Tara Nath Dahal(@tndahal7) 's Twitter Profileg
Tara Nath Dahal

@tndahal7

Journalist /press freedom /Free expression/right to information/Public media/Media Law & policy/Open government/civil rights/reformer/AI; Freedom Forum/INS

ID:1298418523

calendar_today25-03-2013 08:48:43

24,1K Tweets

28,8K Followers

3,5K Following

Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

महालेखा परीक्षकको लेखापरीक्षण योजना २०८० बमोजिम- 'स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था' विषयको कार्यमूलक लेखापरीक्षणमा सहभागी भएका सर्वेक्षककाे अनुभव समेटिएको फ्रिडम चौतारी पडकाष्ट यहाँ सुन्नुहोस् :
freedomforum.org.np/wp-content/upl…

Tara Nath Dahal सूचनाको हक (Suchanako Hak) (RTI Nepal) महालेखापरीक्षकको कार्यालय SUBASH DAHAL

महालेखा परीक्षकको लेखापरीक्षण योजना २०८० बमोजिम- 'स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था' विषयको कार्यमूलक लेखापरीक्षणमा सहभागी भएका सर्वेक्षककाे अनुभव समेटिएको फ्रिडम चौतारी पडकाष्ट यहाँ सुन्नुहोस् : freedomforum.org.np/wp-content/upl… @tndahal7 @rti_nepal @OAGNEP @itsubashdahal
account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

FF's latest report notes that political parties & their leaders continued verbal commitment to protect but, they are unable to teach cadres at local levels about and rights.

Full report: shorturl.at/cqFU9

Tara Nath Dahal IFEX UNESCO 🏛️ #Education #Sciences #Culture 🇺🇳

FF's latest report notes that political parties & their leaders continued verbal commitment to protect #pressfreedom but, they are unable to teach cadres at local levels about #FreePress and #journalists rights. Full report: shorturl.at/cqFU9 @tndahal7 @IFEX @UNESCO
account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

सुनाैँ राष्ट्रिय मानवअधिकार आयोगकाे अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा अाधारीत पडकाष्ट
shorturl.at/cPSUY

Tara Nath Dahal सूचनाको हक (Suchanako Hak) (RTI Nepal) NHRC Nepal

सुनाैँ राष्ट्रिय मानवअधिकार आयोगकाे अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा अाधारीत पडकाष्ट shorturl.at/cPSUY @tndahal7 @rti_nepal @NepalNHRC
account_circle
Kosh Raj—blue tick goes here(@KoshRKoirala) 's Twitter Profile Photo

हाम्रो देशको निर्बाचन आयोगले कुनै एकमात्र काम द्रुत गतिमा गर्न सक्छ भने त्यो पार्टी फुटाउनेनै हो । पार्टी फुटाउनका लागि आयोगलाई कुनै प्रष्ट कानूनी आधार पनि चाहिदैन। चाहिन्छ त केवल सत्तारुढ दलका नेताको इशारा ! यस्तो परिपाटी मार्फत आयोगले एक संबैधानिक निकायको शाख जोगाइराख्न सक्ला?

account_circle
Ranjit Tamang(@RaneyTam) 's Twitter Profile Photo

रास्वपाः व्यक्तिकेन्द्रीत छानबिन समिति बन्दैन ।

मः गृहमन्त्री भनेको ब्यक्ति हो कि सँस्था ? एमाले र कांग्रेसभन्दा महाको चोर बनेर निस्कियो रास्वपा ।

account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

'The who write news stories about the irregularities & corruption at public offices are always in threat. They are attacked & issued threats', observes FF's latest report.

Read full report here: shorturl.at/jrtX5

Tara Nath Dahal IFEX Global Forum for Media Development #MediaDev Media Defence

'The #journalists who write news stories about the irregularities & corruption at public offices are always in threat. They are attacked & issued threats', observes FF's latest report. Read full report here: shorturl.at/jrtX5 @tndahal7 @IFEX @MediaGFMD @mediadefence
account_circle
Tara Nath Dahal(@tndahal7) 's Twitter Profile Photo

