Salokya (@salokya) 's Twitter Profile
Salokya

@salokya

Founder/Blogger : @MySansar
Trainer : @CMR_Academy
Previously Editor @Pahilopost, Nagariknews
[email protected]

ID: 14823017

linkhttp://www.mysansar.com calendar_today18-05-2008 18:23:17

24,24K Tweet

78,78K Followers

642 Following

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

विभिन्न सोसल मिडियामा भाइरल भएका पोस्टहरुले दावी गरे जस्तै सर्वोच्च अदालतको आदेशले राष्ट्रिय परिचयपत्र खारेज भएको होइन। मुद्दाको टुङ्गो नलागेसम्म अनिवार्य नगर्नु भनेको हो।📜🔍 विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्। 👇nepalfactcheck.org/2024/08/nation…

Salokya (@salokya) 's Twitter Profile Photo

२०३४ सालको रिङरोड 😳 Ed van der Kooy ले त्यतिबेला ८ एमएममा खिचेका भिडियोहरु भर्खरै युट्युबमा राखेका छन्। त्यतिबेलाको दृश्य हेर्दै अचम्म मान्दैछु youtube.com/watch?v=8M8lN3…

- स्मार्ट बोर्डको शुभारम्भ कसरी गर्ने ? - कैँचीले काटेर

- स्मार्ट बोर्डको शुभारम्भ कसरी गर्ने ?
- कैँचीले काटेर
Salokya (@salokya) 's Twitter Profile Photo

गुगलको Gemini, ChatGPT र Claude तीन वटै एआईमा एउटै प्रम्प्ट दिएर नेपालीमा समाचार बनाऊ भन्दा यस्तो यस्तो बनाए। तीन वटैले गतिलो लेखेनन् मात्र हैन, गल्तीसमेत लेखे।

यो खुवा खाने फेमस ठाउँमा खुवा खाँदै गर्दा पाएको उपहार

MySansar (@mysansar) 's Twitter Profile Photo

🔍 अपराध स्थलमा लुकेको रगत कसरी पत्ता लगाइन्छ? ब्लूस्टार टेक्नोलोजीको रहस्य र यसले ममता काफ्ले प्रकरण जस्ता जटिल केसहरूमा कसरी मद्दत गर्‍यो जान्न चाहनुहुन्छ? 🕵️‍♂️✨ थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्! 👇 mysansar.com/2024/09/51948/

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

🚨 तथ्य जाँच अलर्ट 🚨 कतारका अमिरको भ्रमणको अवसरमा भदौ १९ गते सार्वजनिक बिदा दिने दावी गलत छ! 🗓️🚫 यो एक पुरानो विज्ञप्तिलाई सम्पादन गरेर फैलाइएको अफवाह हो। 🕵️‍♂️💼 धोका नखानुहोस्! विस्तृत तथ्य जाँचको लागि यहाँ क्लिक गर्नुहोस्। 🔍👇 nepalfactcheck.org/2024/09/qatar-…

Salokya (@salokya) 's Twitter Profile Photo

अनफलो अभियानको असर। तथ्याङ्क स्रोत : सोसलब्लेड

Salokya (@salokya) 's Twitter Profile Photo

अनि यो वैशाखबाट असोज सरेको यो मुद्दाको पेशी ? 😀

मनाङेले पत्रकारलाई सिकाउने दिन आएछ 😎 प्रसंग : मन्त्रीको राजीनामा स्वीकृत

Salokya (@salokya) 's Twitter Profile Photo

हल्लाउड हल अफ फेममा टन्नै नेपाली कलाकारको नाम राखिसकेछन् रे 😂🤣