DalitReader (@dalitreader) 's Twitter Profile
DalitReader

@dalitreader

Think Tank led by Dalit women and queers.

ID: 926741514314592256

linkhttp://dalitreader.org calendar_today04-11-2017 09:22:49

157 Tweet

207 Followers

512 Following

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#दलित_ज्ञान_उत्सव : दलित ज्ञान, सीप र उद्यमको साझा उत्सव मिति: २०८० चैत १४ देखि १६ गतेसम्म होटल पौवा प्राङ्गण, तिलोत्तमा नगरपालिका – ३, लुम्बिनी प्रदेश समय: बिहान ११ बजेदेखि ७ बजेसम्म साथमा साङ्गीतिक प्रस्तुति🎼🎶 DalitReader Shiva Hari Gyawali Rabin Giri

#दलित_ज्ञान_उत्सव : दलित ज्ञान, सीप र उद्यमको साझा उत्सव
मिति: २०८० चैत १४ देखि १६ गतेसम्म
होटल पौवा प्राङ्गण, तिलोत्तमा नगरपालिका – ३, लुम्बिनी प्रदेश
समय: बिहान ११ बजेदेखि ७ बजेसम्म
साथमा साङ्गीतिक प्रस्तुति🎼🎶
DalitReader
Shiva Hari Gyawali
Rabin Giri
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

धर्मनिरपेक्षबारे... दलन विरूद्धको पदचाप... #दलित_ज्ञान_उत्सव @तिलोत्तमा_रूपन्देही DalitReader Shiva Hari Gyawali Rabin Giri

धर्मनिरपेक्षबारे...
दलन विरूद्धको पदचाप...
#दलित_ज्ञान_उत्सव
@तिलोत्तमा_रूपन्देही
DalitReader
Shiva Hari Gyawali
Rabin Giri
Ajay Das (@ajaydas09) 's Twitter Profile Photo

ज्ञानगुणका केहि कुरा सुन्ने र सुनाउने अवसर दिनुभएकाेमा आयाेजक ⁦DalitReader⁩ र तिलोतमा नगरपालिकालाई धन्यवाद 🙏🏼

ज्ञानगुणका केहि कुरा सुन्ने र सुनाउने अवसर दिनुभएकाेमा आयाेजक ⁦DalitReader⁩ र तिलोतमा नगरपालिकालाई धन्यवाद 🙏🏼
DalitReader (@dalitreader) 's Twitter Profile Photo

दलित श्रमिक मात्र थिए कि ज्ञान, विज्ञान र प्रविधिका अन्वेषक पनि ? किन उनीहरूको विशेषज्ञताको पहिचान, संरक्षण र संवर्द्धन हुन सकेन ? विकास अर्थशास्त्री शुभाष नेपाली र मानवशास्त्री शुरेस ढकालका बिचमा भएको वार्तालाप सुन्नुहोस् । youtu.be/QcsCYjeda7E?fe…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

साधारण मानिसहरूको असाधारण सङ्घर्ष दलित मुक्ति आन्दोलनका सशक्त हस्ताक्षर दलित ज्ञान उत्सवमा हामी सँगसँगै आउनुहोस । गौरवपूर्ण दलित मुक्ति आन्दोलनको कैरनमा सहभागी बनौ । youtube.com/watch?v=mcjHVM…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

विभेद र बहिष्करणको समस्या दलितहरूको मात्रै हो ? दलित आन्दोलनमा गैर दलित समुदायको सहभागिता र सहकार्यको मानक के हो? दलित सिप, ज्ञान तथा उद्यमको प्रवर्धनमा गैर-दलित भूमिका र सहकार्य कसरी बढाउन सकिन्छ ? Ajay Das Sumitra Khadka Subhash Nepali Shiva Hari Gyawali youtube.com/watch?v=wz9qTx…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

जात र लिङ्गका आधारमा हुने विभेदलाई यथावत् राखेर न्यायपूर्ण समाजको परिकल्पना गर्न सकिन्छ? कानुनी तथा संवैधानिक संरक्षणबिच पनि दलित समुदायमाथिको विभेद र बहिष्करण थप किन बढ्दै छ? U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=NhZKfg…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

मोफसलका मिडियाका समाचार कक्षहरू कति समावेशी छन्? लोकतन्त्रको मानक बनेका स्थानीय सञ्चार माध्यमहरू आफै कति लोकतान्त्रिक छन्? दलित श्रम, सीप र ज्ञानका आम सवाल किन मिडियाका अन्तर्वस्तु बन्न सकिरहेका छैनन्? U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali youtube.com/watch?v=wmgObw…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

