Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile
Dr Baba A'neal Che🔵

@babaanealche

मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!

ID: 142107977

calendar_today10-05-2010 00:26:08

140,140K Tweet

15,15K Followers

611 Following

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

जीबी, रवि र छवि ठग हुन् टिभी खोलेर ठग्दै छ भनेर लेखेकै हो नपत्याए ग्यालेक्सी सुरु हुनु पहिलेका ट्विट हेरे भो। यस्ता प्रतिवेदनले केहि ख्यास्दैन यी ठग मस्त घुम्छन्। प्रतिवेदनमा केहि हुन्न, कारवाही हुने आश नगर नेफोली। सक्नेले ठग्ने बेच्ने देश हो मस्त रमाइलो छ देश।