UN Women Nepal (@unwomennepal) 's Twitter Profile
UN Women Nepal

@unwomennepal

@UN_Women is the UN entity for gender equality & women’s empowerment. Tweets are from our office in Nepal.

ID: 854096817281273856

linkhttp://nepal.unwomen.org calendar_today17-04-2017 22:18:44

2,2K Tweet

8,8K Followers

493 Following

UN Women Nepal (@unwomennepal) 's Twitter Profile Photo

गत हप्ता, हाम्रो राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले नेपालमा प्रेरणादायी युवाहरूकाे नेतृत्वमा सञ्चालित व्यवसाय #Danfe को भ्रमण गर्नु भएकाे थियाे । लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि नेतृत्व लिइरहेका युवा उद्यमीहरूको अटल प्रतिबद्धताबाट हामी प्रभावित छौँ ।

गत हप्ता, हाम्रो राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले नेपालमा प्रेरणादायी युवाहरूकाे नेतृत्वमा सञ्चालित व्यवसाय #Danfe को भ्रमण गर्नु भएकाे थियाे ।
लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि नेतृत्व लिइरहेका युवा उद्यमीहरूको अटल प्रतिबद्धताबाट हामी प्रभावित छौँ ।