राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profileg
राष्ट्रिय_नानी❣️

@your_nani970

💖समाज सेवामा रमाइलो💖
🙏रहर छ आफ्नो परिचय आफैले कमाउने🙏
मृत्यु पश्चात् नि स्मरणीय बन्नसकु त्यहीँ कर्ममा छु❣️

ID:3143175031

calendar_today07-04-2015 09:32:10

75,7K Tweets

10,2K Followers

827 Following

Follow People
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

हजुरहरुको खुसी ,सफलता ,उन्नति प्रगति
ढकमक्क फुलोस्,लटरम्म फलोस् नयाँ बर्षको
सबैलाई सन्ध्या कालिन शुभकामना !!
❣️

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

भाइको जन्मदिन हो कि?
संक्रान्ति परेरको भएर ग्रह शान्ति गर्या हो 🤔

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

नयाँ बर्ष २०८१काे हार्दिक मगलमय शुभकामना , याहाहरु सबैको चाैतर्फि
उन्नति प्रगति काे कामना गर्दछु 🙏
❣️

नयाँ बर्ष २०८१काे हार्दिक मगलमय शुभकामना , याहाहरु सबैको चाैतर्फि उन्नति प्रगति काे कामना गर्दछु 🙏 #नानी ❣️
account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

नयाँ बर्षको शुभकामना भन्दै
घरका जहान जतिका दशैको
फुटा टासिराछन् कोही फेरि 🙈

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

जतिसुकै साल फेरियोस् पात्रो फेरियोस्
म फेरिनेवाला छैन हेर केट्केटी हो😝
म भोलि पनि बिहान ८ बजेसम्मै सुत्ने हो 🙈
यसै पनि ज्योतिषले कन्या राषीका लागि
८१ साल राम्रै भन्याछन् केही पिर छैन 🤣🤣

❣️

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

सृष्टिका हरकुराहरु बद्लिन कै लागि बन्छन् सायद, कुनै न कुनै समयमा कहि न कहि बद्लिरहेका हुन्छन् केहि न केहि कुराहरु | यो बद्लिदै गरेको सालसँग मलाई कुनै गुनासो छैन | बस चिर शान्तिको कामना 🤞🥰

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

लु अब के चिन्ता लिनु
२०८० साल सकिन ६ घण्टा बाकी हुदै
राजा आउनु भयो है मेरो घरमा ❤️
नयाँ बर्ष मनाउन ।
मेरा ज्योतिष पास 👍️😝

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

ससुराली त्यहीँ माथि सालि यति त सुबिधा र अबसर त पाउनै पर्छ 👍️
बधाई अन्जन जि

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

काङ्ग्रेस ,कमनिष्ट माओवादीले अहिलेसम्म यस्ता
कति कति गरे हाम्ले किन नपाउने हामीलाइ
कारबाही गर्ने भए नेताका कारण अहिलेसम्म
भएका यस्ता घटनामा संम्लग्न सबैलाई गाली गर्नुपर्छ🙈

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

शिक्षामन्त्री Sumana जि
हजुर कार्यकारी भएको बेला यो बिधालय
पिच्छेका ड्रेस र पुस्तकको गलत अभ्यासको
अन्त्यका लागि पहल गर्दिनु हुन अनुरोध गर्दछु।
पब्लिकेसन्सका कमिसनका चक्करमा अनेकौं
पुस्तक भिराएर बच्चालाई भरिया गराउने प्रबृत्तिको
अन्त्य होस् हजुरको पहलमा ।
❣️

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

चिप्रा लाउनि तिर जान नसकेनि ,
गोठालै गर्ने तिर भा नि जान पाय हुन्थ्यो बाय,
मन्दिले बसिखप्न देला जस्तो छैन अबस्था😥

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

यो कार्टुन बनाउनेलाई एक्काईस तोपको सलामी
pic : सामाजिक सञ्जाल।

यो कार्टुन बनाउनेलाई एक्काईस तोपको सलामी pic : सामाजिक सञ्जाल।
account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

पर्दा पछाडी अर्को यौटा ठगी 'धन्दा' नाटकको मंचन हुँदै रहेछ

त्यही नाटकको बीउ रोपेर 'वामपन्थी' नामको शिर्षक राखेर जनतालाई अझै गरिब बनाउने दामपन्थीहरु सक्रिय हुँदै रहेछन।

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

चोरले बिचमा चोर्नुछ भने कहिले पल्लो घरको रोसनिको सहारा लिन्छ कहिले वल्लो घरको

अहिले राजनीतिका चोरलाई त्यस्तै भएकोछ अब मिश्र मन पर्न थालेछन्😀😀

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

तनावरहित हुँदा पुरारात पनि छोटो लाग्छ
मनमा असान्ती र तनावको मुलफुटे पछि १ रात पनि महिना जस्तो लाग्छ।

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

२७ अर्ब डलर हिनामिना गरेकी भियतनामकी महिला अर्बपतिलाई दिइयो मृत्युदण्ड!
- म हाम्रो देशको कानुन सम्झिन्छु 😁

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

ए मनुख्य !
जति तपाईं अरुको फाइल खोज्न ,उस्का कमजोरी उत्खनन गर्न,अर्काका लागि बहस गरेर स्वयंका लागि दुश्मन कमाउन मेहनत गरि समय बर्बाद गर्नु भएको छ त्यति आफू र आफना मान्छेको लागि समय र चिन्तन खर्च गर्नु भएको छ?
❣️

account_circle