Jisan Mayal(@Jisanmayal) 's Twitter Profileg
Jisan Mayal

@Jisanmayal

जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।।
#Backup_all_tweet

@JbNirdosh_1

ID:766857916951343104

calendar_today20-08-2016 04:42:29

75,2K Tweets

25,1K Followers

21,9K Following

Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

भाग्यमानी महसुस गर्छु
तिम्रो पहिलो प्रेम
हुन पाएकोमा
पवित्र प्रेमको दर्शन
छाँटेर जमाना
बदनाम गर्दै हिँडछ्यौ
आत्मा टुटाएर शरिर
किन त्यसै छाड्यौ
झुटो प्रेमको बासी
यादबाट आउने
दुर्गन्ध म कसरी रोक्नु
तिमीले आफुलाई जति
बुझ्या छौ ।त्यो भन्दा बढी
म तिमीलाई बुझ्छु!!
🌄🌺☕️🙏

account_circle
मन्दिरा(@Mandira321) 's Twitter Profile Photo

नेपाली राजनिति यति दुर्घन्दित हुन थाल्योकी बिश्वास गर्ने आधारहरु बिस्तारै घट्दै गएका छन।जनतासँग गरेका बाचाहरु ओझेल पर्दै गएको छ।संसदमा अब हानाहानको स्थिति नआउला भन्न सकिन्न।रुट कजहरुको बारेमा छलफल हुनै सकेन।कहिलेसम्म लम्बिने होला अनिर्णयको बन्दि जस्तै संसद?समाधान कसरी निक्लन्छ?

account_circle
Pravin Jha(@pravinjhaa) 's Twitter Profile Photo

*कुछ अच्छाइयां,
*अपने जीवन में ऐसी भी करनी चाहिए,

*जिनका ईश्वर के सिवाय कोई और गवाह् ना हो l*

🙏
_जिंदगी

account_circle
Arthav🌷(@Arthav09) 's Twitter Profile Photo

ॐ नमो: शिवाय!
भगवान भोलेनाथको कृपाले सबैको दिन सुखमय र शुभ रहोस्।
🙏❤️🌹

ॐ नमो: शिवाय! भगवान भोलेनाथको कृपाले सबैको दिन सुखमय र शुभ रहोस्। #शुभदिन 🙏❤️🌹
account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

तपाईं खाली आफ्नो अभाव मात्र नदेख्नुस,
आफ्नो क्षमता अनि संभावना देख्नुस,
एक पटक हेर्नुस आफै बनेर...!!
🍵🍵
🙏🌹🌻

account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'आवश्यकता पनि टल्कने जुत्ता भित्रको च्यातिएको मोजा नै रहेछ!!
टल्कने जुत्ता सबैले देखे तर च्यातिएको मोजा कसैले देखेन!!
🙏💐😊☕️

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

दिन भन्दा गाह्रो हुने गर्छ राती अचेल
जल्छ मन पोल्छ यादले छाती अचेल

बिरामी छौ प्रिय दबाई पानी लिने गर्नु
सुन्दैछु खवर तिम्रो नानाभाँती अचेल

देखेँ हिजो भेलबाढिले बगाउदै गरेको
सपनाको यो लक्षण छैन जाती अचेल

भुल्यौ र मायाले दिलमा राख्या मान्छे
आएन उपहार सम्झनाको ताँती अचेल!

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

ऋतुसरी बदलिने नहोस् भन्छु तिम्रो माया,
बाँच्न पाउ नाँच्न पाउ बनेर नै तिम्रो छायाँ! ☕️☕️🙌🙏🔱🕉📿🥰🤗❣️ 🕉 🔱

account_circle
shiva🇳🇵(@VS__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏

हाँस्ने एक उत्साह हो
हसाउँने एक कला
पाप को पनि गन्ध आउँथ्यो भने
सृष्टि मा
हाँस्ने त के हसाउँने मुन्छे पनि हुन्थेन होला!

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

इच्छाले अनुभूति बोध गराउँदैन
स्वतन्त्र मष्तिस्कको शक्ति चाहिन्छ!!
!!

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

निरुत्तर प्रश्न
उदाउदै गरेको घामलाई सोध्नु छ
युग परिवर्तनकारी कर्ण
कहिले जन्मन्छ !
संसद भवन
शुभ प्रभात 🙏💞

account_circle
BRIHASPATI(Rocky vai)🌟(@acha6_acharya) 's Twitter Profile Photo

ऋण नलागेको पुरुष र सुत्केरी नभएको महिलालाई
जिन्दगीको वास्तविक पीडा थाहा हुदैन..।🥹
🌸🌷

account_circle
माइला काका(@PurnaGa17136418) 's Twitter Profile Photo

अनुहार सुन्दर होस नहोस् फरक पर्दैन तर मुखबाट निस्कने शब्दहरुमा मिठास हुनुपर्दछ किनकि मान्छेहरु सुन्दरता बिर्सिन्छन् तर वचन जिन्दगीभर बिर्सिदैनन....!!✍️✍️🌺
🖼️🖼️🖼️
⚜️⚜️
♥️🔱♥️
🙏🙏🌺

account_circle
Aarav Singh Thakuri(@aaravSthakuri) 's Twitter Profile Photo

के गर्छ्यौ त अब ?
दिलमा नाम सजाएर
सिउदोमा सजाउन
भाग्यले नदिएपछि
जसकि भयौ
जो सङ्ग छ्यौ
अब उसैलाई
प्रेम दिन सिक्नु
सिन्दुरको जिम्मा लिन
गाह्रो हुन्छ लिएपछि
सम्हाल्न सिक्नुपर्छ
धन भन्दा अ्मुल्य हुन्छ
जतन गर्नुपर्छ
गाह्रो हुन्छ नसोचेको
मान्छेसँग मन्डपमा बस्दा!
💐🌺🌿

account_circle
Mahesh Panta🇳🇵(@maheshpanta) 's Twitter Profile Photo

दुख सबैको जिन्दगीमा आईरहन्छ फरक यत्तिको दुख बुझ्ने मान्छे सबैको जिन्दगीमा हुँदैन्न ।
ॐ शनैश्चाराय नमः
ॐ शनिदेवाय नमः
ॐ सूर्य पुत्राय नमः
ॐ शनिश्चरय नमः
ॐ हनुमन्तेय नमः
हामी सबैमा संकटामाईले रक्षा गरुन्
शनिदेवको कृपा रहोस्
  🙏🌷🥀💐

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹
account_circle
Er. Kishor Shaw(@SKishor__) 's Twitter Profile Photo

मनोजवं मारुततुल्यवेगम् ।
जितेन्द्रियं बुद्धिमतां वरिष्ठम् ।।

वातात्मजं वानरयूथमुख्यं ।
श्री रामदूतं शरणं प्रपद्ये ।।

🙏🚩
🙏🚩

मनोजवं मारुततुल्यवेगम् । जितेन्द्रियं बुद्धिमतां वरिष्ठम् ।। वातात्मजं वानरयूथमुख्यं । श्री रामदूतं शरणं प्रपद्ये ।। #जय_श्री_राम‌‌ 🙏🚩 #जय_श्री_हनुमान 🙏🚩
account_circle