Adhikari (@adhikarijagat) 's Twitter Profile
Adhikari

@adhikarijagat

Medical Doctor

ID: 153366060

calendar_today08-06-2010 10:49:14

65 Tweet

24 Followers

62 Following

Adhikari (@adhikarijagat) 's Twitter Profile Photo

@Hello_Sarkar Government le restaurants haru ma service charge naline bhanne niyem banaisakepacchi pani thau thau ma sarkari niyem ko ulanghan gardai customer lai luti rahada sarkarle karbahi garnu parne haina ra ?

@Hello_Sarkar 
Government le restaurants haru ma service charge naline bhanne niyem banaisakepacchi pani thau thau ma sarkari niyem ko ulanghan gardai customer lai luti rahada sarkarle karbahi garnu parne haina ra ?
Teknarayan Bhattarai (@teknarayan_) 's Twitter Profile Photo

अवलोकन भ्रमणमा ६ वटा हेलिकप्टरः सभामुख,प्रदेश मन्त्री,सत्तारूढ दल,प्रतिपक्षी दल हुँदै वडा अध्यक्षले पनि उडाए हेलिकप्टर। 'तँ भन्दा म के कम' को यो होड उद्दार,राहत,डाक्टर,औषधी वा बन्दोवस्ती सामग्रीका लागि थिएन। उता संकटमा फसेकाहरू हेलि कुरे,तर आएन।😥 पूराः youtu.be/DQhRhu4P-vo

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

डाक्टर केसीद्वारा मुगुमा दुई जनाको नि:शुल्क शल्यक्रिया, ८४ जनाको स्वास्थ्य परीक्षण ekantipur.com/pradesh-6/2020…

Happy San (@ssandeeip) 's Twitter Profile Photo

मेरो थ्रेड कलेक्ट गरेर लेख्दिनु भएछ, धन्यवाद । यस्तै हो भने देशमा न डाक्टर बस्छन्, न नर्स kathmandupress.com/breaking/dr-sa…

Adhikari (@adhikarijagat) 's Twitter Profile Photo

"ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार" एकाएक एस्तो समाचार आएपछि "बा"को सेटिङ् बिग्रेछ भन्ने बुझ्ने त होला नि !😃😃😃

Adhikari (@adhikarijagat) 's Twitter Profile Photo

नेता मर्नु पर्ने प्रहरी मारिए #दुखदघटना #टिकापुर

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

छोरा बेच्न पाइदैन - प्रत्युत्पादक रेमिटेन्स चाहिदैन, वैदेशिक रोजगारीको हैरानी - घर पोलेर खरानी, राहदानी जलाउनुपर्छ - युवाले देश चलाउनुपर्छ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कहिलेकाहि नेपालमा पनि यस्ता नियुक्ति हुन्छन जसले पदमा गरिमा थप्छन । शुशीला कार्कीलाइ 'सम्माननिय' संबोधन गर्दा मनमा कुनै संकोच हुदैन। #बधाई

Sajha Sawal (@bbcsajhasawal) 's Twitter Profile Photo

कक्षाको रोल न १ विधार्थी फेल छ यो जिल्लामा यो देश कता छ ?बोल्न भन्दा पनि रुन मन लाग्छ- सहभागी पूरा कार्यक्रम यताyoutube.com/watch?v=jrxtpo…

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

६०१ थानले के गरे? गणतन्त्रको नाउँ बिगारे, संविधान कार्यान्वयन ढिला भो, ०७४ माघ ८ बिताउने खेला हो, No Work No Pay, अनुत्पादक भत्ता फिर्ता ले

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

ट्रम्पले ताइवान,चाइना,अफगानिस्तान समेतका राष्ट्रपतिलाई टेलिफोन गरे तर नेपाललाई वास्ता गरेनन्,किनभने यो भारतको आन्तरिक मामिला भन्ने जान्दछन्।