Janak Rai {जनक राई} (@janakrai_anthro) 's Twitter Profile
Janak Rai {जनक राई}

@janakrai_anthro

Anthropologist🇳🇵 faculty , Tribhuvan University, Nepal
मानवशास्त्रको विद्यार्थी/प्राध्यापन
#Fursad_Ethnography. #TU
@UMich🇺🇲

ID: 1402509063489867778

calendar_today09-06-2021 06:13:54

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’  मानव सभ्यता विकासको मानवशास्त्रीय अवलोकनकर्ता तथा अन्वेषक ढकालसँग किताबको सेरोफेरोमा दीपक सापकोटाको वार्ता : ekantipur.com/koseli/2024/07…

National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

राष्ट्रिय जनगणना २०७८ अनुसार जातजातिको समूह अनुसार जनसंख्या र साक्षरता दरको अवस्था । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जात/ जाति रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जातजातिको समूह अनुसार जनसंख्या र साक्षरता दरको अवस्था । 
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जात/ जाति रहेका छन् ।
Kosmos Biswokarma (@kosmosbk) 's Twitter Profile Photo

मन्त्रिपरिषदलाई समाबेशी बनाएको रे, तीन जनालाई राज्यमन्त्री दिएर जसको निर्णय गर्ने क्याबिनेटमा प्रतिनिधित्व हुँदैन। अब राजदूतमा पनि सह-राजदूत वा उप-राजदूत वा सहायक राजदूत थप्ने कि? संबिधानले यस्तै 'टोकन' प्रतिनिधित्वको परिकल्पना गरेको हो? serious case 😡

Janak Rai {जनक राई} (@janakrai_anthro) 's Twitter Profile Photo

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज; पूजापाठ र दर्शन! जवालाखेल, ९ बजे बिहान

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज; पूजापाठ र दर्शन!
जवालाखेल, ९ बजे बिहान
lexlimbu (@lexlimbu) 's Twitter Profile Photo

A controversial cable car project has been proposed in Mukkumlung, far-eastern Nepal, a site revered by the Indigenous Yakthung (Limbu) community. via Mongabay news.mongabay.com/2024/07/in-nep…

Anuj Ghimire (The Bird Guy𓅃𓅖) (@mrophiophagus) 's Twitter Profile Photo

सेतोपाटीमा लेखेको मेरो ३० औँ लेख अलि स्पेसल छ।मेरो प्यारो उल्लुहरू बारे। फुर्सद मा पढेर शेर गरिदिनु होला! setopati.com/blog/335827

Ashok Darnal (@ashokdarnal7) 's Twitter Profile Photo

सरकार सामाजिक अभियन्ता खगेन्द्र सुनारलाई तुरुन्त रिहाइ गर ! #quality #justice

सरकार सामाजिक अभियन्ता खगेन्द्र सुनारलाई तुरुन्त रिहाइ गर !
#quality #justice
उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

दलित आयोगले भन्यो- खगेन्द्र सुनारलाई तत्काल रिहाइ गर ukeraa.com/news/detail/15…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

दिदीभाई बिच अनौपचारिक अलि कति दुखेको कुरा । अलि कति लुकेको कुरा । समय, मुड, रुची भयो भने हेरेर, सुनेर प्रतिकृया पाउँ है । youtube.com/watch?v=OULqXX…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

You will enjoy this FASCINATING and INSIGHTFUL conversation between two fine anthropologists, Dr. Janak Rai Janak Rai {जनक राई} and Dr. Suresh Dhakal setopati.com/multimedia/337…

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

त्रिभुवन बिश्वबिध्यालयमा प्राध्यापक भन्दा प्राशासनिक पद ओजिलो बनाउदाको परिणाम हो - एउटा नियुक्तिलाई लिएर हुलहुज्जत । एउटा प्राध्यापकलाई आफ्नो रिसर्च ल्याब चलाउने स्वतन्त्रता दिनु छैन ल्याको रिसर्च प्रोजेक्ट पनि राम्रो सग चलाउन नदिने पदाधिकारी शक्तिशाली बनाएपछी हुने लफडा हो।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

गंगालाल वरपर चिया बेच्न नदिने मेयरजी, सरकारले गंगालाललाई भोगचलन गर्न दिएको जग्गामा गंगालालको जानकारीबेगर वडाको स्विकृतिमा बाँसबारी क्लबले भाडामा दिएर व्यापारीले धमाधम फुटसल बनाउँदैछ। यो जमिन पार्किङका लागि गंगालाललाई फिर्ता दिलाउने काम प्राथमिक हो वा चिया बेच्नेलाई पक्रिने?😡

Sharmila Shyangtan (Tamang) (@tamangsharmi) 's Twitter Profile Photo

Reading Series II: Tamang Economy, Development and Politics tamangstudies.org/detail/41/read… Interested applicants should send their application or further inquiry to email [email protected] by 22 September 2024!!

Janak Rai {जनक राई} (@janakrai_anthro) 's Twitter Profile Photo

#Shambhala एउटा सुन्दर र उत्कृष्ट नेपाली चलचित्र ! मौलिक पठकथा/कथा, अब्ब्ल अभिनय, सिनेमाको कथा र उच्च हिमाली भूगोल र प्राकृतिक सुन्दरता बीचको अन्तरनिहितालाई देखाउने गजबको छायाचित्रण र story telling ! Min Bahadur Bham 👏👏💐

#Shambhala
एउटा सुन्दर र उत्कृष्ट नेपाली चलचित्र ! मौलिक पठकथा/कथा,  अब्ब्ल अभिनय,  सिनेमाको कथा र 
उच्च हिमाली भूगोल र प्राकृतिक सुन्दरता बीचको अन्तरनिहितालाई देखाउने गजबको छायाचित्रण र story telling !  

<a href="/minbahadurbham/">Min Bahadur Bham</a> 👏👏💐
Arun Deo Joshi (अरूणदेव जोशी) (@arundjoshi) 's Twitter Profile Photo

#Shambhala ले मन्त्रमुग्ध पार्छ । हिमाली जीवन, एक महिलाको स्वतन्त्रताको खोजीको संघर्ष, समाजसँग विद्रोहको कथा मार्मिक ढंगले भन्छ । सिनेमा कलाको अविस्मरणीय प्रस्तुति छ । लामो समय विश्व सिनेमाले याद गर्ने चलचित्र बनाएका #MinBham लाई साधुवाद । यही शुक्रबारदेखी प्रदर्शन हुँदैछ ।

#Shambhala ले मन्त्रमुग्ध पार्छ । हिमाली जीवन, एक महिलाको  स्वतन्त्रताको खोजीको संघर्ष, समाजसँग विद्रोहको कथा मार्मिक ढंगले भन्छ । सिनेमा कलाको अविस्मरणीय प्रस्तुति छ । लामो समय विश्व सिनेमाले याद गर्ने चलचित्र बनाएका #MinBham लाई साधुवाद । यही शुक्रबारदेखी प्रदर्शन हुँदैछ ।