BBC News Nepali (@bbcnepali) 's Twitter Profile
BBC News Nepali

@bbcnepali

नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)

ID: 23758430

linkhttp://www.bbcnepali.com calendar_today11-03-2009 12:58:08

46,46K Tweet

1,7M Followers

0 Following

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ पर्न लागेको चर्चा, के भन्छ नेपाल प्रहरी? #BBCNepali #RabiLamichhane #NepalPolice bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

'मृत्युको मुख‍मा धकेलिँदै' पाका र अनुभवहीन रुसी सैनिक, युद्धमा अहिलेसम्म कति जना मारिए ? #BBCNepali #Conflict #RussianWar bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

के भारतीय कम्पनीलाई बक्यौता 'तिर्न नपाउँदा' इन्टरनेट सेवा अवरुद्ध हुन लागेको हो? #BBCNepali #Internet #India bbc.in/3ZAOccV

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

के भारतीय कम्पनीलाई बक्यौता 'तिर्न नपाउँदा' इन्टरनेट सेवा अवरुद्ध हुन लागेको हो? #BBCNepali #Internet #India bbc.in/3BcUWU9

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नयाँ 'स्मार्टफोन' किन किन्ने? किन कोहीकोही पुराना साधारण फोनमा फर्कन खोज्दै छन्? #BBCNepali #Mobilephone #Technology bbc.in/4dgFtQq

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

लेबननमा इजरेली हमलाबाट सोमवार ४९२ जनाको मृत्यु #BBCNepali #Israel #Lebanon bbc.in/3MSn9T0

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

दशैँ तिहार जस्ता चाडबाडको मुखैमा सरकारले बजार अनुगमन तीव्र बनाउँछ। तपाईँलाई चाडपर्व लक्षित अनुगमन कत्तिको प्रभावकारी लाग्छ? #BBCNepali #MarketMonitoring #ConsumerRights

दशैँ तिहार जस्ता चाडबाडको मुखैमा सरकारले बजार अनुगमन तीव्र बनाउँछ। तपाईँलाई चाडपर्व लक्षित अनुगमन कत्तिको प्रभावकारी लाग्छ?

#BBCNepali #MarketMonitoring #ConsumerRights
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

पदमा हुँदा 'अवैध उपहार' लिएको अभियोगमा सिङ्गापुरका पूर्वमन्त्री दोषी ठहर ‌ #BBCNepali #Singapore #Corruption bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

भारतको जासुसी संस्था ‘रअ’ R&AW कसरी बन्यो, यसका गुप्तचर कसरी छानिन्छन्? #BBCNepali #India #spying bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

मनसुन पुनः सक्रिय हुने अनुमान, अब हुने वर्षाले बालीनालीमा कस्तो असर गर्छ? #BBCNepali #Monsoon #Agriculture bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ #BBCNepali #USA #Trade bbc.in/4ecyFof

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

अटेक्सिया: 'सन्तुलन र वाक अपाङ्गताले एक आमाका रूपमा मेरो क्षमता परिभाषित गर्दैन' #BBCNepali #Health #Ataxia bbc.in/4ewPl9E

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

लेबननमा जारी इजरेली हमला 'नरसंहार' भएको लेबननी स्वास्थ्यमन्त्रीको भनाइ #BBCNepali #Israel #Lebanon bbc.in/3XBFWHe

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

अभिभावकको मञ्जुरीविना बालविवाह गर्नेलाई बलात्कार, अपहरण तथा शरीर बन्धकजस्ता अभियोगमा मुद्दा नचलाउन महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको विवरण सार्वजनिक भएको छ। यस विषयमा तपाईँको मत के छ? #BBCNepali #ChildMarriage #NepalLaw

अभिभावकको मञ्जुरीविना बालविवाह गर्नेलाई बलात्कार, अपहरण तथा शरीर बन्धकजस्ता अभियोगमा मुद्दा नचलाउन महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको विवरण सार्वजनिक भएको छ। यस विषयमा तपाईँको मत के छ?

#BBCNepali #ChildMarriage #NepalLaw
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

रायन राउथमाथि ट्रम्पको हत्या गर्न खोजेको अभियोग, कस्तो प्रमाण छ #BBCNepali #RyanRouth #DonaldTrump bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

उत्तर कोरियामा के-पप के हो भन्ने थाहा नपाएका यी युवकको अकल्पनीय जीवन र साङ्गीतिक यात्राबारे हेर्नुहोस् यो भिडिओ। #BBCNepali #KPop #YuHyuk bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

सहकारी ठगीमा रकम फिर्ता गरे मिलापत्र हुन सक्ने परिपत्रले जीबी राई र रवि लामिछानेलाई कस्तो असर? bbc.com/nepali/article…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

🎥 अकस्मात् बाढीमा फस्नुभयो भने तपाईँ के गर्नुहुन्छ? #BBCNepali #Flashflood #NaturalDisaster

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

लेबननमा तीन दिनमै ९० हजारभन्दा बढी मानिस विस्थापित bbc.in/47NqQTx