Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile
Ujjwal Bikram Thapa

@ujjwalbikram

मानव सेवा परम धर्म।
Service to human is service to God.

ID: 3966689054

calendar_today21-10-2015 07:24:47

9,9K Tweet

11,11K Takipçi

233 Takip Edilen

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

जीवन मरण को युद्ध लडिरहेका सबै सहिद । धन्यवाद विद्युत प्रधिकरण।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

डर त्राश लाचारीपनले भरिपुर्ण उपाय बिहिन भुइँमान्छेको संगत गर्दा गर्दा होला मलाई जीवन बढो सरल लाग्छ।जन्म पहिलो र मृत्यु अन्तिम सत्य हो।यो दुइ सत्य बीचको समय नै जीवन हो।आफ्नो र आफन्तको बाहेक अरु कुनै मनुष्यको केहि काम नलाग्ने जीवन के बाच्नु जति बाचिन्छ भुइँमान्छेको सेवा गरिन्छ।

तीज को दर समयमा पुर्याउन पनि अति कठिन छ किन भने मेरा चेलीबेटी देश भरी छरिएका छन।अति दुर्गम ठाउँ मा दर पुर्याउनु युद्ध जिते सरह नै हुन्छ। सम्पुर्ण चेलीबेटी आमा हरु लाइ तीज को शुभकामना।

तीज को दर समयमा पुर्याउन पनि अति कठिन छ किन भने मेरा चेलीबेटी देश भरी छरिएका छन।अति दुर्गम ठाउँ मा दर पुर्याउनु युद्ध जिते सरह नै हुन्छ।
सम्पुर्ण चेलीबेटी आमा हरु लाइ तीज को शुभकामना।
Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

भोकभोकै बसेर भगवान ले सुन्ने भए अस्पताल मा छट्पटी गरिरहेका भुइँमान्छे का ती भोकै आमा हरु को कुरा भगवान ले किन सुन्दैनन।

नातिनी जल्दा मैले मद्दत गरे।अहिले पढाउन सहयोग गर्दैछु।हजुरबुबा ले दिएको आशीर्वाद भन्दा ठुलो उर्जा को श्रोत के हुन सक्छ।अरु ले के के कमाए थाहा छैन मैले मानवता कमाएको येस्ता घटना हरु ले अनुभुत गराउछ। 🙏🙏😪🙏🙏

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

मानव जलन को पिडा उपचार को अवस्था र जलन उपचार कोष को औचित्य र श्रोत बारे आज स्वास्थ मन्त्री Pradip Paudel सग छलफल गरौं।साथै सिकलसेल एनिमिया को भारत मा नयाँ औषधि आएको र उपचार सम्भव भएको जानकारी पनि गराए।लाखौं नेपाली यो रोग ले ग्रसित छन र उपचार बिहिन अवस्था छ।प्रतिफल राम्रो आओस्।

हरेक धर्म मा आयु बढाउने अनेकौं उपाय हरु छन तर नागरिक को आयु बढाउने एउटै अचुक उपाय छ। नागरिक को स्वास्थ सेवा अधिकार सुनिश्चित गर्नु।

हरेक धर्म मा आयु बढाउने अनेकौं उपाय हरु छन तर नागरिक को आयु बढाउने एउटै अचुक उपाय छ।
नागरिक को स्वास्थ सेवा अधिकार सुनिश्चित गर्नु।
Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

आफन्त कोहि जिउँदै जल्दाको पिडा केहि लाख नेपालीले प्रत्यक्ष भोगेका छन।जब सम्म बान्की नागरिकले यो मानवीय पिडा र मुद्दालाई जनआवज बनाउदैनन राजनीति गर्नेले यो समस्याको समाधान खोज्ने चासो देखाउदैनन।भविस्य कसैले देखेको छैन भोलि जिउँदै जल्ने पालो मेरो या मेरा आफन्तजनको हुन सक्छ।सचेत बनौ।

