Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile
Hark Sampang A revolution

@hark_sampang

Lead from the front । Not hark,
Socio-political clone of hark sampang ideology ।
Likes and RTs ≠ endorsement

ID: 3056033937

calendar_today23-02-2015 15:06:09

15,15K Tweet

69,69K Followers

1,1K Following

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

कमिलाले कहिले पैसा बोकेर सपिङ गर्न गा'को देख्याछौ त हामीले ...!

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

श्रम पर्यटनको लागि धरान आउनु होला ! श्रमदान गरौँ ! धुस्रै र फुस्रै देशको माटोमा लुट्पुटिएर मातृभूमिलाई सलाम गरौँ ! जय श्रमदान !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

धरान २० देवी गाउँमा दुई कोठे विद्यालय भवन श्रमदान बाटै निर्माण गरौँ भन्ने लागेको छ ! इट्टा, सिमेण्ट, छाना, ढोका, झ्याल, लगायतका सामाग्री सहयोग गर्न चाहनेहरुले सम्पर्क गर्नु होला ! जय धरान !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

३३ केवी लाइनमा समस्या आएको छ रे ! समस्या हल गर्न दुइटा गाडी निस्केको छ रे ! विजुली अफिसको भनाइ हो यो !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

सिमेण्ट गाह्रो लगाउने मिस्त्री र तारको जाली बुन्ने मिस्त्रीको तालिम दिइनेछ ! काम गरिखान के को लाज ! सम्पर्क गर्न आउनु होला !

यी दुई श्रमदानमा तपाइँ कुन खाले श्रमदान गर्नु हुन्छ ? कस्तो श्रमदाता हो तपाईं ?

आज सुधारबार २०८१-५-२८ गते धरान ५ खैरेनीमा भएको लागु औषध दुर्व्यसन विरुद्ध सचेतना भेलामा सहभागी सबैलाई हार्दिक धन्यवाद !

हाम्ले खोल्न लागेको शक्तिमा जोडिन चाहनेहरुले सम्पर्क गर्नु होला !

अब यो देशै भरि हर्क साम्पाङ श्रमदान अभियानका श्रमदाताहरु बन्नेछन् ! जय श्रमदान !

२५ बर्ष पछाडी श्री कुहुँडा्ँडा माबि खार्तम्छा फेदीमा मलाईपढाउनु भएको गुरु प्रमोद कुमार यादव सङ्ग रमाइलो भेट भयो धरान १८ ग्रीन टीमा २०८१-५-२९

स्यावास ! 👏👏 यो देशमा प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरी स्थायीत्व र विकास हुँदैन भन्ने मेरो एजेन्डा सबैले बुझ्नुपर्छ !

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

किन मलाई हिलोमा रमाउने मान्छे आफ्नै जस्तो लाग्छ ? Salute you sir Amrit Gurung 🙏

किन मलाई हिलोमा रमाउने मान्छे आफ्नै जस्तो लाग्छ ? 
Salute you sir <a href="/amritnepathya/">Amrit Gurung</a> 🙏
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

आज श्रमबार २०८१-५-२९ गते श्रमदानमा सहभागी सबैलाई हार्दिक धन्यवाद ! जय श्रमदान !

सोचौं त ! ७० बर्षका सम्मानित मान्छेले घरमा नवजात शिशुको आवागमन हुँदा "यो त खान खै लागि जन्मे जस्तो छ,यसले खाएर मेरो थाली खाली हुने भो , लगेर खोलामा फाल" जस्ता अमानवीय र क्रुद्ध तर्क गर्छ भने तपाईंको उनी प्रती कस्तो सम्मान रहला? पितृको मृत्यु पछि स्वर्ग को ढोका खुल्ला कि नर्कको?