Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile
Amrita Lamsal امریتا لمسال ‎

@amritalamsal

I believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT

ID: 1048975435

calendar_today30-12-2012 22:39:23

104,104K Tweet

20,20K Followers

1,1K Following

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

दुई दशकदेखि महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको बिजुली काटियो – Online Khabar onlinekhabar.com/2024/09/1534089

Suman Adhikari (@sumanadhikari20) 's Twitter Profile Photo

युद्धसँग सम्बन्धित पक्षलाई परिपूरणले केही राहत होला तर युद्धमा सामेल नभएका पीडितलाई परिपूरणले पुग्दैन सत्य र न्याय पनि चाहिन्छ।’ himalpress.com/2024/09/165194/

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

“The National Demographic Health Survey 2022 revealed that 27 percent of women in Nepal had experienced IPV in their lifetime. Further, the registered cases of domestic violence in Nepal have noticeably increased in the past 28 years.” kathmandupost.com/editorial/2024…

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

“यसैबीच विरानगरबाट आएका मानव अधिकारवादी संस्थाहरू इन्सेक र सिविनका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमख,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बालकका अविभावकबीचको समन्वयपछि बुधबार विहान ४ बजे काठमाडौं पठाइएको डीएसपी भण्डारीको भनाइ छ ।” ekantipur.com/pradesh-1/2024…

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

हत्तेरी कस्तो रिस होला, हैट् ! 😕 नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या ! – Online Khabar onlinekhabar.com/2024/09/1534212

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

Congratulations again! ‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’ – Online Khabar onlinekhabar.com/2024/09/1534277

Sanjeev Uprety (@sanjeevuprety) 's Twitter Profile Photo

नागरिकता प्रतीलीपि लिन संरचनाको टुप्पोमा हुनेलाइ एक दिन, टुप्पाको नजीक हुनेलाइ एक हप्ता भित्र, संरचनाको पीँधमा हुनेलाइ एक वर्ष, र पीँधको पनि पीँधमा हुनेलाइ त्यो भन्दा बढी समय लाग्न थाले मुलुकमा वास्तवीक नभएर Selective लोकतन्त्रको अभ्यास भइराछ भन्ने बुझौँ onlinekhabar.com/2024/09/1534394

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

एक वर्षभित्रै मुख्यसचिवसहित ४ सय ४८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा kantipurtv.com/news/2024/09/0…

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

अधिग्रहणका जमिनमा भएका रुखहरू काटेर फाल्नुभन्दा यता पनि यस्तो गर्न पाए, Saurav Dhakal !

Sanjeev Uprety (@sanjeevuprety) 's Twitter Profile Photo

श्रीमान् र तीन सन्तालले नागरिकता पाउँदा जनुई नागरिकताविहीन नै छन् । ‘बाबुआमाको नागरिकता लेऊ भन्छ, उहाँहरूले नागरिकता लिनु भयो या भएन भन्ने कुरा हामीलाई थाहा छैन । मेरो पनि बनेको छैन, भाइको पनि बनेको छैन,’ जनुईले भनिन् । ’ ekantipur.com/pradesh-3/2024…

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

“…. आशाले सुनाइन्, ‘क्यान्सरसँग लड्दै गर्दा मैले यही बुझेको छु कि हामी कसैले आफ्नो आत्मबल कमजोर बनाउनु हुँदैन ।’ …..” 🙏🙏 भेनिसमा ‘पूजा, सर’- मनोरञ्जन - कान्तिपुर समाचार ekantipur.com/entertainment/…

News18 (@cnnnews18) 's Twitter Profile Photo

Victim’s parents alleged that the Kolkata Police attempted to hush up the case through bribery and by hurriedly cremating their daughter’s body Kamalika Sengupta | #KolkataDoctorDeathCase #KolkataDeathCase news18.com/politics/tried…

Victim’s parents alleged that the Kolkata Police attempted to hush up the case through bribery and by hurriedly cremating their daughter’s body

<a href="/KamalikaSengupt/">Kamalika Sengupta</a> | #KolkataDoctorDeathCase #KolkataDeathCase 

news18.com/politics/tried…
Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

#ह्युस्टन राज्य होइन, अमेरिकाको टेक्सस राज्यको एउटा सहर हो।यो सहर सायद, अमेरिकाभरिकै चौथो ठूलो सहरमा गनिन्छ।Kantipur ekantipur.com/pradesh-1/2024…

#ह्युस्टन राज्य होइन, अमेरिकाको टेक्सस राज्यको एउटा सहर हो।यो सहर सायद, अमेरिकाभरिकै चौथो ठूलो सहरमा गनिन्छ।<a href="/ekantipur_com/">Kantipur</a> 

ekantipur.com/pradesh-1/2024…
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अनवरत लागी परेर एउटा 'एकिकृत स्वास्थ्य नीति' अघि बढाउँदा भारतमा बीसवर्षअघि स्वास्थ्य सेवा लिन जनताले गोजीबाट खर्च गर्ने प्रतिशत ७४बाट २०मा झरिसकेछ भने नेपालले सो अवधिमा ५७%बाट जम्मा ४७%मा झारेछ। भारतभन्दा दुईवर्षअघि स्वास्थ्य बीमा सुरू गर्ने हाम्रो देशले गज्जब गर्दैरछ। बधाई छ!😡

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

अपराधको सीमा के हो?🥲 “मिर्गौला बेच्नुको कारणबारे उनले आफूलाई चाहिने दैनिक खर्च नभएकाले बेचेको बताएका छन्। परियारले आफ्नो पेटको खत देखाउँदै ‘मिर्गौला दिंदा केही नहुने भनी विश्वास दिलाउने गरेको पाइएको र उनकै विश्वामा परेर मनिषले मिर्गौला बेचेको खुलेको’…” onlinekhabar.com/2024/09/1535112

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

खोला किनारका जग्गामा बालेन कति ठिक, कति बेठिक? (भिडिओ) :: सम्पादकीय :: Setopati setopati.com/opinion/338433

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

पाँचथर विस्फोटमा घाइते बालकको उपचारमा सरकार उदासीन nayapatrikadaily.com/news-details/1…