Krishna Gyawali (@krishnaktm) 's Twitter Profile
Krishna Gyawali

@krishnaktm

Journalist/Nepal

Works at - Onlinekhabar.com

Byline- bit.ly/3FQ8oei , bit.ly/3UTbEwA

Past- @ekantipur_com

ID: 508660922

calendar_today29-02-2012 09:54:52

14,14K Tweet

19,19K Takipçi

1,1K Takip Edilen

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

पपुलिस्ट देश्। कुलमानको अघिल्लो कार्यकाल सकिएपछि हितेन्द्र शाक्य नियुक्त भएका थिए, फेरी तुरून्तै उनलाई हटाएर कुलमानलाई ल्याइयो। त्यसको विरूद्ध अदालत गएका शाक्यको मुद्दा ३ वर्ष भयो सुनुवाई नभएको । विधिको शासन भनेको गफ हो के नेपालमा । कुलमानको कार्यकाल सकिएसी आउनेहोला फैसला।

च्यवन (@chghimire) 's Twitter Profile Photo

गम्भीर अपराध गर्नेहरु सधैंभरि राज्यबाट त्रस्त अवस्थामा रहनुपर्छ,त्यस्ता अपराधमा हदम्यादको व्यवस्था राख्नुहुदैन।हदम्यादको व्यवस्था न्यायको प्रयोजनका लागि हो।यसको दुरुपयोग नहुनेतर्फ सदैव सतर्क हुनुपर्छ। Krishna Gyawali onlinekhabar.com/2024/08/1522924

Sudarshan Khatiwada (@sudarshan_kha) 's Twitter Profile Photo

१२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ! हामी जुनसुकै उमेर समूहका हौं, यी र यस्ता अनेकौं ‘चेन्जमेकर’ युवाहरूलाई स्याबासी दिऔं, उनीहरूबाट ऊर्जा र प्रेरणा लिऔं । #40under40nepal #nepaliunder40 #nepali40 #40Under40 #InternationalYouthDay2024 onlinekhabar.com/2024/08/1523094

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

‘निजी क्षेत्रमा अख्तियारको हात लामो गर्न दिने कानून उचित होइन’ –राधेश्याम अधिकारी पूर्वसांसद एवं बरिष्ठ अधिवक्ता onlinekhabar.com/2024/08/1523985

Dipesh Shahi (@dipeshshahi) 's Twitter Profile Photo

करिब १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठडिएको मेडिसिटी अस्पताल र त्यसको सञ्चालक अश्विन्स मेडिकल कलेजले भैँसेपाटीमा माइली सर्किनीलगायतको जग्गा पनि करकापमा पारेर आफ्नो बनायो, कसरी? ukaalo.com/ukaalo-vishesh…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनलाई नै शान्ति प्रक्रियाका सबै काम सकिएको जसरी व्याख्या गर्नु उचित होइन। ✍️हिमालखबर सम्पादकीय himalkhabar.com/news/142686

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

कभर स्टोरी : नेपालमा बालबालिकाको जनसंख्या वृद्धिदर घट्दो छ । जन्मिनेहरूमा पनि छोरीभन्दा छोराको संख्या अधिक छ । अर्कोतिर समाज एकल पारिवारिक संरचनामा ‘सिफ्ट’ हुँदैछ । एक सन्तान मोहले नेपालमा ल्याइरहेको जनसांख्यिक असन्तुलनको चिरफार । Achut Puri pusparaj chaulagain onlinekhabar.com/2024/08/1524999

Salokya (@salokya) 's Twitter Profile Photo

यत्रा बिजनेस न्युज पोर्टलहरु छन्, मिडियाको विषयमा तैँ चुप मै चुप भएपछि MySansar ले नै लेख्न बाध्य भइयो : भइरहेको घाटालाई 'नाफा' देखाउन नागरिकले गरेको चलाखी mysansar.com/2024/08/51921/

