MOHA Nepal (@moha_nepal) 's Twitter Profile
MOHA Nepal

@moha_nepal

Official Twitter Account of Ministry of Home Affairs, Government of Nepal

ID: 874866335934709761

linkhttp://www.moha.gov.np calendar_today14-06-2017 05:49:23

865 Tweet

4,4K Takipçi

37 Takip Edilen

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

साउन २१, आज राती देखि कोशी,नारायणी र यसका केही प्रमुख सहायक नदीहरु साथै कन्काई,कमला नदीको जलसतह उल्लेख्य बढ्ने,भोली सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान, नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔँ!आज नक्सामा उल्लेखित जिल्ला भई बहने साना नदीमा आकस्मिक बहावको मध्यम #जोखिम

साउन २१, 
आज राती देखि कोशी,नारायणी र यसका केही प्रमुख सहायक नदीहरु साथै कन्काई,कमला नदीको जलसतह उल्लेख्य बढ्ने,भोली सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान, नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔँ!आज नक्सामा उल्लेखित जिल्ला भई बहने साना नदीमा आकस्मिक बहावको मध्यम #जोखिम
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

अस्ति कञ्चनपुरमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भयो, हिजो भालुले आक्रमण गर्दा तनहुँमा एक महिला घाईते भइन्। यो साउनमा मात्र जनावर आक्रमणबाट १ जनाको मृत्यु, १३ जना घाईते भईसके। विशेषगरी खेतबारीमा जाँदा,जङ्गलमा घाँस दाउरा गर्दा र जंगल नजिकको गोठमा जाँदा सावधानी अपनाऔं...

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

२१ साउन, २०८१ #SitRep 1504 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । bipad.gov.np/np/communicati… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

२१ साउन, २०८१
#SitRep 1504
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
bipad.gov.np/np/communicati…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

साउन २१, दिउँसो ३:२५ पछिल्लो १ घण्टामा सिन्धुलीको दुधौली,मकवानपुर मकवानपुरगढी,सिन्धुपालचोक गोब्रे वर्षामापन केन्द्र र आसपास मध्यम देखि भारी वर्षा भएको#थप वर्षा हुन सक्ने सम्भावना#सो क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको जोखिम हुनाले नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाऔँ

साउन २१, दिउँसो ३:२५
पछिल्लो १ घण्टामा सिन्धुलीको दुधौली,मकवानपुर मकवानपुरगढी,सिन्धुपालचोक गोब्रे वर्षामापन केन्द्र र आसपास मध्यम देखि भारी वर्षा भएको#थप वर्षा हुन सक्ने सम्भावना#सो क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको जोखिम हुनाले नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाऔँ
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

आज राती र भोली पनि ठूलो पानी पर्न सक्ने संभावना बाँकि नै रहेकाले विशेष चनाखो रहनु हुन अनुरोध #NDRRMA #monsoon2081

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

साउन २३ आज कोशी,महाकाली र यसका प्रमुख सहायक नदीहरुको जलसतह उल्लेख्यबढ्ने।आज ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु लगायत नक्सामा उल्लेखित र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरुमा बहाव बढ्ने,आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ। NDRRMA

साउन २३
आज कोशी,महाकाली र यसका प्रमुख सहायक नदीहरुको जलसतह उल्लेख्यबढ्ने।आज ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु लगायत नक्सामा उल्लेखित र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरुमा बहाव बढ्ने,आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ।
<a href="/NDRRMA_Nepal/">NDRRMA</a>
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

#SadNews: काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा. ७ सूर्यचौरमा दुर्घटना भएको छ । घटनास्थलमा पुगेर नेपाल प्रहरीले उद्धार कार्य जारी रहेको छ । #NepalPolice #नेपालप्रहरी #BelieveInBlue #ToServeandProtect #rescue #helicopter

#SadNews: काठमाडौंबाट  रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा. ७ सूर्यचौरमा दुर्घटना भएको छ । घटनास्थलमा पुगेर नेपाल प्रहरीले उद्धार कार्य जारी रहेको छ ।
#NepalPolice #नेपालप्रहरी #BelieveInBlue #ToServeandProtect #rescue #helicopter
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ४ तम्ती बस्ने जलुका शाही झाडापखाला लागि अवस्था जटिल भएकोमा नेपाल प्रहरी टोली खटी गई हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म बोकी बिरामी महिलाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाईएकोमा हाल अवस्था सुधारोन्मुख रहेको । #NepalPolice #नेपालप्रहरी

जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ४ तम्ती बस्ने जलुका शाही झाडापखाला लागि अवस्था जटिल भएकोमा नेपाल प्रहरी टोली खटी गई हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म बोकी बिरामी महिलाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाईएकोमा हाल अवस्था सुधारोन्मुख रहेको ।
#NepalPolice #नेपालप्रहरी
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

काभा वुमन्स नेसन्स लिगको नेपाल र भारतबिचको फाइनल खेलमा दोस्रो हुन सफल नेपाल महिला राष्ट्रिय भलिबल टिम र यस टिममा सहभागी नेपाल प्रहरीका प्र.ज. पुनम चन्द, प्र.ज. कामना विष्ट, प्र.ज. शान्तिकला तामाङ र करार खेलाडी उषा भण्डारीलाई हार्दिक बधाई एवम् शुभकामना ।

काभा वुमन्स नेसन्स लिगको नेपाल र भारतबिचको फाइनल खेलमा दोस्रो हुन सफल नेपाल महिला राष्ट्रिय भलिबल टिम र यस टिममा सहभागी नेपाल प्रहरीका प्र.ज. पुनम चन्द, प्र.ज. कामना विष्ट, प्र.ज. शान्तिकला तामाङ र करार खेलाडी उषा भण्डारीलाई हार्दिक बधाई एवम् शुभकामना ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

आज सिन्धुली,मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, दैलेख, सुर्खेत, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाईराखौँ। @NDRRMA

आज सिन्धुली,मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, दैलेख, सुर्खेत, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाईराखौँ।
@NDRRMA
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

Tips to secure your account: Use Strong Passwords: A mix of uppercase/lowercase letter, numbers & symbols. Enable Two-Factor Authentications(2FA) to provide an extra layer of security. Review your recent account activities to confirm that there have been no unauthorized actions.

Tips to secure your account:
Use Strong Passwords: A mix of uppercase/lowercase letter, numbers &amp; symbols.
Enable Two-Factor Authentications(2FA) to provide an extra layer of security.
Review your recent account activities to confirm that there have been no unauthorized actions.
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

कहिले काँहि पहिरोले आउन लागेको पूर्वसङ्केत दिने गर्छ नी ! ख्याल गर्नु भएको छ त ? छैन भने अबदेखि चाँहि ख्याल गर्नुहोस् हैं.... #NDRRMA #landslide #landslideprevention #पहिरो

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

Nepal Preparedness Partnership (NPP) country consultation workshop to discuss the next phase of ADPC's Asian Preparedness Partnership project with the stakeholders. ADPC

Nepal Preparedness Partnership (NPP) country consultation workshop to discuss the next phase of ADPC's Asian Preparedness Partnership project with the stakeholders. <a href="/ADPCnet/">ADPC</a>
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भएपनि सतर्कता तह नजिक रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ। NDRRMA

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भएपनि सतर्कता तह नजिक रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।
<a href="/NDRRMA_Nepal/">NDRRMA</a>
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

साउन यता काठमाडौं, ललितपुर र कैलालीका गरी २० जनामा हैजा पुष्टी भएको छ । गर्मी तथा बर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । Ministry of Health and Population-Nepal #cholera

साउन यता काठमाडौं, ललितपुर र कैलालीका गरी २० जनामा हैजा पुष्टी भएको छ । गर्मी तथा बर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
Ministry of Health and Population-Nepal
#cholera
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ ७ आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने; आज बारा, पर्सा, मकवानपुर र आसपास भइ बहने अधिकांश स-साना नदीहरुमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।

भदौ ७
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने; आज बारा, पर्सा, मकवानपुर र आसपास भइ बहने अधिकांश स-साना नदीहरुमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

१३ भदौ, २०८१ #SitRep 1528 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । bipad.gov.np/np/communicati… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

१३ भदौ, २०८१
#SitRep 1528
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
bipad.gov.np/np/communicati…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ १४ आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान छ।

भदौ १४
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान छ।
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

१८ भदौ, २०८१ #SitRep 1533 विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

१८ भदौ, २०८१
#SitRep 1533
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ १९ आज र भोली कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह बढ्ने र पर्सी कोशी, नारायणी, कर्णाली र महाकाली यसका सहायक नदीहरुमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान छ।

भदौ १९
आज र भोली कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह बढ्ने र पर्सी कोशी, नारायणी, कर्णाली र महाकाली यसका सहायक नदीहरुमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान छ।