Kcmanju(@Kcmanju11) 's Twitter Profileg
Kcmanju

@Kcmanju11

जिबनमा गलत मान्छेलाई कहिले पनि सहि ठाँउ नदिनुस😊🤗

ID:1758360055001366528

calendar_today16-02-2024 05:18:20

1,0K Tweets

613 Followers

553 Following

Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

मेहनत को फल कौशीमा अर्गानिक तरकारीहरु 🥒🫑🍅

मेहनत को फल कौशीमा अर्गानिक तरकारीहरु 🥒🫑🍅
account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

आरिस गर्नेहरू शिर चढुन झुकुन फरक पर्दैन
कुकुरहरूको भुक्ने काम हो भुकुन फरक पर्दैन
दु:खमा काम नलाग्ने आफ्नै फाइदा खोजिरहने
ऐजेरु जस्ता सम्बन्ध सुके सुकुन फरक पर्दैन🤷🏻

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

दिल्ली हुँदै जापान पुगेर !
भागेर कतिदिन चल्छ होला भाउजु लुकेर ?😎😁 साझ मा नया गित 😂😂😂

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न
र जीवन सपार्न भन्दा
अरुको दैनिकी चहार्न र जीवन बिगार्न
मिहिनेत बढी गर्छौँ❣️🙏

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

यो सम्मानित सदनकै दृष्य 😂😂😂 कोही मुक्का हानाहान कोही फरिया तानातान छि तिमी हरुका हर्कत 😏🤔

यो सम्मानित सदनकै दृष्य 😂😂😂 कोही मुक्का हानाहान कोही फरिया तानातान छि तिमी हरुका हर्कत 😏🤔
account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

म्यासेज गरेको के अर्थ।
फोन गरेर म्यासेज गरेको छु हेर
भन्नु परेपछी🤪🤣😏

account_circle
Sagar Prasai(@MA1PrasaiSagar) 's Twitter Profile Photo

जब दिमागले आफ्नो भन्दा अरुको कमिकम्जोरी बढी भेटाउन थाल्छ,बुझ्नुस सुधारको जरुरी छ ।अरुमा होईन , आफ्नै सोचमा ।
🙏🙏

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

उच्च अदालत भन्दा खत्रा बहस त X अदालतमा रैछ 🤔🤔

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

जानेहरु सँग केही गुनासो छैन बश आउनेहरुको अँगालो जबर्जस्ती फुकाउन नपरोस्!❤️‍🩹❤️‍🩹

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

एयरपोर्टमा डोको 🆚 घान्द्रुकको डोको 😂🤭
DV मा ब्याक लाग्यो 😔नत्र म सॅंगै डोको औरिका सरर…✈️ 😎

एयरपोर्टमा डोको 🆚 घान्द्रुकको डोको 😂🤭 DV मा ब्याक लाग्यो 😔नत्र म सॅंगै डोको औरिका सरर…✈️ 😎
account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

डिपेन्डेनमा 🇮🇳india सम्म भएपनी
लान्छु भन्ने मायालु त चाहिदो रहेछ 😂😂

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

आफ्नो मुर्खतामा वकिल हुन र अरूको न्यायाधीश हुन तिमीलाइ कसैले सिकाउनु पर्दैन !..झुटो बोल्ने अदालतमा साँचो बोल्न भट्टीमा..!! तिमी च्याखुरीलाई भट्टीमा लान मन छ 😆😆

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

मन को सम्बन्ध भएको टिक्थयो😏
मतलब को सम्बन्ध थियो टुटेर गयो 🤗❤️

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

८४ सम्म सम्सद चल्न दिनुहुदैन यति नगरे त लोकतान्त्रिक दलको पहिचान हराउन्न र ?😳😎

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

प्रमाण राखेका तोर्पे ले लैजाउ अदालत र दोशी ठहराउ र कोच जेल मा तर सधै प्रमाण छ भनेर जनतालाई भ्रमामा नराख 😳😳😎😎प्रमाण पुगेको मुद्दा लाइ कुनै पनि अदालत ले सफाइ दिदैन तिम्रो राजनितिक यात्रा ले यति काम गरेर जनताको मन जित तिम्रो नाम नाम बनाउ बदनाम होइन

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

आफ्नो हक अधिकार को प्रयोग गर्न खोज्ने लाइ अरुको हक अधिकार हनन गर्न हुन्न भन्ने हेक्का छ छैन ???

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

साँघुरिँदै गएको सम्बन्ध गहिरो खाडल झन् विकराल सल्किएको अगुल्टो एक कान दुई कान कुरा उड्छन् बनेर बतास अनुहार रङ्ग खुईलिएको लुगा फक्रु की झरु बिचलित पालुवा युद्ध दिनहुँ लडेका छौं कहिल्यैं हारेन संघर्ष पराजय हुन्छन् हाम्रा पिडा कुनैं आकार दिन सकिएन खुर्केर तासेर!🌙

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

आफ्नो असफलता बाट केही पाठ नसिक्नु ठूलो समस्या हो ।😏😎

account_circle
Kcmanju(@Kcmanju11) 's Twitter Profile Photo

कुन निष्ठुरी होला समय दिन नस्कने ?? एक दिन मिती लगेर चित्त बुझाइदेउ न 😁😎

account_circle