Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile
Gobinda Chhantyal

@gobinda6ntyal

Activist specially indigenous by heart ! Researcher by profession ! Former Vice-Chairperson, Nepal Federation of Indigenous Nationalities (NEFIN).

ID: 845154770

calendar_today25-09-2012 08:55:47

5,5K Tweet

1,1K Followers

4,4K Following

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

दुई मानवशास्त्री Janak Rai {जनक राई} @SureshDhakal को सेतोपाटीको ‘द कन्भरसेसन’मा मानव जाति, सभ्यता र समाजको विकासबारे रोचक कुराकानी । Setopati setopati.com/multimedia/337…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

आरक्षण भिख होइन, अधिकार हो, सहभागिता हुन पाउनुपर्छ भन्ने लोकतान्त्रिक अधिकार Onlinekhabar onlinekhabar.com/2024/08/1527224

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

सयौं वर्षदेखि निरन्तर राज्यसत्ता र राजनीतिक सत्तामा कब्जा गरेर राज्यसत्ताको दोहन गर्ने, वास्तविक ‘तरमारा वर्ग’ हुन् । स्पष्ट छ, नेपालको ऐतिहासिक तरमारा वर्ग मूलतः लैंगिक रूपमा पुरुष र जातजातिका आधारमा खस–आर्य नै हुन् । J B Biswokarma Kantipur ekantipur.com/opinion/2024/0…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

तरमाराहरूले निरन्तर भ्रष्टाचार गरेर मुलुकलाई कहिल्यै प्रगति हुन दिएनन् तसर्थ यो एकल जातीय/नश्लीय शासक भ्रष्टहरूले कानूनलाई आफू उम्कने जालसाजी गरिरहेकोविरूद्ध बृहत् नागरिक आन्दोलन द्वारा आयोजित विरोध मार्चमा सहभागी बनौं । भ्रष्टाचारको विरोध गरौं । #AntiCorruptionMovement

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

मुरलीको धुन अग्रज आदिवासी थारूको तालमा🙏दाङको देउखुरीमा थारू बुबाको क्या गज्जब मुरलीको लय🤥 मिठास हाँसोसङ्गै😍😬 मुरलीको धुनसँगै भन्दैथिए- म बच्चा हुँदा पहाडी कोही थिएन तर अहिले सबैतिर-सबै क्षेत्रमा पहाडी...थारूको जमिन आफ्नो रहेन, जङ्गल आफ्नो रहेन, थिति आफ्नो रहेन🤔 #LatePost

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

कर्णालीका तीन पालिकामा ‘एकीकृत सेवा प्रवाह’ Shilapatra shilapatra.com/detail/143668

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

जात व्यवस्थाले राज्य, समाजलाई गिजोलेपछि राज्य सरकारबाट बहिष्कृत-सीमान्तकृत समुदाय 'दलित' र 'मगर'बीच पनि छुवाछुतको घट्ना हुन्छ, प्रतिशोधमा समेत अभिव्यक्त हुन्छ । अन्तत: सदियौँदेखि नचलेको 'दलित’ले छोएको देउता, गणतन्त्रमा पनि चल्दैन... Himal Khabar himalkhabar.com/news/142804

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#वसन्त_थापा लेख्छन्- आफूले नबुझ्दैमा परम्परादेखि चलिआएको स्थाननामलाई बदल्ने, फेर्ने, सच्याउने काम युक्तिसंगत नहुने मात्र होइन त्यो इतिहास मेटाउने घातक काम पनि हुन जान्छ । त्यसैले हेक्का रहोस्, नाममा धेरै थोक राखिएको छ । Kantipur ekantipur.com/koseli/2024/08…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च Ruby Khan बृहत् नागरिक आन्दोलन #Justice_for_NirmalaKurmi onlinekhabar.com/2024/09/1532790

