SA News Nepal (@sanewsnepal) 's Twitter Profile
SA News Nepal

@sanewsnepal

Truth- That You Want To Know
( सत्य- तपाईंले जान्न चाहेको )

ID: 1249499540341710850

linkhttp://sanews.in calendar_today13-04-2020 00:48:16

2,2K Tweet

55,55K Takipçi

1 Takip Edilen

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #kathmandu काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

#sanewsnepal #kathmandu
काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।