हार्दिक बधाई र शुभकामना छ, खेाजी पत्रकारितामा निरन्तर अगाडि बढीरहेास।

account_circle
Rishikesh(@rishikeshdahal) 's Twitter Profile Photo

केआई सिंह प्रधानमन्त्री हुँदा डिस्ट्रिक्ट मजिस्ट्रेटले भारतलाई नहरमा पानी छाड्ने सरकारी पत्र कहाँबाट पाउनुभयो भन्दा मणिराज उपाध्यायले जवाफ फर्काए - पत्रकारले सूचनाको स्रोतको रक्षा गर्नुपर्ने विश्वव्यापी मान्यता छ। कसले दियो म बताउँदिन।

account_circle
Mukesh Kafle, PhD(@MukeshKafle4) 's Twitter Profile Photo

मध्य भोटेकोसी (१०२ मे.वा),रसुवागढी (१११ मे.वा) निर्माण सम्पन्न।प्रसारण लाइन नबन्दा बिजुली पूर्णतः खेर गएको छ।भारतबाट दैनिक ९६० मे.वा विधुत् महॅगोमा आयात हॅुदैछ।यसबाट राज्यलाई अर्बौको नोक्सानी भएको छ।यो सामान्य बिषय होइन।झुठो दावी र सस्तो लोकप्रियता भन्दा दीगो विकासमा ध्यान देऊ।🙏

account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

Freedom Forum marks 31st launching annual report highlighting
👉increase in incidents of violation
👉inaction on law & policy reform & many more.

Full report: shorturl.at/bxIM0
IFEX NHRC Nepal Rastriya Suchana Aayog (NIC) MOCIT Nepal Tara Nath Dahal

Freedom Forum marks 31st #WorldPressFreedomDay2024 launching annual report highlighting 👉increase in incidents of #pressfreedom violation 👉inaction on law & policy reform & many more. Full report: shorturl.at/bxIM0 @IFEX @NepalNHRC @suchanaayog @Hello_MoCIT @tndahal7
account_circle
KP Dhungana 🇳🇵(@kpdhungana) 's Twitter Profile Photo

स्रोतबाट आउने सूचनाको परिक्षण गर्ने पत्रकारले हो। समाचार प्रकाशन/प्रशारणपछि जस्तोसुकै जटिल अवस्था उत्पन्न भए पनि/स्रोतले झुक्काएकै देखिए पनि उसको संरक्षणको दायित्व पत्रकारको हो। तर यहाँ त फलानाले दिएको हो भन्दै हिँडेछन्।
थैट। जता हात हाल्यो त्यतै भ्वाङ पार्ने कस्तो स्कुलिङ हो?

account_circle
दाहाल(@BhavaNathDahal) 's Twitter Profile Photo

राजस्व नतिरेकोमा कम्पनीले गर्ने दायित्व भुक्तानी नै रोक्का हुने कानून चै कुन रेछ?

अनि सेवाग्राहीसङ्ग आज दिउसोसम्म उठाउन पाउने चै कानून कहाँ रेछ उपभोक्तावादीहरु ?

account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

Ensuring free, secure and open internet should be kept in mind while reinforcing initiatives for digital transformation and realizing the ambition of digital departure, writes Narayan Ghimire

technologykhabar.com/2024/05/01/166…

Tara Nath Dahal सूचनाको हक (Suchanako Hak) (RTI Nepal)

account_circle
Freedom Forum(@ForumFreedom) 's Twitter Profile Photo

राष्ट्रिय मानवअधिकार आयोगकाे अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको प्रमुख विशेषता र कार्यान्वयनको विषय समेटिएको पडकाष्ट यहाँ सुन्नुहोस् :
shorturl.at/dqBJ3

Tara Nath Dahal सूचनाको हक (Suchanako Hak) (RTI Nepal) NHRC Nepal

राष्ट्रिय मानवअधिकार आयोगकाे अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको प्रमुख विशेषता र कार्यान्वयनको विषय समेटिएको पडकाष्ट यहाँ सुन्नुहोस् : shorturl.at/dqBJ3 @tndahal7 @rti_nepal @NepalNHRC
account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हिजो संसारमा सबैभन्दा झुट बोल्ने नेतामध्ये केपि ओली एक हुन भन्थे Muma Ram Khanal बिष्णु रीजाल Bishnu Rijal आज ओलीको दास छन् अवसरवादको चरम नमुना हिजो माधव र झलनाथक दास थिए आज केपि को दास छन राजनिती गरेको भए पो लाजनिती गरेपछी नैतिकता भन्ने चिज हुनेरहेनछ बाँकी भिडीयोमा सानो अँश ।

account_circle