Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile
Sapana Phuyal

@sapanaphuyal

News Producer @Sbsnepali @sbsnews Past @generalnepal Student @latrobe Journalist Past @Galaxy4kNepal, @KantipurTVHD Life is to read, write, travel

ID: 539879275

linkhttps://sapanaphuyal.wordpress.com/ calendar_today29-03-2012 10:54:12

4,4K Tweet

5,5K Takipçi

536 Takip Edilen

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

के नेपालमा रहेका परिवारलाई आफ्ना समस्या खुलेर बताउन सकिन्छ? #Nepali #Australia #Student #Mentalhealth sbs.com.au/language/nepal…

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

के कारणले Housing Crisis भइरहेको छ, र समाधान के हो त? के भन्छन् विज्ञहरु।

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

'साग खान दिन निकाल्नु पर्ने भएको छ।' पूरा कुराकानी सुन्नुहोस्: bit.ly/NepaliStudents… #australia #nepali #students #unilife

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

अस्ट्रेलियन नागरिकताको निवेदन दिन तपाईँको कोसँग चिनजान छ भन्ने कुरामा निर्भर हुनसक्छ - तर कसरी? थप पढ्नुहोस्: bit.ly/AustralianCiti… #Australia #Citizenship #Conferral #Nepali

अस्ट्रेलियन नागरिकताको निवेदन दिन तपाईँको कोसँग चिनजान छ भन्ने कुरामा निर्भर हुनसक्छ - तर कसरी?

थप पढ्नुहोस्: bit.ly/AustralianCiti…

#Australia #Citizenship #Conferral #Nepali
SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

तपाईँलाई गार्मा महोत्सवको बारेमा थाहा छ? अस्ट्रेलियाका प्रथम बासिन्दाका कथाहरू नेपाली भाषामा: bit.ly/4bKs6rJ #Australia #Garma #Garma2024

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

फुयाल, यसरि लेखिन्छ... चन्द्रविन्दु हुँदैन 🤦‍♀️🤦‍♀️

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

घाम माथि नै हुन थालेछ! दिन लामा अनि न्यानो हुन थाले। 5:20PM at Melbourne.

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

ए दिल तुम बिन कहिँ लग्ता नहिँ, हम क्या करे ❣️ youtube.com/watch?v=UbrJ0Q…

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

दुःख सबैको जिन्दगीमा हुन्छ फरक यत्ति हो सबैको जिन्दगीमा दु:ख बुझिदिने व्यक्ति हुदैँन ।।

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

"सन् २००० मा म तीजको दिन मन्दिर जाँदा एक जना नेपाली दिदी भेटे!" #Australia #Nepal #Teej #Community

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

"बुढाले धेरै माया गरोस् भनेर पानी पनि नपिईकन व्रत बसिरहेको छु।" सम्बन्धित सामाग्रीः bit.ly/4dSSlxb #Australia #Nepali #Teej

Sapana Phuyal (@sapanaphuyal) 's Twitter Profile Photo

सुन्नुहोस् साम्बालाका निर्देशक मिनबहादुर भामसँग गरिएको कुराकानी।