कर्णाली प्रदेशका अर्थमन्त्री मित्र Rajeev Bikram Shah सग आज भेट गरेर सम्पुर्ण प्रदेशका स्वास्थ चौकीमा जलनको प्राथमिक उपचार किट स्वास्थकर्मी लाई जलन तालिम र जलन भोगेका लाई काठमाडौ सम्मको उद्धार को जिम्मा प्रदेश सरकारले लिने र सिकलसेल एनिमिया को पाइलट प्रोजेक्ट कर्णाली बाट सुरु गर्न सुझाव।

जलन भएका अनेकौं चेलीबेटी लाई अस्पताल को बसाई पछि शिक्षामा र थप उपचार मा सहयोग गरिरहेको छु।यो ३६५ दिन चल्ने जिम्मेवारी हो।तीज मा दर खान बोलाइन पाप त लाग्दैन?

आफ्ना तिन छोरी बिदेशमा छन।सक्षम र आत्मनिर्भर छन।वहाँहरु लाइ सहयोग गर्न नपर्ने भएर अरु चेलीबेटीलाई सहयोग गर्न सकेको छु।बुवा हु वहाँहरु को कमी सधै अनुभुत गर्छु तर सेवा गरेर गासिएका अनेकौं नाता र स्नेहले त्यो कमी भुलाउन सहयोग गर्छ।छोरीहरु ले कहिले अरुलाइ सेवा गरेको मा गुनासो गरेनन्।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

४५ बर्ष को बुवा अचानक जलन दुर्घटना मा परेर गुमाउदा को पिडा अकल्पनीय हुन्छ। घर फर्किए सुत्न खोज्दै छु वहाँ हरुको आफन्त को कोलाहल सम्झेर ल्र निन्द्रा लागेन। जलन को पिडाअकल्पनीय हुन्छ्म

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

मुगु बाट जलेको नाति लाई उपचार गर्न मागले बुढा काठमाडौ आएका थिए।नाति को उपचार सकिएर एअरपोर्ट छोड्न जादा बुढा ले धन्यवाद गाएर दिए। वहा अहिले निकै बिरामी हुनुहुन्छ भन्ने खबर पाए स्वास्थ लाभ को प्रार्थना गर्दछु।हाम्रो नाता अति पबित्र र गाडा छ।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

अत्यन्त जरुरी सूचना। १८ बर्ष भन्दा कम उमेर का बालबालिका को लागी SKM Hospital ले निशुल्क उपचार गर्ने छ। सबै ले RT गरेर यो जानकारी देश को हरेक कुना मा पुर्याउन सहयोग गर्नु होला। Nepal Police Nepali Army

अत्यन्त जरुरी सूचना।
१८ बर्ष भन्दा कम उमेर का बालबालिका को लागी SKM Hospital ले निशुल्क उपचार गर्ने छ।
सबै ले RT गरेर यो जानकारी देश को हरेक कुना मा पुर्याउन सहयोग गर्नु होला।
Nepal Police Nepali Army
Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

१८ महिना को बालिका तातो उम्लेको दुघ पोखिएर दुर्घटना मा परिन् । परिवार को आर्थिक अवस्था अति कमजोर भएको जानकारी पाउना साथ Easy Healthcare Foundation अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेका छौँ।सरकार यो नरसंहार अन्त गरौ जलन उपचार कोष स्थापना गरौं ।

१८ महिना को बालिका तातो उम्लेको दुघ पोखिएर दुर्घटना मा परिन् ।
परिवार को आर्थिक अवस्था अति कमजोर भएको जानकारी पाउना साथ Easy Healthcare Foundation अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेका छौँ।सरकार यो नरसंहार अन्त गरौ जलन उपचार कोष स्थापना गरौं ।
Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

सिन्धुली गोलन्जोर का ७२ बर्ष को बृद्ध बुवा बस्तुलाइ कुडो पकाउने क्रममा अकास्मत जलन हुनु भएर उपचार गर्न काठमाडौमा हुनुहुन्छ।आर्थिक अवस्था कमजोर भएको यो बृद्ध बुवालाई Easy Healthcare Foundation को तर्फबाट सहयोग हस्तान्तरण गरेका छौं।जलेर आउने भुइँ मान्छे लाइ बचाउन जलन उपचार कोष एक मात्र विकल्प हो।