Manavi Paudel (@manavipaudel) 's Twitter Profile
Manavi Paudel

@manavipaudel

Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.

ID: 3346535306

linkhttp://Instagram.com/manavipaudel calendar_today26-08-2015 08:34:34

24,24K Tweet

50,50K Takipçi

40 Takip Edilen

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

कथित जनयुद्ध भनेको हत्या र हिंसाको अर्को रुप हो। त्यसमा नो ईफ बट!

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

संसदमा गगन थापाको एजेण्डा मात्रै रवी लामिछाने हो कि यो देशमा लामिछाने बाहेक अरु पनि समस्या छन?

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

नालायक नेताहरु देश बनाउने कुरा गर्छन्, देशको एकमात्र ध्यजाबाहक बिमान सुपर ग्लुले टालेर उडाउन पर्ने स्थिती छ😡

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

रातोको भिडमा निलो रङको लुगा लगाएर फुटो पोष्टाउटा बहिष्कारमा त नपरिएला नि😋💙

रातोको भिडमा निलो रङको लुगा लगाएर फुटो पोष्टाउटा बहिष्कारमा त नपरिएला नि😋💙
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

सत्ताको आडमा यो स्तरको नालायकिपन प्रस्तुत गर्न लाज, सरम भन्ने नहुदो रहेछ है??😡

सत्ताको आडमा यो स्तरको नालायकिपन प्रस्तुत गर्न लाज, सरम भन्ने नहुदो रहेछ है??😡
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्षदेखी बन्दी बनाएर एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गर्दै आएको कुरा झुटो हो भन्नेहरुलाई👇

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

कति खाने के, रेष्ट गर्नुपर्छ अब: दिपक मनाङे अल्छी लाग्यो भन्दै मन्त्री गुरूङले दिए राजीनामा😂 setopati.com/politics/33816…

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

मन्त्रालयको दाम सुन्नुभयो त?? रेट चाहिँ १.५ देखि ३ करोड रे🙀

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

प्रादेशिक संरचनाको कुरुप र नालायक अनुहारको असली ऐना चाही देखाईदिएछन् दिपक मनाङेले😋

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अचम्मको कुरोः रेल नभएको देशमा रेल बिभाग समुन्द्र नै नभएको देशमा पानी जहाज बिभाग बरु कार्यकर्ता भर्ति बिभाग नाम राख्नु नी😡

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अरे यार! नावालिकालाई घरायसी कामदार राखेर यातना र कुटपिट गर्नेलाई कारवाही गर्नुपर्यो भन्दा यो स्तरको रुवाबासी जरुरी थियो? दलको ट्याग भिरेपछी जे सुकै अपराध गर्न मिल्ने हो? अझ कुरा गर्छौ बिधीको शासन र मानव अधिकारको? अलिकति लाज लाग्दैन??

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

नौटंकी! त्यो सारी लगाएर त्यसरी ट्रेडमिलमा हिड्दा वा दौडिदा अल्झियो भने के हालत होला? कमसेकम रमाईलो गर्दा त्यसको दुरगामी असरका बारे त ख्याल राख्नु नी😡

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

वाह! ठगतन्त्र! प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवक पक्राउ😡 deshsanchar.com/2024/09/05/954…

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

ए! बालेनले पोष्ट आफै डिलिट गरेर फेसबुकले हटाईदिएको भ्रम फैलाएका रहेछन् है?👇

ए!
बालेनले पोष्ट आफै डिलिट गरेर फेसबुकले हटाईदिएको भ्रम फैलाएका रहेछन् है?👇
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

हैट! बालेनको स्टाटसको खाँस कुरा चाही नाबालकलाई घरेलु कामदार बनाएर यातना दिएको र यातना दिनेलाई कारवाही गर्नुपर्छ भन्ने थियो। त्यसमा कुनै मिडियाले बिस्तृत जानकारी सहितका समाचार पस्केनन्। बरु स्टाटस डिलिट र रिकभरका कुरा चाही प्रमुखताका साथ पोस्टाईरहेछन्।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

आफै बोक्सी, आफै धामी? १) कानुन बनाउने कसले हो? २) सरकारको नेतृत्व कसले गरेको हो? ३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ?

आफै बोक्सी, आफै धामी?

१) कानुन बनाउने कसले हो? 

२) सरकारको नेतृत्व कसले गरेको हो? 

३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद  को छ?
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

यो सहकारी ठग र त्यो सहकारी ठग भन्दैमा सहकारीको ठगी र समस्या रोकिनेवाला छैन। संसदमा एक अर्कालाई ठग कहलाउन भन्दा नि पिडितलाई न्याय दिलाउने र भविष्यमा यस्ता खाले ठगी रोक्न र सहकारी नियमनका लागि कठोर कानुन निर्माण गर।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

छ्या! संबैधानिक पदहरुलाई कस्तो पेन्डुलम बनाईदिए हो यि ठुला दलले अझ बिशेषगरी नेपाली कांग्रेसले! स्वार्थ मिल्दा सम्म पदमा टास्टिने नमिल्दा फ्याट्ट महाअभियोग प्रस्ताव ल्याईदियो दुई तिहाईको दम्भ देखायो हटाईदियो अनि आफ्नो मान्छे टास्दियो पुग्यो🤮