Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile
Dr Sunil Dhungel

@dhungel_dr

Neuroscience Professor, Medical University of Americas ( MUA), Nevis, West Indies

ID: 1281995434584616960

calendar_today11-07-2020 16:55:22

24 Tweet

28 Followers

81 Following

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

Online webinar to commemorate “ Alzheimer's Awareness Month -2022" on Friday, 30th September 2022. Please register with link: forms.gle/ADdzmW9S2q2hr8…

Friday Eve Bites 👀 साच्चै के पी वली ज्यु ले चुच्चे नक्सा को -लिपुलेक, लिम्पियाधुरा र कालापानी बाट चुनावी सभाको शुरू गरेको भए ? यसो जिज्ञाशा लाग्यो 😃

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

टपरटुईयाबाद Crooked as a barrel of fish hooks ...प्रमुख २ पार्टीका प्रमुखहरूको चुनावीसभामा देखियो, ... हेर्दै र सुन्नदै जाऔ!

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

यी कारणहरूले नेपाल गरिब छ- १. १९९६-२०० शस्सत्र द्वन्द २. ५० लाख गरिबिको रेखा मुनि ३. प्राकृतिक प्रकोप ४.भ्रष्ट सरकार ५. ऊच्च बाल मृत्युदर ६. भौगोलिक अवस्था ७. उन्नत कृषि नहुनु ८.बेरोजगारी ९. अचाक्ली महंगो घर जग्गा - अब भन्नुस् कस्लाई र कुन कुन पार्टिका हरू लाई फेरि भोट दिऊ ह?

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

बाउ, बाजे ले लगानी गरेको को बाट ब्याज खाने व्यवसायमा मात्र हो, राजनिति मा हैन

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

समय को माग बुझ्दा राम्रो ! कंग्रेस र एमाले मिलेर सरकार बनाउ, बाकी प्रतिपक्ष मा बस् कंग्रेस र एमाले को युवाहरू बेलै मा सोच्नुस् नँया प्रम ! धेरै blind spots देखिन्छन पुराना प्रमको leadership मा । स्वतन्त्र पार्टि र राप्रपा ! संघियताको औचित्य ५ बर्ष पछि समाप्त हुन्छ, धर्य गर

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

के हुदै छ यो देश मा ? कस्ले सुन्ने?????? को को हो जिम्वेवार? धिक्कार छ सबै अपराधीहरू लाई ! देशको सच्चा सपुत स्व. प्रेम आचार्य प्रति हार्दिक श्रध्दान्जली 🙏🙏🙏

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

आफ्नै मेडिया हाउस् का मालिक माथि लागेको गम्भिर आरोपहरू मा चू पनि नबोल्ने खाली सबैले सबै कुरा छर्लङ बुझिसकेको नागरिकता र पासपोर्ट को कुरा मात्र हजारौ पल्ट फलाकेर आफ्नो धर्म निभाए जस्तो लाग्छ? कति निर्लज्ज हौ ! लाज लागेनर अब। सत्य त सत्य थिएन थिएन याहाॅ, तर तत्थ पनि तोडमोड !

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

Mehmet Murat İldan, Turkish playwright भन्छन - चाँदीको जिब्रो भएको मायावी र आधा बुद्धि समाज एक अर्काको लागि बनेको हुन्छ! जब यी दुई चुनावमा सँगै आउँछन्, ठूलो विपत्ति हुन्छ: मायावी शक्तिमा आउँछ!

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

जुन देशमा न कागज बन्छ, न किताब छाप्ने मसी बन्छ , त्यो देशमा लगभग हरेक कक्षाहरूको पाठ्यक्रम हरेक बर्ष किन परिवर्तन हुन्छ ? पाठ्यक्रम हरेक बर्ष परिवर्तन के को लागि?हामि ले स्कूल पढ्दा, दाजु दिदिको किताबहरू भाइ बहिनीहरूले पढ्थे , अहिले किन यस्तो हुदैन? हरेक बर्ष ७ खर्ब को चलखेल

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

यो देश मा सत्य र तथ्यमा फरक के हो? त्यो सत्यको पछाडिको तथ्य के हो ? भन्नेहरू, जानकारी दिनेहरू, वा आफ्नो ब्रम्हज्ञान, स्वविवेक प्रयोग गर्नेहरू र "Trust but verify " भन्ने देवि र सज्जनहरू क्रमशः सतहमा धेरै आउदैछन् । Silverlining... and hopeful २०८४ चुनाव!

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

"मेरो बाउ ले घिउ खाएका थिए मेरो हात सुङ सुङ" भन्नेहरू छाय्पछाय्पती रैछन हाम्रो समाज मा ।

Dr Sunil Dhungel (@dhungel_dr) 's Twitter Profile Photo

Air India Are flights by Air India reliable? 99% their touch screen displays were non functional when traveled via New Delhi to JFK on 8 May . 14hr travel from New Delhi to JFK was appalling. In addition, they haven't received any updates about my lost check-in luggage..