President of Nepal (@oop_nepal) 's Twitter Profile
President of Nepal

@oop_nepal

ID: 1663419473100181504

linkhttp://president.gov.np calendar_today30-05-2023 05:38:56

164 Tweet

1,1K Takipçi

0 Takip Edilen

President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले विहीबार स्वीट्जरल्याण्डको जेनेभामा शिष्टाचार भेट गर्नुभएको छ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि बर्लीन आइपुग्नुभएको छ । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुग्नुभएको हो ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि बर्लीन आइपुग्नुभएको छ । 
 संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुग्नुभएको  हो ।
President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ । उहाँ स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरज्यूबीच जर्मनीको बर्लिनमा भेटवार्ता शुरू भएको छ।राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बर्लिन आउनुभएको हो भेटवार्ताअघि राष्ट्रपतीज्यूलाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले विश्व योग दिवस (जुन २१) को अवसरमा दिनुभएको शुभकामना सन्देश ।

Rt. Hon. President Mr. Ramchandra Paudel received a courtesy call from H.E. Mr. Sun Weidong, Vice Minister of Foreign Affairs of the People’s Republic of China, today.

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले २१ औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।

चितवन-मुग्लिन सडकमा पहिरोमा परी दुईवटा बस त्रिशुली नदीमा खस्दा यात्रुको अवस्था अज्ञात रहेको तथा देशका विभिन्न भागमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु।वेपत्ताको खोजी, उद्धार तथा घाइतेको उपचारसहित पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।

President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश ।

राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुन पेरिस जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामनासहित विदाइ गर्नु भएको छ ।

सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको असामयिक निधन भएको खबरले मर्माहत भएको छु । मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त आफन्तजनमा समवेदना र घाइते पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको छ ।

Rt. Hon. President Ramchandra Paudel received a farewell courtsey call from H.E. Felicity Jane Volk, Ambassador of Australia to Nepal today. Rt . Hon. President thanked the ambassador for her role to strengthen Nepal-Australia relations during her tenure.

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।

H.E. Mr. Sayyid Badr bin Hamad bin Hamood Albusaidi, Minister for Foreign Affairs of the Sultanate of Oman paid a courtesy call on the Rt Hon President Mr. Ramchandra Paudel today. Matters of Nepal-Oman relations and mutual concern were discussed on the occasion.

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा शुभकामना दिदैं फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जितेको कास्य पदक नेपाल र नेपालीका लागि गर्वको विषय भएको पनि बताउनुभएको छ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ ।