☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile
☭ Comrade Prachanda

@cmprachanda

Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).

ID: 4660585155

linkhttps://www.cmprachanda.com/ calendar_today31-12-2015 03:50:11

3,3K Tweet

418,418K Followers

0 Following

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो। चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ। (दशौँ चुरे संरक्षण दिवस, मिर्चैया, सिरहा)

तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो।

चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ।

(दशौँ चुरे संरक्षण दिवस, मिर्चैया, सिरहा)
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

Glad to host and inaugurate the IDA21 Replenishment Meeting in Kathmandu. Over six decades, IDA has been a key source of development finance, leading to significant outcomes in infrastructure and social development in Nepal.

Glad to host and inaugurate the IDA21 Replenishment Meeting in Kathmandu.

Over six decades, IDA has been a key source of development finance, leading to significant outcomes in infrastructure and social development in Nepal.
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिएँ। उनको यो सफलता सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिएको छु।करणको आगामी यात्रा सफलताको शुभकामना ! प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैमा हार्दिक धन्यवाद!

निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिएँ। उनको यो सफलता सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिएको छु।करणको आगामी यात्रा सफलताको शुभकामना !
प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैमा हार्दिक धन्यवाद!
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

Congratulations to The Labour Party and Keir Starmer for the victory in UK's general elections. I look forward to working with the new government of the UK to strengthen longstanding Nepal-UK relations.

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन राज्यका सबै अंगहरूलाई निर्देशन गरिएको छ। साथै आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

आजदेखि औपचारिक रुपमा सुरु हुँदै गरेको पेरिस ओलम्पिक, २०२४ मा हाम्रा खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास लिएको छु। सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपाली छोरीहरुलाई हार्दिक बधाई! 💐💐 काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु! 💐💐

नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। 
नेपाली छोरीहरुलाई हार्दिक बधाई! 💐💐

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु! 💐💐
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका कायम भएकोमा खुसी व्यक्त गर्दछु। सहमतिसँगै द्वन्द्वसँग सम्वन्धित विषयहरूको दीर्घकालीन सम्बोधन हुने विश्वास व्यक्त गर्दछु।

काभा महिला नेसन्स लिगको उपाधि नेपाललाई प्राप्त हुने दृढ विश्वासकासाथ हाम्रा छोरीहरूलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।

काभा महिला नेसन्स लिगको उपाधि नेपाललाई प्राप्त हुने दृढ विश्वासकासाथ हाम्रा छोरीहरूलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

A good meeting with H.E. Rob Fenn and glad to receive a thank-you letter from Rt. Hon. Keir Starmer, Prime Minister of the United Kingdom. I, once again, convey my greetings and look forward the partnership between our two countries to strengthen and grow in the days ahead.

A good meeting with H.E. <a href="/RobFennFCDO/">Rob Fenn</a> and glad to receive a thank-you letter from Rt. Hon. <a href="/Keir_Starmer/">Keir Starmer</a>, Prime Minister of the United Kingdom.

I, once again, convey my greetings and look forward the partnership between our two countries to strengthen and grow in the days ahead.
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

Nepal’s Palasha Govardhan made history becoming the first athlete from the mountainous Asian nation to win a medal at the Paralympic Games. Congratulations to Palasha on this remarkable achievement which fills all Nepalis with pride.