Nepal Police (@nepalpolicehq) 's Twitter Profile
Nepal Police

@nepalpolicehq

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

ID: 3177475255

linkhttps://www.nepalpolice.gov.np calendar_today27-04-2015 05:15:18

6,6K Tweet

890,890K Takipçi

8 Takip Edilen

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ४ तम्ती बस्ने जलुका शाही झाडापखाला लागि अवस्था जटिल भएकोमा नेपाल प्रहरी टोली खटी गई हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म बोकी बिरामी महिलाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाईएकोमा हाल अवस्था सुधारोन्मुख रहेको । #NepalPolice #नेपालप्रहरी

जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ४ तम्ती बस्ने जलुका शाही झाडापखाला लागि अवस्था जटिल भएकोमा नेपाल प्रहरी टोली खटी गई हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म बोकी बिरामी महिलाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाईएकोमा हाल अवस्था सुधारोन्मुख रहेको ।
#NepalPolice #नेपालप्रहरी