Sudheer Sharma (@sudheerktm) 's Twitter Profile
Sudheer Sharma

@sudheerktm

Journalist & writer • Books: #NepalNexus #Prayogshala // People • Society • History • Himalayas • Geopolitics

ID: 256859727

linkhttp://www.youtube.com/@sudheerktm1 calendar_today24-02-2011 06:22:46

21,21K Tweet

298,298K Followers

900 Following

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

What a sorry state affairs !! रसियाको तर्फबाट युद्द लडेका ४० बढी नेपालीको निधन ! युद्दमा निधन भएका ५० भन्दा बढी नेपालीको डिएनए नमुना परिक्षणका लागी रूसमा ! मृतकको संख्या बढ्न सक्ने ! kathmandupost.com/national/2024/… via The Kathmandu Post

Pradeep BASHYAL (@pdpbasyal) 's Twitter Profile Photo

'प्रयोगशाला'का नाटकीय दृश्य एक दशकपछि पनि झलझली सम्झिरहेका मजस्ता पाठकका लागि यो वर्ष सबैभन्दा बढ्ता प्रतिक्षा गरिएको गैरआख्यान। Sudheer Sharma सरलाई हार्दिक बधाई 💐

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

आशा मर्दै जानु कुनै पनि समाजका निम्ति शुभ संकेत होइन । के नेपाली राजनीतिले अहिलेको निराशालाई चिर्नसक्छ ? पुराना अनुहारहरू नै बारम्बार दोहोरिने अवस्थाको अन्त्य गर्नसक्छ ? मेरो विश्लेषण । भिडियो लिंकः youtube.com/watch?v=GNJRti…

आशा मर्दै जानु कुनै पनि समाजका निम्ति शुभ संकेत होइन । के नेपाली राजनीतिले अहिलेको निराशालाई चिर्नसक्छ ? पुराना अनुहारहरू नै बारम्बार दोहोरिने अवस्थाको अन्त्य गर्नसक्छ ? 

मेरो विश्लेषण ।

भिडियो लिंकः youtube.com/watch?v=GNJRti…
Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

'शीर्ष' भनिनेहरूको योगदान पक्कै छ र त्यसको बदलामा उनीहरूले लामो समय शासन गर्न पाइसकेका छन्; उनीहरूले जति दिन सक्ने हो दिसकेका छन्, जति गर्नुपर्ने हो गरिसकेका छन्। उनीहरूबाट यसभन्दा बढी अपेक्षा गर्नु उचित पनि हुँदैन। Plain and simple by Sudheer Sharma youtu.be/GNJRtiuZhFo?si…

Sanjeev Uprety (@sanjeevuprety) 's Twitter Profile Photo

के पुराना अनुहारहरु दोहोरिइ रहने अवस्थाको अन्तय होला?

Bishodip (@bishodip) 's Twitter Profile Photo

कुरो चाहिँ यो हो ! गणेशमान सिंहको एउटा फेमस भनाई थियो, नेताले कहिल्यै आफ्नो पछाडि कती मान्छे छ भनेर हेर्दैन। कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौं को भिड हुन्छन। फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन । 👇️

कुरो चाहिँ यो हो !

गणेशमान सिंहको एउटा फेमस भनाई थियो, नेताले कहिल्यै आफ्नो पछाडि कती मान्छे छ भनेर हेर्दैन। कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौं को भिड हुन्छन। फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन ।
👇️
Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

हाम्रो संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, मेयरलगायत थुप्रैको कार्यकाल तोकिएको छ, प्रधानमन्त्रीको मात्र छैन । अब त्यसलाई दुई कार्यकालमा सिमित गर्न किन जरुरी भइसकेको छ ? मेरो विश्लेषणः youtu.be/GNJRtiuZhFo?si…

हाम्रो संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, मेयरलगायत थुप्रैको कार्यकाल तोकिएको छ, प्रधानमन्त्रीको मात्र छैन । अब त्यसलाई दुई कार्यकालमा सिमित गर्न किन जरुरी भइसकेको छ ?

मेरो विश्लेषणः youtu.be/GNJRtiuZhFo?si…
Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

प्राध्यापक कृष्ण खनालको खरो टिप्पणीः 'पुराना नेता सुध्रिएलान् भन्ने विश्वास अब छैन, त्यसैले राजनीति सुधार्न सतहमा देखिएका एक दर्जनभन्दा बढीलाई पार्टी नेतृत्वबाटै फाल्नुपर्छ ।' Krishna Khanal ekantipur.com/opinion/2024/0…

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

साह्रै महत्त्वपूर्ण विषय मीठोसॅंग तथ्यपरक ढंगबाट प्रस्तुत गर्नुभो, सुधीर-जी! यसमा सार्वजनिक बहस बढाऔं।बोलौं, लेखौं, छलफल गरौं, सामूहिक धारणा निर्माण गरौं। अनि आ-आफ्नो ठाउॅंबाट दबाब सृजना गर्दैरहौं।

Kul Chandra Gautam (@kulcgautam) 's Twitter Profile Photo

Full of common sense in Sudheer Sharma's commentary. Hard to expect SBD-KPO-PKD to be persuaded by such common sense but hope other younger leaders of their parties & public opinion will press for such change. We badly need more effective Internal democracy within political parties.