Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profileg
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)

@archhetri

Follow me because there’s no excuse for laziness..!

ID:581843297

calendar_today16-05-2012 13:39:57

20,7K Tweets

18,3K Followers

12,1K Following

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profile Photo

जिन्दगी बाट यति कुरा सिकेको छु नि
बरु थकाइ लागे घाम मै जल्नु
तर आफ्ना हरु सग छायाको पर्खाल कहिल्यै नमाग्नु !!!

account_circle

कसैलाई यदी आँखा चिम्लेर बिश्वास गर्नु भयो भने यि दुई मध्य एउटा कुरा पाउनुहुनेछ; यात त्यो व्यक्ति, जीवनभरका लागी
वा एउटा राम्रो शिक्षा जीवनभरका लागी !!!

घमण्ड को गन्ध पनि अलिअलि फैलाउनु पर्ने रहेछ
किनभने सोजोपन को
सुगन्ध धेरैमान्छे लाई नपच्ने रहेछ !!!

रुखमा बसेको चरालाई हागाँ भाँचिएलाकी भन्ने डर कहिल्यै हुँदैन किन कि उसको भरोसा हाँगामा होइन आफ्नै पखेटामा हुन्छ !!!

आफैले आफैलाई उत्प्रेरित गर्नुहोस किनकि तपाइको कथा तपाईं भन्दा राम्रो कसैले जान्दैन !!!

बुद्ध जयन्ती/ उँभौली पर्व / चण्डी पूर्णिमा एवं गोरखनाथ जयन्तीको पवित्र अवसरमा हार्दिक मंगलमय शुभकामना !!!

account_circle
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profile Photo

आफैले आफैलाई उत्प्रेरित गर्नुहोस किनकि तपाइको कथा तपाईं भन्दा राम्रो कसैले जान्दैन !!!

account_circle
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profile Photo

ठुला मान्छे चिन्नु ठूलो कुरा होइन चिनेको मान्छेले तपाइलाइ के कति कस्तो काममा साथ दिएको छ र दिन्छ भन्नेकुरा महत्त्व राख्दछ !!!

केही कुराहरु भनिदिए त केहि कुराहरु सहिदिए
केही कुराहरु भन्दा भन्दै रहिदिए
म सहि हो तिमि गलत हो भन्ने खेलमा
कति सम्बन्ध हरु ढलेर गैदिए ....

विश्वासको मूल्य चुकाएर पाएको धोका कति अनमोल हुन्छ त्यो व्यक्तिलाई सोध, जसले चाहेर पनि धोका फेरि पाउन सक्दैन किनकि रित्तिसकेको बिश्वासले न त अर्को धोकाको मोल चुकाउन सक्छ न त उसले पाएको धोका नै भुलाउन !!!

जस्तो सुकै परिस्थितिमा पनि सकारात्मक सोच
विचार राखौ किनभने विचार
कसैको एकाधिकार हुदैन !!!