Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile
Pradeep Gyawali

@pradeepgyawalik

Deputy-General Secretary, CPN UML

ID: 3249638810

calendar_today19-06-2015 09:02:34

7,7K Tweet

416,416K Followers

2,2K Following

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Congratulations K P Sharma Oli on your appointment as the Prime Minister of Nepal. Look forward to working closely to further strengthen the deep bonds of friendship between our two countries and to further expand our mutually beneficial cooperation for the progress and prosperity

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

हार्दिक वधाइ एवं सफल कार्यकालको शुभकामना सम्माननीय प्रधानमन्त्रीज्यू एवं सिङ्गो मन्त्रिपरिषद् ! (तस्बिर-नेपालप्रेस)

हार्दिक वधाइ एवं सफल कार्यकालको शुभकामना सम्माननीय प्रधानमन्त्रीज्यू एवं सिङ्गो मन्त्रिपरिषद् ! 
(तस्बिर-नेपालप्रेस)
Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

ओलीको चौथो कार्यकाल: भारत, चीन र अमेरिकी मिडियाले के के लेखे ? nepalpress.com/2024/07/15/488…

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

भावपूर्ण श्रद्धाञ्जली अम्बिका दिदी ! नेपालको पर्यटन उद्योगलाई उचाइमा पुर् याउन यहाँले गर्नुभएको योगदान अविस्मरणीय रहनेछ ।

भावपूर्ण श्रद्धाञ्जली अम्बिका दिदी !
नेपालको पर्यटन उद्योगलाई उचाइमा पुर् याउन यहाँले गर्नुभएको योगदान अविस्मरणीय रहनेछ ।
Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर आदरणीय वी. पी. कोइरालामा हार्दिक श्रध्दासुमन!

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर आदरणीय वी. पी. कोइरालामा हार्दिक श्रध्दासुमन!
Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

आज साउन ७ गते, ४६ औँ पुष्पलाल स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, लोकतान्त्रिक आन्दोलनका अविचलित धरोहर एवं संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

सौर्य एयरको 9N-AME कल साइनको विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल नजिकै दुर्घटना हुँदा चालक दलका सदस्य सहित १८ जनाको निधनको खबरले स्तव्ध बनाएको छ। दिवंगतहरूप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै क्याप्टेन मनीष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

Since the tension between Israel and Hezbollah is escalating and confrontation is most likely, the situation of Nepali citizens working in Lebanon is being sensitive. Request to the government for necessary coordination and precaution to their safety and security.MOFA of Nepal 🇳🇵

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

Flying to Manila to attend an international exchange program with Filippino political parties, themed ‘cross-party dialogue and collaboration’. Scheduled to share Nepali experiences on inter-party collaboration during democratic movement, peace building and constitution making.

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

ओली र देउवाबीच सुझबुझपूर्ण समझदारी छ, कसैले भत्काउन सक्दैन– प्रदीप ज्ञवाली [अन्तर्वार्ता] lokaantar.com/story/263865/2…

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

सानो हिमताल विस्फोटनले गरेको ठूलो खतराको संकेत onlinekhabar.com/2024/08/152626…

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

तीजको सुखद अवसरमा सम्पूर्ण आमा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना !

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनद्वारा उत्पादित कार्यक्रम ‘Educast: Reimagining Education- National Discourse on Education’ को नयाँ शृङ्खलामा आज डा. मिनेन्द्र रिजाल र म । आफ्नै अनुभवको आलोकमा शिक्षाका दर्शन, चुनौती र सुधारका ससाना पाइलाहरूबारे रमाइलो वार्तालाप ।

जन्मदिनका अवसरमा असीम स्नेह, माया र सद्भाव प्रकट गर्नुहुने सबै प्रियजनप्रति आभारी छु । सधैभरि यस्तै आत्मीयता पाइरहन सकूँ, बस्!

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

Heartfelt tribute comrade Sitaram Yechury! Your lifelong and dedicated service to the left movement and enduring love, empathy and solidarity to Nepali people during tough times will never be forgotten. I cherish our last meeting in 27 October 2018 at MoFA when I was in Charge.

Heartfelt tribute comrade Sitaram Yechury! 
Your lifelong and dedicated service to the left movement and enduring love, empathy and solidarity to Nepali people during tough times will never be forgotten. I cherish our last meeting in 27 October 2018 at MoFA when I was in Charge.