Indigenous without Borders (IwB) (@indigenousiwb) 's Twitter Profile Photo

मुन्धुमी मुक्कुम्लुङमा आदिवासी कला प्रतिरोध तथा प्रतिरोधी कार्यक्रमहरू २१- २८ भदौ, २०८१ [6-13 Sept. 2024] मुक्कमलुङ संरक्षणमा कलाकार, अभियन्ता र अनुसन्धाताहरूको समूहद्रारा ऐक्यबद्धता #leavemukkumlung #nocablecar #nokoshi #indigenousmovement #indigenousart #indigenousresistance

मुन्धुमी मुक्कुम्लुङमा आदिवासी कला प्रतिरोध तथा प्रतिरोधी कार्यक्रमहरू
२१- २८ भदौ, २०८१ [6-13 Sept. 2024]

मुक्कमलुङ संरक्षणमा कलाकार, अभियन्ता र अनुसन्धाताहरूको समूहद्रारा ऐक्यबद्धता 

#leavemukkumlung #nocablecar #nokoshi #indigenousmovement #indigenousart
#indigenousresistance
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#मुक्कुमलुङ बच्नु-बचाउनु भनेको #मजदुरहरू बाँच्नु हो । #मुक्कुमलुङ क्षेत्रमा श्रम गरेर खाने सयौं मजदुरहरूको रोजीरोटी खोज्ने #केबलकारले कुन वर्गको पक्षपोषण गर्छ? कम्युनिष्ट नामधारीहरू हो- यो कुन मार्क्सवाद हो? वामपन्थ र उदार लोकतन्त्रवादीहरू हो- यो कुन समाजवाद हो? #Save_Mukkumlung

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

मुक्कुमलुङ संरक्षणमा ऐक्यबद्धता जनाउन मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध यात्रा Shilapatra Artree Nepal @YakthungCho Niranti tumbapo Kailash Rai shilapatra.com/detail/144772

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#अविश्रान्त_लखरलखर Khagendra Sangroula खगेन दाइको अधोपान्त फटाफट हो, लखरलखर हैन कि🤔 आज Dobilla Books मा बसेर दुई क्लिक-क्लिक🤔बजारको अर्थराजनीति क्या😝

#अविश्रान्त_लखरलखर <a href="/belakoboli/">Khagendra Sangroula</a> खगेन दाइको अधोपान्त फटाफट हो, लखरलखर हैन कि🤔 आज <a href="/DobillaBooks/">Dobilla Books</a> मा बसेर दुई क्लिक-क्लिक🤔बजारको अर्थराजनीति क्या😝
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

संविधानले मुलुकको जनतालाई जोड्नुपर्ने तर विभक्त बनायो- कालो दिन र दीपावली दिन😉 संविधानप्रति स्वामित्व न शासकले लिइरहेका छन्, न नागरिक🤔 संविधान ऐना हो भने अनुहार कसको देखिँदै आएको छ?

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

राज्यसत्ताको निरन्तर दोहन गर्दै आइरहेको ऐतिहासिक ‘तरमारा वर्ग र समुदाय’ सामाजिक न्यायमा आधारित सामाजिक–आर्थिक रूपान्तरणलाई रोकेर आफ्नो स्वार्थको रक्षा गर्न चाहन्छ । J B Biswokarma Kantipur ekantipur.com/opinion/2024/0…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

समावेशिताको मुद्दामा दल र सरकारको मनोवृत्ति: असमावेशी चरित्र सरकारमा मात्रै होइन, दलहरूमा पनि छ । प्रदेश र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व छनोट प्रक्रियामा विभेद छ । #DeepaNepali Kantipur ekantipur.com/opinion/2024/0…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

सीमान्त मान्छेका कहालीलाग्दो सङ्घर्षका सीमान्त कथालाई पत्रकार Raju Syangtanले सशक्त रूपमा लेखे, यो उनको विशिष्ट लेखकीय कर्म हो । तर मूल कुरा त समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रमा के 'डेलिभर' गरिरहेका छौं भन्ने पो गम्भीर प्रश्न हो Naya Patrika jhannaya.nayapatrikadaily.com/news-details/2…