dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profileg
dambar khatiwoda

@dambarkhatiwoda

Writer of book 'Samajwada ko Yatra'and Co-Writer of 'Ajako Saral Rajniti'. Freelance Columnist. Currently Agrapath on https://t.co/ovG6b2bl02

ID:1376981366

calendar_today24-04-2013 12:51:58

4,8K Tweets

15,0K Followers

989 Following

dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

भारतमा कम्युनिष्टहरूका ४ समूह सिपिएम, सिपिआई, सिपिई-एमएलएल र आरएसपीले जम्मा ९ सीट पाएर अस्तित्व जाेगाए। त्याे पनि ३ दशक शासन गरेका पश्चिम बंगाल, त्रिपुरा शून्य, केरला १। बाँकी बिहार, तलिलनाडु र राजस्थानमा गठबन्धनबाट। कम्युनिस्टहरूकाे आफ्नै क्षमता त्यही केरलाकाे १ जस्ताे लाग्याे।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

९९ सीट जित्दा भारतमा कांग्रेस यति धेरै खुशी, दाेब्बरभन्दा धेरै २४० सीट जित्दा भाजपा निरास।याे खुशी र दुख्खकाे परिभाषा पनि अनाैठाे-समयसमयकी बात है भने जस्ताे। भारतका विपक्षी दल आफू जित्न नसके पनि भाजपा र माेदीकाे एकल बहुमत राेक्न सकेकाेमा मख्ख छन। खुशी हुन धेरै चिज चाहिन्न क्या!

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

माेदीकाे चायवाला फिलिङ खुबै बिक्याे- दुईदुई चुनाव, जब गडवाला फिलिङ आयाे- भाजपा ओरालाे लाग्याे- राजनीतिमा 'कमन' हुनुकाे फाईदा र मज्जै बेग्लै हुन्छ-भाैमान वा मसिहावाला फिलिङ आउन थाल्याे कि पतन शुरु भयाे भन्ने बुझे हुन्छ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

सीट जति आयाेस, चाहे सरकार माेदी, भापजा र एनडिएकै किन बनाेस् तर माेदीका लागि याे चुनाव राजनीतिक तथा नैतिक पराजय नै हाे- किनकी उनकाे १० बर्षे शासनकाल उनले दाबी गरेजस्ताे मात्रै थिएन, नागरिकमा निरासा, विराेध र आलाेचना वलियाे हुँदै गएकाे थियाे भन्ने पुष्टि हुन्छ, विपक्षी मत बढ्नुले ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

लाेकतन्त्रकाे मज्जा नै यही हाे-जेलाई सवलता मानिन्छ,त्यही पछि दुर्वलता बन्छ।सन् २०१४ मा भाजपा युपीका८०मा ७३ सीटले उदाएकाे थियाे-युपी भाजपाकाे गढ भनिदै थियाे- राममंदिर यही बन्याे,याेगीकाे दुई कार्यकाले 'रामराज'यही थियाे-यहीबाट भाजपा र माेदीकाे ओरालाे यात्रा शुरुवात हाेला जस्ताे छ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

पुराना पार्टीका नेताले हेपे, ओल्चे, 'भङ्गेरा', 'घुम्न आएका मन्त्री' भने भनेर चित्त नदुखाए हुन्छ। जालमा परीसकेको माछाको छटपटाहट मछुवारेलाई रमाइलो नै लाग्ने हो।'स्वत्व' गुमाएपछी कस्ले किन महत्व दिन्छ? 'नयाँ'को औचित्य तिनैलाई कांध थाप्न थिएन-सित्तैको 'हली' पाए कस्ले जोत्दैन-हेप्दैन।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

काेहीकाेही झुक्किन्छन-हाम्रा अभिव्यक्ति र विश्लेषणकाे आधार/मापदंड के हाे?सरल छ- नागरिक स्वाभिमान(डिगिनिटी) र संमृद्वि (प्रस्पेरिटी)।सिराेहिया प्रकरणमा एक नागरिककाे स्वाभिमानमा अनाहक ठेस पुर्याईयाे।सहकारी ठगी प्रकरणमा बचतकर्ता नागरिकलाई कंगाल पार्न खाेजियाे।त्यसैले विराेध गर्याै।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

हो, बेलाबेला मित्रहरुलाई यस्ता कुरा संझाइ रहनु पर्दछ ।
nepalviews.com/2024/05/30/282…

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

प्रतिलिपी दिनेलाई त पक्रेर गर्छाैं के ? रेकर्ड हेरे, प्रतिलिपी दिए भन्दिन्छ। नागरिकता दिने सिडियाेलाई गिरफ्तार-अँ याे चाहिँ गज्ज्ब कुरा हाे। गतिलै घटना हुने भाे-अब मरेकाहरुकाे चिहान पनि खन्नु कतै नक्कली विवरण भएकाे नागरिकता बाेकेर मरे कि ?

