लाेकेन जी (@sonamkc) 's Twitter Profile
लाेकेन जी

@sonamkc

गांमकाे मुन्छे

ID: 1207075778

calendar_today22-02-2013 06:52:42

236 Tweet

619 Takipçi

3,3K Takip Edilen

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

अाफ्ना काम-कुराकाे अाफै स्पस्टिकरण दिदै हिड्नु परे पछि किन बाेल्नु? किन गर्नु? # कांग्रेस भन्ने पार्टीकाे हबिगत!

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

एक प्लेट खाजा/भातमा बिक्ने मनुस्य भाकाे देशमा सर्बत्र द:खै-दु:ख। हैट, बाच्नै गाह्राे भाे...

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

कोभिड १९ र एसइइको नतिजाले सिकाएको पाठ surkhetpost.com/education-2/73…

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

लकडाउनका कारण नहालसम्म नेपाली अर्थतन्त्रमा ६ खर्ब ८० अर्ब रुपैयाँ क्षति भएक‍ो अनुमान छ, यो कुल गार्हस्थ्य उत्पादनको २०% बराबर हो। मेरो ताजा विश्लेषण (आँकलन विधिसहितको विस्तृत लिंक पछि शेयर गर्नेछु)

लकडाउनका कारण नहालसम्म नेपाली अर्थतन्त्रमा ६  खर्ब ८० अर्ब रुपैयाँ क्षति भएक‍ो अनुमान छ, यो कुल गार्हस्थ्य उत्पादनको २०% बराबर हो। 
मेरो ताजा विश्लेषण 
(आँकलन विधिसहितको विस्तृत लिंक पछि शेयर गर्नेछु)
लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

समाजवादको राजनीति र ‘उधारो’ कृषि क्रान्ति asiasanchar.com/2020/09/4890/ via Asia Sanchar

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

शासनमा हाेस या प्रशासनमा, शक्तिकाे भर र अनुशासनका नाममा विचार र अभिब्यक्ति कुण्ठित गरेर सबै मेरा समर्थक हुन र मेरा सबै कर्म असल छन् भन्ने साेच त एकतन्त्रिय शासन शैलि हाे, विचारकाे स्वतन्त्रताले शासनमा सुधार गर्ने माैका मिल्ला अनि ब्यबस्थापनका नीति निर्माणमा पनि सहयाेग गर्ला!

Babu (@babusasach) 's Twitter Profile Photo

त्यसपछि नागरिकता संसोधन अध्यादेश जारी भयो । 🙏😛

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

विपक्षि गठबन्धनकाे रिटमा सर्काेच्चले पक्ष कि बिपक्षमा फैसला गर्छ हाेला?

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

दलकाे ब्याबस्थापन गर्न नसक्नेले मुलुककाे गर्न सक्लार? 6 बर्ष सम्म नेपाली कांग्रेसका भातृ संगठनकाे हविगत के छ? कार्यक्षमता मूल्याङ्कन गर्न नसक्ने कार्यकर्ता हाेइनन्, स्वार्थिहरूकाे भिड हाे।

लाेकेन जी (@sonamkc) 's Twitter Profile Photo

सरकारले कक्षा 9-12 लाइ माध्यमिक र 1-8 लाइ अाधारभूत तह घाेषणा गरिसके पछि प्राथमिक, निम्नमाध्यमिक र स्नातक याेग्यता भएका 9-10 कक्षाका लागि शिक्षक पद पुर्तिका लागि शिक्षक सेवा अायाेग खाेल्न मिल्छ भने साविक उमाविका लागि ब्यबस्थापन किन गरिदैन? PMO Nepal Sher Bahadur Deuba