Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile
Rabi Lamichhane

@hamrorabi

Member of House of Representatives, Nepal
Chairperson - Rastriya Swatantra Party,
Former Deputy Prime Minister & Home Minister

ID: 67387920

calendar_today20-08-2009 18:42:20

1,1K Tweet

512,512K Takipçi

158 Takip Edilen

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन, आजै रास्वपाले नेतृत्व गरेको श्रम तथा रोजगार मन्त्रालयले मजदुरकै हितका लागि ‘श्रमाधान’ सुरुआत गरेको कुरा! यो सुरुआत मात्रै हो। गर्नुपर्ने धेरै काम धेरै क्षेत्रमा छन्। केही समय लाग्छ नै, नतिजा अवश्य आँउछ। बिर्सेला कि भनेर

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

जीवनको बाटो त यस्तै हो, कहिले पो सहज हुन्छ र। उकालो ओरालो भिरालो .. के के हो के के। कुरा यत्ति न हो कि तिमी साथमा छौं। Happy Marriage Anniversary to my better half,Nekita Poudel Lamichhane ।। यो शिलशिला अविरल चलोस्। सबै देवी देवताहरुको कृपा रहिरहोस्। हामीलाई आशीर्वाद दिनु होला।

जीवनको बाटो त यस्तै हो, कहिले पो सहज हुन्छ र। उकालो ओरालो भिरालो .. के के हो के के। कुरा यत्ति न हो कि तिमी साथमा छौं।  Happy Marriage Anniversary to my better half,Nekita Poudel Lamichhane ।।
यो शिलशिला अविरल चलोस्। सबै देवी देवताहरुको कृपा रहिरहोस्।
हामीलाई आशीर्वाद दिनु होला।
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफै लड्नु पर्छ। Short Term Loan को मतलब सहकारीको पैसा हो ?? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी

मैले के भनें भनेर पनि फेरि भन्नू पर्ने कस्तो आश्चर्य: शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने, १) मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:  अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनु हुनेछ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

नेपाली क्रिकेट टिमलाई सफलताको लागी धेरै धेरै शुभकामना ।

नेपाली क्रिकेट टिमलाई  सफलताको लागी धेरै धेरै शुभकामना ।
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

The Rastriya Swatantra Party (RSP) warmly congratulates Prime Minister Narendra Modi for being freshly sworn-in and leading the NDA coalition to a remarkable third consecutive term, a momentous achievement in the annals of any modern democracy. As a close neighbor, we in Nepal

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ।आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा

नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तरार्ष्ट्रिय तथा क्षेत्रीय संघ संगठनहरूमा नेपालको कुटनीतिक जिम्मेवारी निर्वाह गर्न राजदुत, स्थायी प्रतिनिधि, वा विशेष प्रतिनिधि नियुक्ति गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुनसक्ने

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यु K P Sharma Oli सहित सम्पुर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना। हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको CRJ7 (Reg-9 NAME) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै भएको दुर्घटनाले मर्माहित भएको छु।  यो दुःखमा हामी परिवार र सरकारको साथमा छौं।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्युको कुरा सुने पछि पुरै ढुक्क भैयो,यो गठबन्धन निकै बलियो हुनेछ।त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नु भएका कांग्रेस सभापति मा.शेर बहादुर देउवालाई हार्दिक बधाइ दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा 'क्लाेज क्याम्प' सकिएकाे छ। प्रदेशस्तरकाे छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशाेधनकाे सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ। पार्टी परिपक्व हुने चरणमा छ। हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं।

पछिल्लो २ घण्टामा करिव ५०/६० जति फोन-कल रिसिभ गरें। भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्यादको विरोधमा कुनै भिडियो बनेको रहेछ। त्यसै सन्दर्भमा सचेत नागरिकहरुले सांसदहरुलाई फोन गर्ने अभियान चलाई रहनु भएको रहेछ।नागरिक सचेतनाको यो अभ्यास एकदम मन पर्‍यो।भ्रष्टाचारको विषयमा ५ वर्षे

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

बधाई पलेशा, पेरिस पारालिम्पिक्सकाे ऐतिहासिक कास्य पदकका लागि। नेपाली खेलकुद इतिहासकै ठूलाे उपलब्धि, वाह !!

बधाई पलेशा, पेरिस पारालिम्पिक्सकाे ऐतिहासिक कास्य पदकका लागि। नेपाली खेलकुद इतिहासकै  ठूलाे उपलब्धि, वाह !!
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

संसारभरका नेपाली दिदिबहिनीहरुमा तिजको शुभकामना !! HAPPY TEEJ

संसारभरका नेपाली दिदिबहिनीहरुमा तिजको शुभकामना !! HAPPY TEEJ