Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile
Vijay Kumar Panday

@vijaykumarko

Seeker / Writer / TV host / Mostly on leave / Fresh air .

ID: 290906404

linkhttp://youtube.com/dishanirdeshtv calendar_today01-05-2011 04:31:27

7,7K Tweet

671,671K Followers

119 Following

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

एक शक्तिशाली कुटनितिज्ञले भने - ' नेपालमा सबैभन्दा बलियो कोही छ भने ती नेपालकै सेठसाहु हुन । यिनीहरुलाई बिजुलीको पैसा तिराउने ताकत न पुरानो सरकारमा थियो , न अहिलेको सरकारमा छ । सेठ साहुको दाया हातमा सत्ताधारी छन , बाया हातमा बिपक्षी ! '

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

१६ Vs 22 अरबको चुनौती ! #बिजुली बक्यौता #वैश्य युगको पावर

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यस्तै हो , कमेडी । धेरै सिरियस्ली लिनु हुन्न । रुपचन्द्र बिष्ट भन्थे - 'आफ्नो जिउमा हल्का घाउ पनि नलागोस , अरु शहिद भएको समाचार दिनहु पढन पाउ भन्ने रमितेहरुको ठाउ हो । '

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आज हामीसंग जुन स्वतन्त्रता छ, त्यो सित्तैमा आएको होइन । पुरानो पुस्ताका जिउदा मान्छेको बलिदान र संघर्षको प्रसाद हो ; आजको स्वतन्त्रता । हाम्रो पुस्ताले संघर्ष गर्ने बखतमा जन्मदै नजन्मेको पुस्तालाई ' तैले त यो स्वतन्त्रताका निम्ति लडेकै छैनस ' भन्ने मुर्खतापुर्ण दोषारोपण गरेको

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आलोचनात्मक चेत, आलुचनात्मक चेत र आत्मालोचनात्मक चेत एकै होइनन । बेईमान आस्तिकभन्दा , ईमान्दार नास्तिक परमात्माको नजिक हुन्छ । नक्कली कम्युनिस्ट वा फेक लिबरल समाजवादी भन्दा घोषित सुदखोर राम्रो .. पुरा भिडियो हेर्न youtu.be/g-oL8QplMrY

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आत्मनिष्ठता ( being authentic ) मेरा लागी बस्तुनिष्ठता ( being objective ) भन्दा बढी अर्थपूर्ण छ । आत्मनिष्ठता नभएको बस्तुनिष्ठता , मेरो लागी प्लास्टिकका फूल हुन । देखिएलान सुन्दर ; पोलिटिकल्लि करेक्ट सेल्फ राइचियस ( politically correct self righteous ) मान्छे , तिनका भनाई र

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

सुर्य जति जोड़ले चम्किए पनि, आधा पृ्थ्वी अन्धकार हुन्छ । अन्धकार छ , र पो त उज्यालो को महत्व छ।उज्यालो छ , र पो त , अन्धकारको अस्तित्व छ । 'अलि अलि हार हो , अलि अलि जीत , जे होस जीवन अनमोल गीत ... '

' नेपालको आउदो युवा नेत्रित्वले - यो ध्रुविकरण र बिभाजनलाई कसरी म्यानेज गर्ने छ ? भन्न सकिन्न । आज देखिएका युवा नेताहरु कोही कसैलाई गन्दैनन । एक अर्कालाई खुइल्याउने काममा अहोरात्र व्यस्तमा छन ... पहिला पुराना लाई खुइल्याए , अब एक अर्कालाई खुइल्याउदै छन , यो क्रम रोकिने छैन ..

हामीलाई तपाई माथी गर्व छ पलेशा ! 👏👏👏 एक युगमा , एक दिन , एक पटक , यस्तो क्षण आउछ जब ईतिहासको पहिलो अक्षर लेखिन्छ । पेरिस प्यारा ओलम्पिक २०२४ मा तेकान्दो खेलमा कांस्य पदक जितेर नेपाललाई ईतिहासको पहिलो ओलम्पिक पदक दिलाएकोमा राष्ट्र तपाईको रिणी रहनेछ !

हामीलाई तपाई माथी गर्व छ पलेशा ! 👏👏👏
एक युगमा , एक दिन , एक पटक , यस्तो क्षण आउछ जब ईतिहासको पहिलो अक्षर लेखिन्छ । पेरिस प्यारा ओलम्पिक २०२४  मा तेकान्दो खेलमा कांस्य पदक जितेर नेपाललाई ईतिहासको पहिलो ओलम्पिक पदक दिलाएकोमा राष्ट्र तपाईको रिणी रहनेछ  !
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

स्नेहा ! तिमीसंग सुस्वास्थ र लामो आयु होस ! तिम्रो स्नेह यिनीहरुलाई सधै मिलोस । तिमी खुसी बस । तिमीसंगै यिनीहरु पनि खुसी बसुन । तिमीलाई सह्रदयी मन र हातको साथ सधै मिलोस । तिमीलाई परमात्माको कृपा र गुरुहरुको आशिर्वाद मिलोस । Happy Birthday dear Sneha ! के तपाईले कहिले मान्छे

स्नेहा !   
तिमीसंग सुस्वास्थ र लामो आयु होस !  तिम्रो स्नेह यिनीहरुलाई सधै मिलोस । तिमी खुसी बस । तिमीसंगै यिनीहरु पनि खुसी बसुन । तिमीलाई सह्रदयी मन र हातको  साथ सधै मिलोस । तिमीलाई परमात्माको कृपा र गुरुहरुको आशिर्वाद मिलोस । Happy Birthday dear Sneha !

