अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile
अनादीपुरूष💎

@beepuluv

tweet in English and Nepali for fun to learn #RTraineer, #MachineLearning, #Agriculture #tweets are personal #RT is not endorsement

ID: 224175250

calendar_today08-12-2010 10:05:55

64,64K Tweet

1,1K Followers

4,4K Following

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

कति फल्न सक्छ के यो सुन्तला विराटनगरमा?😯🤔👇️ यही ताल हो भने तराईमा धान खेत मासेर सुन्तला लगाउने डर भो प्रभु😂

फलाउन त १०१ बाली सकिन्छ तर कति र के किन गर्ने भन्ने कुरो महत्वपूर्ण हो। मुस्ताङ फापर, जौ उवा, अनि स्याउको लागि राम्रो ठाउँहो। अनुसन्धान गर्नु अलग कुरो व्यावसायिक बाली लगाउनु अलग कुरो हो।

अब छतमै खेती गर्लान त नेफोलीले? कित्ताकाट शुरूभो अब पालिका तिर!🤔

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

नगर्नुगरेसी अब Balen Shah को टिमलाई कृषि करान्ती यसरी गरौं भन्न चहान्छु बाकी कौसी खेती बारे बुझ्नुछ भने Saurav Dhakal ज्युलाई सम्पर्क गर्नु पनि भनी दिएं।😀👇️

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

खोरिया फांडी राखौं है अब खेती गर्ने दिन आउंदैछ वैधानिक रूपमै 😀👇️

सेतो टावरको दर्सन गरेर आइयो भन्नुस। माथिबाट खिचेको फोटो हाललाई थाती रहेको जानकारी गराउंदछौं।😀

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

भिगी हुई आंखौंका मन्जर नमिलेगा। घर छोडके नजाओ ऐसा कहिं नमिलेगा। -वशिर भद्र