Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile
Muma Ram Khanal

@mumaramkhanal

Freelance Writer/Political Commentator/Traveler
facebook.com/mumaramkhanal
youtube.com/@mumaramkhanal

ID: 337011759

calendar_today17-07-2011 09:01:23

22,22K Tweet

200,200K Followers

574 Following

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

'काम लगाउनेले दिएको शीर्षक बदल्न मिलेन। त्यसैले शीर्षक त्यही राखेँ।' अर्थात- 'मदन पुरस्कारको सपना र यथार्थ।' छोटो तर कस्तो मिठो! मदन पुरस्कारको लागि लेखक मोहन मैनालीजीलाई हार्दिक बधाई!! ukaalo.com/opinion/202408…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

१५-२० वर्ष भित्र कमसेकम २-३ वटा मास-ट्रान्जिट (मेट्रो-रेल) लाईन सञ्चालनमा आउने गरी अब तुरुन्तै तयारी र निर्माणको काम शुरु नगर्ने हो भने केहि वर्षमा नै काठमाडौंको शहरी यातायातको अवस्था १९९० को दशकको बैंककको जस्तै भयाभय हुनेछ। youtube.com/watch?v=U6GQGv… youtube.com/watch?v=1Zd3RD…

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

यो कमलादीको 'भ्वांग' होइन, मुलुकको मुटुमा पारीएको राजनीतिको 'भ्वांग' हो।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

सुनिताको कस्तो परिपक्व कुरा। सही कुरा पनि सही माध्यम अर्थात सही प्रक्रियामार्फत हुनुपर्यो। जतिसुकै लोकप्रीय भए पनि बिधि मिच्ने मान्छे लोकतन्त्रको दुश्मन हुन्छ।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अरे यार! नावालिकालाई घरायसी कामदार राखेर यातना र कुटपिट गर्नेलाई कारवाही गर्नुपर्यो भन्दा यो स्तरको रुवाबासी जरुरी थियो? दलको ट्याग भिरेपछी जे सुकै अपराध गर्न मिल्ने हो? अझ कुरा गर्छौ बिधीको शासन र मानव अधिकारको? अलिकति लाज लाग्दैन??

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

नेपाल विश्वविद्यालय विधेयकमा 'शिक्षाविद'को लागि विद्यावारिधि अनिवार्य चाहिने प्रावधान स्वागतयोग्य कुरा हो। तर विद्यावारिधि दिने विश्वविद्यालय पनि हेर्नुपर्ला। यहाँ त विद्यावारिधि गरिसकेपछि स्नाकोत्तरमा भएको बुद्धि पनि सकिएका दर्जनौ विद्यावारिधि गरेका साथीहरू छन् र पो मार्यो।😂

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

बेचैनी बढेकै हो त कमरेड ? उपाय छ नि- 'फ्लो' गर्न सर्कुलर गरे भो- 'ह्वीप' लगाए भो! nepalviews.com/2024/09/04/310…

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

कथित राजनेता, शक्तिशाली कम्युनिष्ट नेता र चार पटक प्रम भइसकेका केपी ओलीको हैसियत आज एउटा महानगरको मेयरसँग बाझेर बस्ने स्थितिमा पुगेको छ। हुनत, कम्युनिष्टहरूले पहिले आफ्नै पार्टीका 'दुश्मन'हरूलाई पार्टीबाट लखेट्छन् र बाहिर कोही न कोही अर्को दुश्मन खोज्न हिंडिहाल्छन्। भेट्टाएछन्।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

लुम्बीनी अन्चल- त्यो पनि अर्घाखाँची जिल्लाको तीज! ओहोहोहो... रमाईलोको माथिल्लो सिमा छुने रहेछ। एसएलसी (हालको एसइइ) परिक्षा दिएपछि ३/४ महिना अर्घाखाँसीको घरमा बस्दा त्यहाँको तीजको रौनक मेरो मानसपटलबाट अहिलेसम्म हटेको छैन। अर्जुन पिपलनेटाको जस्तो बबाल तीज मैले आजसम्म देखेको छैन।😍

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

सबैलाई २०८१ सालको हरितालिका (तीज)को हार्दिक मंगलमय शुभकामना!