के तपाईले कहिले मान्छे
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' उ सुन्दर थिइ, पत्रिकामा छापिेने ती केटीहरु जस्ती चाही थिइन् । उ आफ्नो रुपभन्दा पनि, सोच्ने तरिकाले सुन्दर थिइ । जब आफुलाई मन पर्ने कुनै विषयमा बोल्थी , त्यस बखत उस्का आंखामा जुन चमक आउथ्यो ; हो , उ त्यो चमकका कारण सुन्दर थिइ । उ सुन्दर थिइ , किनभने आफु उदास भएको बखतमा पनि

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

म कस्ती देखिएको छु भन त ? आकर्षक सुन्दर भनेनौ नि , विजय ! सुन्दरता बेग्लै कुरा हो । कस्तो बेग्लै ? रुप ( looks ) र सुन्दरता (beauty) एकै कुरा होइनन । रुप आवरण हो ।पत्रिकाको कभर पेज जस्तों । सुन्दरता , भित्री सामाग्री हो । हरेक रुपवान सुन्दर नहुन पनि सक्छ । जरुरी त यो

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' राजनिति भनेको गरिब लाई सधै उत्तेजित र धनीलाई खुसी राख्ने कला हो । गरिबसंग भोट छ , धनी संग नोट छ । ' नसिमको वाक्य हो । तर मध्यम बर्ग कता ? भन्न छुटाएका छन नसिमले । म थपी दिन्छु । राजनिति भनेको मध्यम बर्ग र ट्विटे फेसबुके बर्गलाई यस्तो भ्रमित अवस्थामा राख्नु हो , जहा उ

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपाल सरकारले पलेशा गोवर्धनलाई ६५ लाख नगद पुरस्कार दिने घोषणा गरेकोमा खेलप्रेमीका हैसियतले खुसी र आभार व्यक्त गर्छु । 😊👏

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

‘ फलोवरको भिड कति छ भनेर पछाडी फर्की फर्की गन्ने मान्छे नेता हुन सक्दैन । ‘ कांग्रेसको अन्तर कलह चरम बिन्दुमा पुगेको बेला मैले गणेशमान सिहजी लाई सोधे - ‘ तपाईसंग कति जना सांसद छन ? ‘ ' खोई कति जना छन भनौ ? छैन भनौ भने ११३ नै मेरा । छन भनौ भने एउटै छैन । मुखले त ११३ ले नै मलाइ

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

लामा लामा वाक्य लेखेर पनि प्रस्तुतिमा रोचकता , स्पिड र नियन्त्रण कायम राख्ने कलाको बिधार्थी हु म । यो मैले क्रिकेटबाट सिके ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यस्तो हुदैन कि स्ट्राइकर ले हर ख़ेलमा गोल गर्छ । उ संग केही क्षमता हुन्छ भने , फगत यति मात्र हुन्छ कि - उस्ले मैदानको कुनै पनि भागबाट , कुनै पनि कोणबाट , कुनै पनि क्षण गोल प्रहार गर्ने क्षमता राख्छ । त्यसैले त उ मैदानको जुनसुकै भागमा उभिएता पनि , दर्शकका आंखा उठदैनन , उ जहा

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जस्ले हजारौ लाखौ गरिबलाई साहारा दिएको छ , उस्का हात केही क्षण छुन पाउदाको खुसी ! ४ बर्षको उमेरमा पिता गुमाएका, चरम गरिबीमा हुर्केका प्राध्यापक अच्युत सामन्त Achyuta Samanta भारतको उडिसा राज्यको Kalinga Institite of Social Sciences का स्वप्नदर्शी संस्थापक हुन , जहा ४० सौ हजार

जस्ले हजारौ लाखौ गरिबलाई साहारा दिएको छ , उस्का हात केही क्षण छुन पाउदाको खुसी !  ४ बर्षको उमेरमा पिता गुमाएका, चरम गरिबीमा हुर्केका प्राध्यापक अच्युत सामन्त <a href="/achyuta_samanta/">Achyuta Samanta</a>  भारतको उडिसा राज्यको Kalinga Institite of Social Sciences का स्वप्नदर्शी संस्थापक हुन , जहा ४० सौ हजार
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आजको दुनियामा सबैभन्दा सजिलो काम - ' यो यस्तो हुनु पर्छ , यो त्यस्तो हुनु पर्छ ; This should be like this , that should be like that , he should be like this , She should be like that ... ' भन्नु हो । सबैभन्दा गाह्रो काम , हिजोको पुस्तामा पनि , आजको पुस्ताका लागी पनि , त्यो

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

तपाई कुन साबुनले नुहाउनु हुन्छ ? हिजोआज काठमाण्डौ शहरमा भारतका सिने कलाकार नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यपको चर्चा छ । चलचित्र कालोपोथी का निर्देशक मीन बहादुर भामको नया चलचित्र शाम्बाला को प्रिमियर सो अटेन्ड गर्न उनीहरु काठमाण्डौ आएका थिए । फ़िल्म