😍बनिता😍(@Banita05384231) 's Twitter Profileg
😍बनिता😍

@Banita05384231

मलाई 'म' खुबै मन पर्छ ☺🦋 मेरो डाहा नगरिदिनु हस् 🙈❣https://t.co/pA5xK2T8n1

ID:1442462200434552832

calendar_today27-09-2021 12:13:14

53,6K Tweets

3,9K Followers

111 Following

अल्लारे~The Young Man(@allaare_sharan) 's Twitter Profile Photo

दुख नै नखेपेको जिन्दगि के जिन्दगि? दुख बिना त जिन्दगि पनि अधुरो रहन्छ।

# सुभप्रभात

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

सत्य रहेछ , प्रेम भाग्यमा नै
लेखिएको हुनुपर्छ , कसैको लागि
काेहि रुदैमा यहाँ काेहि आफ्नो
नहुने रहेछ
🌻 शुभ साँझ 🌻

account_circle
यूँ-मन ™(@yuman190) 's Twitter Profile Photo

रमाइला चिजहरुले
एक्कासी झस्काइदिँदा..
समालेर राखेका खुसीका क्षणहरु
आँशुको भेलमा बगेर गए...!!

account_circle
इन्दु❤️(@indu596461531) 's Twitter Profile Photo

हिम्मत यति थियो कि सागर नै पार गर्न सक्थे,

विडम्बना उसको आँखामा डुब्न पुगेछु 😉😉

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

मैले के गुमाए, तिमीले के पायौ ?
अहिलेलाइ यो ठुलो कुरो भएन !
कालान्तरमा जब तिमी आफैलाइ महसूस हुनेछ कि जीवनको कुनै कालखंडमा एउटा सहृदयी मित्र तथा इमान्दार जीवन साथी गुमाए भनेर !

त्यो बेला ढिला भै सकेको हुनेछ !
एकदमै ढिला 💔💔💔

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

म कसै संग बोल्दिन,
मेरो साथि नै छैन्न भन्ने मान्छेहरू नै धेरै मान्छे संग बोल्दा रेछन धेरै साथि हुँदा रेछन 😉

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

आफ्नो खराब बानीलाइ नराम्रो कहाँ भनिन्छ
अरुको खराब बानी छ भने त हामी दुष्मन भन्छौं!!
!!

account_circle
Dharmendra R. Ranjitkar (Dr)(@Silent_KillerDr) 's Twitter Profile Photo

बगलीमात्र के प्वाल पर्न पर्छ,
चानचुन् भन्दा पहीला सम्बन्धहरू हराउन थाल्छन् !!

account_circle
🇳🇵गाम्ले केटाे🇳🇵(@GamleKeto) 's Twitter Profile Photo

तिमीलाई जस्तै प्रेम मैले अरु कसैलाई प्रेम गर्न सक्छु हाेला........... मलाई बिश्वास छ तिमीले जस्तो दुखी कसैले गर्न सक्दैन!!!

account_circle
RaaZoo PauDell(@Turuplaal) 's Twitter Profile Photo

'झुट' भनेको चुहिने भाडोमा पानी भर्नु जस्तै हो । टालटुल गरे पनि धेरै समय टिक्दैन।

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

⤴️⤴️बाधा धेरै आउलान्
सम्हाल्न सक्छौ र?

सम्बन्ध टुट्न खोज्ला
बाँधेर राख्न सक्छौ र?

🤞🏾😌🙃❤️

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

सक्छौ र:
जब हाम्रो भेट हुन्छ
आँखा मिलाउन सक्छौ र?

बसेर कुरा होलान्
मिठास राखि बोल्न सक्छौ र?

प्रश्न अनेक आउलान्
उत्तर दिन सक्छौ र?

खराब बानि दश होलान्
एक असल बानिको बयान गर्न सक्छौ र?

गल्ति अनेक होलान्
सहि गर्न सक्छौ र?

यात्रा धेरै कठिन होला
साथ दिन सक्छौ र?
⤵️⤵️

account_circle
😍बनिता😍(@Banita05384231) 's Twitter Profile Photo

करोडौं बर्ष पछि यता आइयो सबैले बिर्षि सक्नु भयो होला हेै मलाई त😊

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

कुरा त 'म' सामान्य नै गरि रहेको हुन्छु, बस बुझिदिनेले खास बुझी दिन्छन र विषेस बनाईदिन्छ्न ।
☕️☕️🙏🔱🕉📿🥰❣️
🙌❣️ जयँ मां शक्ति🔥🐅🔱 जयँ सनातन🚩🇳🇵

account_circle