Nima Giri (@nimaji2) 's Twitter Profile
Nima Giri

@nimaji2

Criminal Defence lawyer.
लुम्बिनी प्रदेश सभा सदस्य।

ID: 752776928386387968

linkhttp://www.epon.org calendar_today12-07-2016 08:09:40

952 Tweet

2,2K Followers

843 Following

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

लुम्बिनी प्रदेश सभामा पहिलो पटक सडक सुरक्षा सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गरेका छौ।

लुम्बिनी प्रदेश सभामा पहिलो पटक सडक सुरक्षा सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गरेका छौ।
Puspa Raj Pant, PhD (@puspa_rpant) 's Twitter Profile Photo

राजमार्गमा चालकले अर्को मोटर चालक र सडक प्रयोगकर्ताहरूलाई अभिवादन (Hi) गर्दा UK highway code rule 160 उल्लङ्घनको जोखिमबारे चेतावनी ! राजमार्गमा उनीहरूले सम्भव भएसम्म दुबै हात स्टेयरिङ ह्वीलमा राख्न अनिवार्य छ। birminghammail.co.uk/news/midlands-…

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

सत्तापक्षका एक मन्त्रीज्युले जब प्रतिपक्षलाई प्रश्न गर्न पाइदैन भनेपछि... @लुम्बिनी प्रदेश सभा।

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

एक गुगलमा जन्मिएको पार्टीको महामन्त्रीले भुगोल बुझेर रिपोर्ट पेश गरेछ्न तर सभापतिले रिपोर्ट होइन रिपोर्ट सहितको ब्यक्तिलाई आउट गरेछ्न। गार्हो हुन्छ के गुगल र भुगोलको फरक बुझ्न माननीय ज्यु।

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

प्रदेश संरचनाका विषयमा भ्रम फैलाइएको छ। प्रदेशलाई साँच्चिकै अधिकार दिने हो भने यसको महत्त्वपूर्ण भूमिका छ। प्रदेश सरकार आम नागरिकको पहुँचमा भएको सरकार हो। प्रदेशका सांसदहरूले आफ्ना नागरिकका भावना र भूगोललाई बुझेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सक्छन्। निमा गिरी।

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

आमा, तपाईंले छोडेर गएको आज ४५ दिन पुग्यो, तपाईंको महाप्रस्थान पस्च्यात त्यो आगनमा फर्केर जान सकेकी छैन। दुखमा साथ दिन घरै सम्म आउनुभयो "तिमी एक्लो छैनौ हामी साथमा छौ" भनी विभिन्न माध्यमबाट समबेदना दिने सबैप्रती ऋणी छु।

आमा, 
तपाईंले छोडेर गएको आज ४५ दिन पुग्यो, तपाईंको महाप्रस्थान पस्च्यात त्यो आगनमा फर्केर जान सकेकी छैन।
दुखमा साथ दिन घरै सम्म आउनुभयो "तिमी एक्लो छैनौ हामी साथमा छौ" भनी विभिन्न माध्यमबाट समबेदना  दिने सबैप्रती ऋणी छु।
Nima Giri (@nimaji2) 's Twitter Profile Photo

संबिधानको मृत्युपत्रमा किन हस्ताक्षर गर्न खोज्दैछन ठुला दलहरु? किन असमाबेशी बन्दै छन?

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

स्वास्थ्यको क्षेत्रमा। जनताको प्रश्न जस्ताको तस्तै सदनमा।

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

Road saftey को सवालमा लुम्बिनी प्रदेशमा संकल्प प्रस्ताव दर्ता भई सदनमा छलफलमा अगाडि बढेको छ यस बिषयमा तपाईंको सल्लाह सुझाबको अपेक्षा गर्दछु।

Road saftey को सवालमा लुम्बिनी प्रदेशमा संकल्प प्रस्ताव दर्ता भई सदनमा छलफलमा अगाडि बढेको छ यस बिषयमा तपाईंको सल्लाह सुझाबको अपेक्षा गर्दछु।
Nima Giri (@nimaji2) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्रीज्यु K P Sharma Oli LQBTIQ समुदायलाई लुम्बिनी प्रदेश सभाले प्रदेश र स्थानीय तहमा निजामती कर्मचारी बनाउन १% आरक्षण गरेको छ। x.com/Aviccheda/stat…

Nima Giri (@nimaji2) 's Twitter Profile Photo

कोहि कसैले अभियान सन्चालन गर्यो भन्दैमा मुद्दाको हदम्याद राख्नु हुदैन भन्ने कुरा धेरै गलत कुरा हो किनकी राज्यले सधै जनता माथी तरबार राखेर बस्नु हुदैन। संघीय सांसदहरु लहडमा होइन तथ्यमा रहेर ऐन बनाउनुहोला।