Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile
Sher Bahadur Deuba

@sherbdeuba

Former Prime Minister of Nepal and President of Nepali Congress

ID: 702338393414443008

calendar_today24-02-2016 03:44:56

757 Tweet

444,444K Takipçi

58 Takip Edilen

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभा समुद्घाटन समारोह। लुम्विनी, रुपन्देही।

नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभा समुद्घाटन समारोह।

लुम्विनी, रुपन्देही।
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद -उल फित्र (ईद)को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाली कांग्रेसका निष्ठावान नेता खेमराज पौडेलजीको निधनको खबरले दुःखि भएको छु। दिवङ्गत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

नव वर्ष २०८१ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ।

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिन्छ। गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना !

टि-२० विश्वकपको आज हुने पहिलो खेलका लागि नेपाली क्रिकेट टिमलाई जितको शुभकामना । जय नेपाल!

टि-२० विश्वकपको आज हुने पहिलो खेलका लागि नेपाली क्रिकेट टिमलाई जितको शुभकामना ।
जय नेपाल!
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

Congratulations to Narendra Modi ji, a great friend of Nepal, on securing a third consecutive term as Prime Minister of India following the BJP and NDA's victory. Your leadership, dedication, and vision continue to inspire and shape a bright future for India.

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

ईद उल अजहा (बकर ईद) को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवशन समुद्घघाटन समारोह। प्रज्ञा भवन, काठमाडौं ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवशन समुद्घघाटन समारोह।
प्रज्ञा भवन, काठमाडौं ।
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निकै मर्माहीत भएको छु। दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना। हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरुको परिक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागु गराउन सरकारसँग अनुरोध गर्दछु।

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

कीर्तिपुर नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस काठमाडौंका उपसभापति राजकुमार नकर्मीजीको निधनको खबरले निकै दुखि भएको छु। उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।

कीर्तिपुर नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस काठमाडौंका उपसभापति राजकुमार नकर्मीजीको  निधनको खबरले निकै दुखि भएको छु। 
उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

Warm congratulations to Prime Minister Narendra Modi ji & the friendly people of India on the occasion of India’s 78th Independence Day! May the bonds of friendship between our two nations continue to strengthen, and may both our countries prosper and achieve new heights. 🇳🇵🤝🇮🇳

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पुन्हीको हार्दिक शुभकामना।

Congratulations, Palesha Govardhan, on your historic achievement as the first Nepali athlete to win an official Paralympic bronze medal! Your success is a proud moment for Nepal!

Congratulations, Palesha Govardhan, on your historic achievement as the first Nepali athlete to win an official Paralympic bronze medal! 
Your success is a proud moment for Nepal!
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।