DalitReader
@dalitreader
Think Tank led by Dalit women and queers.
ID: 926741514314592256
http://dalitreader.org 04-11-2017 09:22:49
157 Tweet
207 Followers
512 Following
#दलित_ज्ञान_उत्सव : दलित ज्ञान, सीप र उद्यमको साझा उत्सव मिति: २०८० चैत १४ देखि १६ गतेसम्म होटल पौवा प्राङ्गण, तिलोत्तमा नगरपालिका – ३, लुम्बिनी प्रदेश समय: बिहान ११ बजेदेखि ७ बजेसम्म साथमा साङ्गीतिक प्रस्तुति🎼🎶 DalitReader Shiva Hari Gyawali Rabin Giri
धर्मनिरपेक्षबारे... दलन विरूद्धको पदचाप... #दलित_ज्ञान_उत्सव @तिलोत्तमा_रूपन्देही DalitReader Shiva Hari Gyawali Rabin Giri
ज्ञानगुणका केहि कुरा सुन्ने र सुनाउने अवसर दिनुभएकाेमा आयाेजक DalitReader र तिलोतमा नगरपालिकालाई धन्यवाद 🙏🏼
विभेद र बहिष्करणको समस्या दलितहरूको मात्रै हो ? दलित आन्दोलनमा गैर दलित समुदायको सहभागिता र सहकार्यको मानक के हो? दलित सिप, ज्ञान तथा उद्यमको प्रवर्धनमा गैर-दलित भूमिका र सहकार्य कसरी बढाउन सकिन्छ ? Ajay Das Sumitra Khadka Subhash Nepali Shiva Hari Gyawali youtube.com/watch?v=wz9qTx…
जात र लिङ्गका आधारमा हुने विभेदलाई यथावत् राखेर न्यायपूर्ण समाजको परिकल्पना गर्न सकिन्छ? कानुनी तथा संवैधानिक संरक्षणबिच पनि दलित समुदायमाथिको विभेद र बहिष्करण थप किन बढ्दै छ? U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=NhZKfg…
मोफसलका मिडियाका समाचार कक्षहरू कति समावेशी छन्? लोकतन्त्रको मानक बनेका स्थानीय सञ्चार माध्यमहरू आफै कति लोकतान्त्रिक छन्? दलित श्रम, सीप र ज्ञानका आम सवाल किन मिडियाका अन्तर्वस्तु बन्न सकिरहेका छैनन्? U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali youtube.com/watch?v=wmgObw…
आरनमा खारिएर होस् या श्रममा नारिएर होस् । कसले सक्छ हाम्रा सपनाहरूलाई बाँधेर राख्न? “जातको पर्खाल भत्काउँदै, न्यायपूर्ण संसारको सपना देखेका” भरभराउँदा युवाहरूको एउटै आवाज U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=vRWEv0…
श्रम, सीप र उद्यमको साटो, दियौ घृणा र तिरस्कार । कसरी सक्छौ खोज्न, उद्यमशीलताको विकास? खोजौँ उत्तर ! U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=4X01sy…
जात व्यवस्थाको अन्त्यविना महिला मुक्ति सम्भव छ? जात व्यवस्था भित्र भएका विभिन्न सामाजिक पहिचानहरू र यस बिचको अन्तर सम्बद्धता कस्तो छ? यी र यस्तै प्रश्नहरूको उत्तरको खोज । U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=_lubVN…
गाउँ-गाउँ पुगेको सिंहदरबारमा दलित जनप्रतिनिधिहरूका सफलताका कथाहरूमात्र छैनन् । जात व्यवस्थासँग जुझ्दै समुदायको अधिकारको क्षेत्रमा काम गर्दाका थुप्रै चुनौतीहरू पनि छन् । आउनुहोस् सुनौँ स्थानीय तहका दलित जनप्रतिनिधिका सपना र सङ्घर्ष । U.S. Embassy Nepal youtube.com/watch?v=E3FbaE…
सामाजिक न्यायका लागि संघर्ष गाथा "Shaping Narratives Reclaiming Power" का सहभागी राधिका परियारले जात, लिङ्ग र यौनिकताका आधारमा भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal Rukmani Nepali himalkhabar.com/news/142044
सामाजिक न्यायका लागि संघर्ष गाथा "Shaping Narratives Reclaiming Power" का सहभागी यम कुमारी ददेलको जात, लिङ्ग र यौनिकताका आधारमा भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal ukaalo.com/opinion/202407…
"Shaping Narratives Reclaiming Power" का सहभागी अस्मिता बयलकोटीले भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal (The story was curated in a workshop organized by Dalit Reader with the support from UN Women and the Government of Finland............... setopati.com/opinion/335448
"Shaping Narratives Reclaiming Power" का सहभागी रविना सथसंकरले भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal (The story was curated in a workshop organized by Dalit Reader with the support from UN Women and the Government of Finland.. ekantipur.com/koseli/2024/08…