श्रेया(@me_sherya) 's Twitter Profileg
श्रेया

@me_sherya

अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु

ID:1271268279944835074

calendar_today12-06-2020 02:29:25

6,2K Tweets

29,6K Followers

4,4K Following

श्रेया(@me_sherya) 's Twitter Profile Photo

सडक विभाग अगाडिको रोड र खानेपानि मन्त्रालय बाहिरको यो दृश्य 😂😂😂

सडक विभाग अगाडिको रोड र खानेपानि मन्त्रालय बाहिरको यो दृश्य 😂😂😂
account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

केही दिनअघि ओलीले सहकारीलाई बदनाम गरियो भने अनि रास्वपाले सहकारी समस्याबारे प्रतिवेदन नै बनायो। छानबिन गरौँ न त! अब संसदीय छानबिन समिति बन्यो भने धेरै कंग्रेसका नेता फस्ने हुनाले सहकारीबारे छानबिन नहोस् भनेर कंग्रेसले नै यो नाटक गरेको गीत हो? हे नेपालीको IQ, अझ कति तल झर्ने हो?😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

सरकारमा माओवादिबाट प्रधानमन्त्री प्रचण्ड मात्र हुन कि अरु नि छन साच्चि ? चकमन्न छ त😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

स्काउटको जग्गा झ्याम पार्ने काङ्रगेसिहरुको कुरो गरौ न बरु 😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

ओलिले २० वर्ष अझै नछोड्ने
प्रचण्डको बाचुन्जेल विकल्पै छैन
अनि देउवालाइ हराउने तागत देबरहरुमा छैन
भनेपछि २०८४ नि खास्सै आशालाग्दो रहेन

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

रवि लामिछानेसगँ मिल्दोजुल्दो नाम गरेका रवि ओडलाइ बलात्कार मुद्दामा पक्राउ पुर्जि जारि भनेर छाप्ने बेला भएन ?😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

निकिता पौडेल उपाध्यक्ष रहेको सहकारि ,समाचार शिर्षक बढ्दा नि ताजुब लाग्छ,त्यो सहकारिमा अध्यक्ष छैन नि के हो? सधै यसरि पछि लाग्नु उनिहरुको प्रचार पनि हो है अरुले नै नेता बनाइदिने भए😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

Sun र son लाइ भोट माग्दैमा एमालेको कार्यकर्ताको जिन्दगी जाने भो😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

कुनै समय गोविन्द केसिको बारेमा १०० मा ९९ कमेन्ट राम्रो आउथ्यो अहिले ठ्याक्कै उल्टो भएछ😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

गोविन्द केसि कहिलेदेखि सुत्ने हुन अब फेरि😂

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

मेरो क्षेत्रमा हुन्थ्यो भने उहाँलाइ हराउन व्यक्तिगत रुपमा १ लाख खर्च गर्थे, वंशवाद अस्विकार्य छ ❌

account_circle
Nirmal Prasai🇳🇵(@NirmalPrasai5) 's Twitter Profile Photo

इलाम - २ मा वंशवाद लाई निरन्तरता, ऐन महर लाई केन्द्रीय सदस्य पद उपहार दिएर न्यायको उपहास। परिवारवाद, नातावाद, कृपावाद, चाकडीवाद विरुद्ध हुनेछ मेरो उमेदवारी इलाम - २ मा।

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

राजा मरे राजाको छोरो
नेता मरे नेताको छोरो
नाम चै गणतन्त्र रे

account_circle
A(@Talk2_Abby) 's Twitter Profile Photo

आईना बता कैसे उनका दिल चुराना है
आज फिर अकेले में उनसे मिलने जाना है 😊

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

राजिनामा माग्ने भए,सिआइबिमा बयान समेत दिइसकेका चाचा चौधरिको माग काङ्ग्रेसजन,उजुरि पर्दैमा गृहमन्त्रिले खुरुखुरु राजिनामा दिन्नन😜

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

रबीबाट नैतिकता खोजिरहेको कांग्रेसले बिनोद चौधरीलाई राजिनामा गराएर नैतिकता देखाए हुने नि । रबीको बारेमा पुलिसमा उजुरी मात्र परेको हो । चौधरीलाई सीआईबीले छानबिन नै गरिरहेको छ त ।

account_circle
प्रति पक्ष(@the_opposition1) 's Twitter Profile Photo

काङ्ग्रेसकै कारण प्रतिपक्ष नाम राख्न नि लाजमर्दो भैसक्यो😎

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

व्यस्त बनाउन भने पनि उप राष्ट्रपति पदलाइ केहि काम त दिनै पर्ने रछ,नत्र खालि टाइममा तस्करिको धन्दा गर्ने रछन😉

account_circle
श्रेया(@me_sherya) 's Twitter Profile Photo

हेर्दै जानुस यहि रफ्तारमा जाने हो भने रविले आफैलाइ जेल हाल्छन नागरिकता मुद्दामा😂

account_circle