SA News Nepal (@sanewsnepal) 's Twitter Profile
SA News Nepal

@sanewsnepal

Truth- That You Want To Know
( सत्य- तपाईंले जान्न चाहेको )

ID: 1249499540341710850

linkhttp://sanews.in calendar_today13-04-2020 00:48:16

2,2K Tweet

55,55K Followers

1 Following

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#Trump अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

#Trump
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।