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

जबर्जस्ती 'ट्राफिक स्वयंसेवक' एकप्रकारको 'श्रम-कैद' हो । लोकतन्त्रमा सार्वभौम नागरिकलाई 'गैरन्यायिक कैद' गर्न पाइदैन । यदी गर्ने हो भने पहिले संसदवाट कानुन बनाउ, अदालतबाट आरोप प्रमाणित गर, अनि मात्र राज्यलाई 'श्रम-कैद' गर्ने अधिकार हुन्छ ।नत्र यो मानव अधिकारको हनन हो ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

धेरैलाई कडा लाग्ला,तर भन्न चाहन्छु- सिराेहियाले अब ओली-दाहाल-छामिछानेलाई एक नागरिककाे स्वाभिमानमा अनाहक ठेस पुर्याएवापत क्षतिपूर्तिको मुद्वा हाल्न पर्छ। यिनलाई अदालतकाे कठघरामा उभ्याएर र्याखर्याख पार्न पर्छ।जनअदालतमा त यी यसै हैरान छन,२०८४ काे चुनावमा यसकाे मूल्य चुक्ता गर्नेछन।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

सिराेहियालाई ९ दिन थुनेर ओली-दाहाल- लामिछानेले पाए के?प्रतिशाेधकाे आत्मतुष्टि? यसका क्षति अनुमान गरे हाेला यिनले?राज्य अझै नश्लवादी छ-सम्प्रदायका आधारमा विभेद हुन्छ भन्ने भावना बढेकाे बुझे?प्रेस स्वतन्त्रतामा देशकाे अन्तर्राष्ट्रिय बेईज्जती बुझे?उद्मशीलता हताेत्साहित भएकाे बुझे?

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

कांग्रेसले यत्राे संसद अवरुद्घ गरेर बनाएकाे संसदीय समिति सुर्य थापा नेतृत्वकाे,एमाले, कांग्रेस, माओवादी र रास्वपाका सदस्य, आफै बाेक्सी, आफै धामी । छानविन हैन, चाेख्याउने समिति भने राम्राे, कुनै विश्वासनीयता छैन यसकाे, बरु यी बाहेकका दलका सदस्य भए निष्पक्ष तथा तटस्थ हुन सक्थे।

account_circle
Tara Nath Dahal(@tndahal7) 's Twitter Profile Photo

बजेट भाषण: सपनाका शब्दमाला !

आफ्नेा आम्दानी अनुमान: करिब १२ खर्ब
खर्चकेा गफ: १८खर्ब, ६०अर्ब
सरकारकेा आफ्नै खर्च :११खर्ब,४०अर्ब
ऋण तिर्न: ३खर्ब,६६अर्ब
बिकास गर्न:३ खर्ब,५२अर्ब
अनि केही प्रश्न:
बाँकी ६ खर्ब ऋण/दान कस्ले दिने?
खर्च क्षमत सुधार कसरी ?
आँटेकेा राजश्व उठ्छ त?

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

बजेटकाे मुख्य पक्ष संरचनामा गत बर्षभन्दा कुनै भिन्नता छैन।करिब ३ खर्ब अनावश्यक भाेलुम छ,जुन कार्यान्वयनमै आउदैन। बजेटकाे सार- चालु र वित्तीय खर्च धान्नै गाह्राे, पुँजीगत खर्च देखाउनका लागि मात्रै हाे।अर्थतन्त्रको समग्र पुनर्संरचना फेरि पनि नहुने भाे।बजेटकाे कर्मकाण्ड भने पुग्याे।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

गणतन्त्र दिवस-अस्थिरता,अवसरवाद,यथास्थिति वा प्रियतावाद, कुशासन,ठगी,भ्रष्टचार,जातिवाद,सामाजिक बिभेद, अल्पबिकास, गरिवी,बेरोजगारी 'गणतन्त्र' का हैनन्, 'लोकतन्त्र'का संकट हुन। 'गणतन्त्र' चुनौतिहीन छ।तर,'गणतन्त्र'मा पनि नयाँ तानाशाही र फांसीवाद जन्मिन सक्छ-लोकतन्त्रले 'डेलिभरि'नगरे।

account_circle
Prabhas Raj(@Prabhas733) 's Twitter Profile Photo

उनी एक्लाे नै किन नहाेस्, पँचायतकाे कालरात्रिमा एक्लै भए पनि निरंकुश राजतन्त्रविरुद्ध नैतिक प्रतिराेध गर्नुले उनकाे इतिहासलाई ज्वाजल्यमान बनाउँछ। स्वर्णिम बनाउछ। नेपाली समाजकाे नैतिक प्रतिराेधकाे सँस्कृति वा परम्परा रामराजाप्रसादकाे नाम उल्लेख नगरि पूरा हुँदैन।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

सरकार ढाल,सरकार बनाऊ।फेरि ढाल,फेरि बढाऊ।ढालेकाे ढालै,बनाकाे बनै।अदालत जाऊ,मुद्दा गर।संविधान मिच,लाेकतन्त्रकाे घाँटी थिच।काम छैन,काज छैन,तलब भत्ता खान, सरकारी सुविधा लिन लाज छैन।एकअर्कालाई गाली गर,त्यही नै तिम्राे क्षमता हाे।केन्द्रकाे राेग, अनैतिक र अवसरवाद प्रदेशमा सार।संघीयता?

account_circle
Muma Ram Khanal(@MumaRamKhanal) 's Twitter Profile Photo

अत्यन्त सामयिक बिषय उठाउनुभयो, dambar khatiwoda जीले। आजसम्मको राजनैतिक तथा सामािजक परिवर्तन सचेत नागरिकको नैतिक प्रतिरोधकै उपज हो। पठनीय तथा मननीय आलेख।
onlinekhabar.com/2024/05/1484876

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

कसैकसैले बारम्बार बीपीकाे नाम लिएर सहकारी ठगीकाे प्रतिरक्षा गर्नु हद दर्जाकाे निकृष्टता हाे।नैतिक मूल्य प्रणाली नभएका अतिमहत्वाकांक्षी बाैद्विकहरु कतिसम्म खतरनाक हुन सक्दछन भन्ने उदाहरण पनि हाे।बीपीहरु क्षमता र नैतिक मूल्यका समिश्रित मानक थिए,'अतिमहत्वाकांक्षी बाैद्विक'मात्र हैन।

account_circle