bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile
bHUSANdAHAL🇳🇵

@dahaltbd

a NEPALI TV chap

ID: 1041367052

linkhttps://en.m.wikipedia.org/wiki/Bhusan_Dahal calendar_today28-12-2012 05:03:13

5,5K Tweet

473,473K Followers

463 Following

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

बिदेश सचिवको धेरै अन्य काम बाहेकको महत्वपूर्ण काम नै यहि हो।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

सबै सरोकारवालाहरुलाई बिनम्र अपिल.....प्रत्येक मन्त्रीले बिदेशी राजदूतलाई भेट्दा दुई देशको झण्डा राख्नै पर्ने प्रावधान छ नै भनेपनि सुल्टो उल्टो ठम्याउन नसक्नेहरुले देशको गाईजात्रा नगरेकै बेस। हाम्रो झण्डा कसैले उल्टाए कति कराउँछौं हामी, यहाँ अस्ट्रेलियाको झण्डा उल्टो राखियो।

६४ पछि पावरमा अधिकांश समय आफू बस्ने, अनि आत्म समीक्षा चाहिँ भोका कार्यकर्ताले भोटरको घरघर धाएर गरिदिनु पर्ने। कसैको निजी ईच्छामा प्रधानमन्त्री महिला कि पुरुषको निर्क्योल हुन सक्ने, उता श्रीमान श्रीमतीको कि तिमी नभए म प्रथामा सरकार चलाउने। केही त बोल्देउ वा गर्देउ आशा लाग्दो।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

बधाई र शुभकामना iphone ले खिचिएको नेपाली कथानक चलचित्र A PLACE UNDER THE SUN

बधाई र शुभकामना 
iphone ले खिचिएको नेपाली कथानक चलचित्र  A PLACE UNDER THE SUN