जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile
जगल्टे अडिटर

@arohandinesh

हेर्दा ट्यापे लाग्छु तर इमान्दार छु । पेशगत धर्म र नैतिकता ज्यानजाला छाड्दिन ।

ID: 2989240310

linkhttp://dinesharohan.blogspot.com calendar_today19-01-2015 03:14:33

885 Tweet

203 Takipçi

113 Takip Edilen

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

यस्तै हो भने त मैले पार्टी खोल्ने बेला सम्ममा त चुनाउ चिन्ह नि सकिन्छ होला 🤔🤔🤔🤔🤔

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

टिकटकमा राम्रै थियो कलाकार हुनुपर्ने मान्छे मन्त्री भएपछी यस्तै हो #हल्का_कलाकारीता

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

(😭😭😭😭😭😭) रुन पाईन्छ मज्जाले पाइन्छ भक्कानो फोरेर रुन पाईन्छ ग्वा ग्वा रुन पाईन्छ आँसु झारेर रुन पाईन्छ सिगान निकाले रुन पाईन्छ । । । । । । । । । । । । । । । (अनि रोएको देखेर हास्न पनि पाईन्छ 😀😀😀😀।)

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

यो देशमा पार्टी खोल्न बाकीँ अब ३ जना मात्र भईयो; एउटा म, अर्को तपाईं र अझ अर्को उहाँ ।

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

अनि बामदेवको पार्टिमा बामदेव बाहेक अरुलाई नि चिन्नु भयो भने खबर पाउँ है त !!😀😀😀😀

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

छेउको कुर्सी खाली किन? उत्तर आफै सग छ😋😋😋😋 @ Banasthali, Kathmandu instagram.com/p/Cf3oNsZPXrW/…

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

लु प्रदेश १ तिर यसो गरुम हौ पण्डित, पुरोहित, लामा, बोपो, भर्रा, गुरुवा, देउभाजु, गुभाजु, ङोपा, फेदाङमा, शाम्बा, फाल, पाँडे , नासो, नाक्सो, घ्याव्रे, घ्याप्रिङ्, भुषाल लगायतको एउटा मण्डली बनाऔ र नमाकरण गरुम ।

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

के तपाईलाई देशको माया छ? के तपाईलाई हाम्रो इतिहास प्रती गर्व छ? यदि तपाईको उत्तर`छ´ हुन्छ भने एकपटक #नालापानी movie हेर्नै पर्छ । अवश्य जानू होला । instagram.com/p/CkDZRdQSXoh/…

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

अब `बाउको बिहे देख्लास´ भन्नू भन्दा नि अनमोल केसि होलास् भन्दा उपयुक्त होला है ।

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

विश्वको सबै भन्दा धेरै तोरि उत्पादन गर्ने देश नेपाल । विश्वको सबै भन्दा धेरै `तोरि´ भएको देश नेपाल ।

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

नेपालको बदर मत भन्दा वर्ल्डकपको बदर गोल बढी होला जस्तो छ ।

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

एउटा कुरा ढुक्क छ, अब कसैले पनि पेनाल्टी अपिल गर्दैन 😀😀

जगल्टे अडिटर (@arohandinesh) 's Twitter Profile Photo

यो सत्ता कब्जा भन्ने शब्द चै हराएको हो? सुनिदैन आज भोलि ।😀