Birendra Jha
@yidam7
Internist, Medical graduate ⓜⓑⓑⓢ , Fellow of College of Physicians and Surgeons Pakistan (FCPS) in Medicine, cricket, football & movies, lazy bone 🙈🙉🙊
ID: 86481430
31-10-2009 07:27:05
3,3K Tweet
204 Followers
406 Following
केहि हद सम्म प्रतिक्रियावादी राजनितीबाट Rabi Lamichhane उदाए पनि, उनले गरेको press conference पकै पनि प्रतिक्रियावादी होइन। पृस्टभुमी मिडियाकर्मीको भएर नै होला उनले मिडिया जगतको अंध्यारो पक्ष देखाउन सके।
🙏 Dil Bhusan Pathak🇳🇵 pawan acharya सर मेरो जिज्ञासा। १. यो कार्यक्रम कान्तिपुर कै प्रडक्सन हो कि के हो? २. लाज सरम घिन केहि लाग्दैन हो हजुरहरू डिसिजन मेकिङमा बस्नेलाई? ३. आफैले आफूलाई पत्रकार सोच्न सक्नुहुन्छ? ४. समय किनेर कार्यक्रम चलाएको हो भने मैले समय किनेर बुलु फिलिम चलाम?