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

कभर स्टोरी: नाबालिगहरू साइबर अपराधमा पीडित हुने क्रम किन बढ्यो ? बालबालिका विज्ञ,अपराध अनुसन्धानकर्ता र चिन्तकहरूको विश्लेषणमा प्रविधिप्रतिको कौतूहल र दुरुपयोग अनि बाबुआमाको कमजोर निगरानीले उनीहरूलाई कलिलैमा प्रहरी कार्यालय पुर्‍याउन थालेको छ। GAURAV POKHAREL onlinekhabar.com/2024/08/1528532

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

भ्रष्टाचारमा ‘हदम्याद’ व्यवस्था एउटा, बहस अर्कै ‘विधेयकमा भएको व्यवस्था र राष्ट्रिय सभाबाट पारित विषयवस्तु एकातिर छ । तर, सबैतिर भ्रष्टाचारीलाई जोगाउन खोजियो, उनीहरुको संरक्षणमा नै विधेयक आउने भयो भन्ने ढंगले बहस मोडियो ।’ onlinekhabar.com/2024/08/1529437

भ्रष्टाचारमा ‘हदम्याद’ व्यवस्था एउटा, बहस अर्कै

‘विधेयकमा भएको व्यवस्था र राष्ट्रिय सभाबाट पारित विषयवस्तु एकातिर छ । तर, सबैतिर भ्रष्टाचारीलाई जोगाउन खोजियो, उनीहरुको संरक्षणमा नै विधेयक आउने भयो भन्ने ढंगले बहस मोडियो ।’

onlinekhabar.com/2024/08/1529437
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

संशोधनक‍ो मस्यौदा नपढी पत्रकार रिपोर्टिङ गर्दिने, नेताहरू पढ्दै नपढी सडकदेखि संसदसम्म हल्ला मच्चाउने, अनि देशै त्यसक‍ो पछिल्तिर दगुर्ने- देश किन यस्तो छ थाहा पाउन नेतादेखि नागरिकको यही स्तर काफी छैन र?!

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

प्रधानन्यायाधीश अवकाश हुन थाले, रिक्त न्यायाधीशको टुंगो छैन onlinekhabar.com/2024/08/1530641

प्रधानन्यायाधीश अवकाश हुन थाले, रिक्त न्यायाधीशको टुंगो छैन

onlinekhabar.com/2024/08/1530641
Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

संसदीय कामलाई सघाउन सरकारले तलब दिने गरी सांसदलाई अधिकृत स्तरको PA दिएको छ । संसदमा RTI प्रयोग गरेर लिएको सूचनामा कांग्रेस २६, माओवादी २५,एमाले २१, राप्रपा ७,रास्वपा,एस ४/४, जसपा, जनमत ३/३,नाउपा २, लोसपाका १ सांसदको PA को योग्यता नै पुग्दैन। (नाम सहित)👇 bit.ly/3Z4ocGw

संसदीय कामलाई सघाउन सरकारले तलब दिने गरी सांसदलाई अधिकृत स्तरको PA दिएको छ । संसदमा RTI प्रयोग गरेर लिएको सूचनामा कांग्रेस २६, माओवादी २५,एमाले २१, राप्रपा ७,रास्वपा,एस  ४/४, जसपा, जनमत ३/३,नाउपा २, लोसपाका १ सांसदको PA को योग्यता नै पुग्दैन। 
(नाम सहित)👇
bit.ly/3Z4ocGw
Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

उनी मन्त्री भएको कार्यकाल केलाउँदा चो. श.ज. प्रधानन्यायाधीश रहेछन् ।

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

सुन्दा अलि रूखो सुनिन्छ - समाचार लेख्न, सम्पादन गर्न ध्यान छैन, सीप छैन । नेताको पछाडि लाग्यो, दलको झोला बोक्यो - यस्तालाई पत्रकार मान्दा साँच्चिकै पेशामा प्रतिवद्दहरूले पनि अनाहकमा अनेक खाले अवगाल खेप्नुपर्छ । कार्यकर्तालाई कार्यकर्ता भनौ, पत्रकार होइन ।

Suresh Bidari (@chitlangnews) 's Twitter Profile Photo

मुर्ती विश्वकर्मालाई पुजा, अनि मान्छे विश्वकर्मालाई हेला गर्ने कहिलेसम्म ?