profile-img
Padam Raj joshi

@PadamRa44169517

Development student and practitioner. Interested in the economic , environmental migration and international political issues.

calendar_today25-04-2018 06:27:15

416 Tweets

290 Followers

2,8K Following

Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

संविधान निर्माण पछिको सबैभन्दा कम्जोर सरकार हो अहिलेको । देशको हित गर्ने हो भने सान्साद विघटन गरेर ताजा जनतादेश लिनुपर्छ । ताजा जनादेशबाट आएको शक्तिले संविधान संशोधनमार्फत निर्वाचन प्रणाली , शासाकिय स्वरुप , प्रदेश र स्थानिय तहलागायतका बारेमा ठोस निर्णय लिनु जरुरी छ।

account_circle