छे पिच्छे मनहरू
मान्छे जस्तै बदलि रहने हुन्छन्
छेपाराले रंग बदले जसरी
बदलि रहन्छन् मनहरु

account_circle
शोषक अनाडि(@maaiilaa_saahu) 's Twitter Profile Photo

बिग्रेको ग्रह बोकेर हिड्न पनि त्यती सहज हुदैन महोदय

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

मृत्यु ले जिन्दगी लाई भनेछ किन मानिसहरुले तिमि लाई लाई प्रेम गर्छ्न र मलाई घृणा गर्छन् ? जिन्दगी ले मृत्यु लाई भनेछ तिमी सत्य हौ तिम्रो एक रुप छ मेरो अनेकौं …!
🙏☕️💐

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

बाटो नै फरक भएपछि एकछिन चौतारीमा सँगै बस्नुको के अर्थ छ र आखिर जानु त बेग्लाबेग्लै नै छ।
😊♥️🌙

account_circle
पिएच ‘निर्भिक’ (PH ‘Nirvik’)(@phnirvik) 's Twitter Profile Photo

हिजोबाट सिक, आजका लागि बाँच र भोलिका निम्ती आशा राख तर सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न र सत्य कुरा बोल्न कहिल्यै नहिच्किचाऊ !
🙏

account_circle
नेपाली नागरिक(@RBGhartiMagar) 's Twitter Profile Photo

साथी सॅगत, घर परिवार, आफन्त र मान्यजन प्रतिको विश्वास, सम्मान्, आत्मीयता र मित्रता सहज र अनुकूल परिस्थीतीमा मात्र हैन असहज र प्रतिकूल अबस्थामा पनि निरन्तरता दिन सक्नु ब्यक्तीको महानता हो।

☕️🙏🇳🇵

account_circle
दिपेश अधिकारी 🇳🇵🇳🇵🇳🇵🇳🇵(@dipesh_adhikari) 's Twitter Profile Photo

ॐ कर्पुरगौरं करुणावतारं
संसारसारं भुजगेन्द्रहारम् ।
सदावसन्तं हृदयारविन्दे
भवं भवानीसहितं नमामि ॐ 📷📷शुभ सोम 📷📷

account_circle
स्यानि😍(@samjana24) 's Twitter Profile Photo

सबैको हेर्ने आ- आँफ्नो नजर रहेछ
मन पनि सङ्कै सङ्काको घर रहेछ

मैले फूल सम्झिनु मेरो गल्ति थियो
उसको मन ढुङ्गा रहेछ- पत्थर रहेछ

मेरो सपनामा जहिल्यै गाँउ देखिन्थ्यो
तिम्रो सपनामा त चम्किने शहर रहेछ

पानीले बगेर जान पाउछ नदी सँगसँगै
यादमा तड्पिरहने त मात्रै बगर रहेछ

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

पत्र पत्रको मेलबाट एउटा सुन्दर फूल बन्छ ।
पत्रपत्र फाल्दै गयौ भने तिमी पनि पात बन्छौ ।

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

समय सगै होइन सत्य संगै रहनुस किनकि एक न एक दिन सत्यको पनि समय आउने छ अनी तपाईं हार लाई पनि जित मा परिणत गर्दिने छ …!
🙏💐☕️

account_circle
❣️मथुरा❣️(@mathura_sapkota) 's Twitter Profile Photo

सम्हालिएका खुसीहरु यताउता छरिन दिने छैन, तिमिलाई तिम्रो संसारमा रमाउने अधिकार छ मैले खोसेर लिने छैन।😊❤️

account_circle
🌍️ सु-दिपा(@sudipa_12) 's Twitter Profile Photo

'इमान्दारिता हुनु तिम्रो असल पहिचान हो अनि तिमी आफ्नो पहिचान कहिले न गुमाउनु'😊❣️

account_circle
मुसी🍁(@aneesha86) 's Twitter Profile Photo

व्यबहारले मन दुख्यो के गुनासो सम्बन्ध सङ्ग
मन परेको मान्छे मनमै हुदो रहेछ, भाग्यमा होइन💔🥀

account_circle
सुमित्रा नेपाल(@SuMuSUmI4) 's Twitter Profile Photo

प्रेम कहिल्यै अपवित्र हुदैन ,प्रेममा कहिल्यै चोट/खोट हुँदैन,प्रेममा अप्रत्यक्ष रुपमा सम्मान बनिनै रहेको हुन्छ साथै यदि प्रेममा यति हुदैन भने त्याहा प्रेम होइन प्रेमको रुपमा केवल भ्रम मात्र रैरहन्छ।
🙏☕🌄🌻❤️
🙏❣️❣️
💕💕

account_circle