आरनमा खारिएर होस् या श्रममा नारिएर होस् । कसले सक्छ हाम्रा सपनाहरूलाई बाँधेर राख्न? “जातको पर्खाल भत्काउँदै, न्यायपूर्ण संसारको सपना देखेका” भरभराउँदा युवाहरूको एउटै आवाज U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=vRWEv0…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

श्रम, सीप र उद्यमको साटो, दियौ घृणा र तिरस्कार । कसरी सक्छौ खोज्न, उद्यमशीलताको विकास? खोजौँ उत्तर ! U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=4X01sy…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

जात व्यवस्थाको अन्त्यविना महिला मुक्ति सम्भव छ? जात व्यवस्था भित्र भएका विभिन्न सामाजिक पहिचानहरू र यस बिचको अन्तर सम्बद्धता कस्तो छ? यी र यस्तै प्रश्नहरूको उत्तरको खोज । U.S. Embassy Nepal Subhash Nepali Shiva Hari Gyawali Rukmani Nepali youtube.com/watch?v=_lubVN…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

गाउँ-गाउँ पुगेको सिंहदरबारमा दलित जनप्रतिनिधिहरूका सफलताका कथाहरूमात्र छैनन् । जात व्यवस्थासँग जुझ्दै समुदायको अधिकारको क्षेत्रमा काम गर्दाका थुप्रै चुनौतीहरू पनि छन् । आउनुहोस् सुनौँ स्थानीय तहका दलित जनप्रतिनिधिका सपना र सङ्घर्ष । U.S. Embassy Nepal youtube.com/watch?v=E3FbaE…

Shiva Hari Gyawali (@bankaila) 's Twitter Profile Photo

मधेशमा दलित अध्ययन पुस्तकालय स्थापनाका लागि किताव सहयोग आब्ह्वान dalitstory.org.np/863/%e0%a4%a6%…

Shiva Hari Gyawali (@bankaila) 's Twitter Profile Photo

साथी मन्सुरी पासवानको “डाँकाकी बुहारी” शीर्षकको यो लेख t.ly/raTn7 नयाँ पत्रिकामा प्रकाशित भयो । आज हामी त्यहीँ सर्लाहीको नेत्र गन्ज (जुट पानी)मा दलित अध्ययन पुस्तकालय स्थापना गर्दै छौँ । यो अभियानबारे थप जानकारीका लागि यो लिङ्कमा shorturl.at/cgix5 ।

Subhash Nepali (@subhashnepali3) 's Twitter Profile Photo

By unlocking Dalits from discrimination, Nepal can add to its human capital, ensure fair income distribution, increase resource allocation efficiency, and augment economic growth. nepalitimes.com/opinion/puttin…

Subhash Nepali (@subhashnepali3) 's Twitter Profile Photo

सामाजिक न्यायको दृष्टिकोणबाट भौतिक तथा मानविय विकासलाई बुझ्न मन लाग्छ । समाजको पींधमा रहेका समुहले विकासबाट कसरी लाभ लिन सक्छन ? ती समुदाय कसरी उन्नतीमा सहभागि हुन सक्छन ? ती समुदायको उन्नतीबिना विकास सम्भव छ ? यी नै प्रश्नमा घोत्लिंदा जन्मिएको एउटा लेख । ekantipur.com/opinion/2024/0…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

सामाजिक न्यायका लागि संघर्ष गाथा "Shaping Narratives Reclaiming Power" का सहभागी राधिका परियारले जात, लिङ्ग र यौनिकताका आधारमा भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal Rukmani Nepali himalkhabar.com/news/142044

DalitReader (@dalitreader) 's Twitter Profile Photo

सामाजिक न्यायका लागि संघर्ष गाथा "Shaping Narratives Reclaiming Power" का सहभागी यम कुमारी ददेलको जात, लिङ्ग र यौनिकताका आधारमा भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal ukaalo.com/opinion/202407…

DalitReader (@dalitreader) 's Twitter Profile Photo

"Shaping Narratives Reclaiming Power" का सहभागी अस्मिता बयलकोटीले भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal (The story was curated in a workshop organized by Dalit Reader with the support from UN Women and the Government of Finland............... setopati.com/opinion/335448

DalitReader (@dalitreader) 's Twitter Profile Photo

"Shaping Narratives Reclaiming Power" का सहभागी रविना सथसंकरले भोगेका विभेदविरुध्दका संघर्षको कथा । UN Women Nepal Finland in Nepal (The story was curated in a workshop organized by Dalit Reader with the support from UN Women and the Government of Finland.. ekantipur.com/koseli/2024/08…