Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profileg
Padam Raj joshi

@PadamRa44169517

Development student and practitioner. Interested in the economic , environmental migration and international political issues.

ID:989028043338469376

calendar_today25-04-2018 06:27:15

413 Tweets

271 Followers

2,8K Following

Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

संविधान निर्माण पछिको सबैभन्दा कम्जोर सरकार हो अहिलेको । देशको हित गर्ने हो भने सान्साद विघटन गरेर ताजा जनतादेश लिनुपर्छ । ताजा जनादेशबाट आएको शक्तिले संविधान संशोधनमार्फत निर्वाचन प्रणाली , शासाकिय स्वरुप , प्रदेश र स्थानिय तहलागायतका बारेमा ठोस निर्णय लिनु जरुरी छ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

पुष्पलाललाई संशाेधानवादी गद्वार भन्दै झपाली निस्के-पछि आफै उस्तै भए।एमालेलाई संसदवादी भन्दै माओवादी निस्के उस्तै भए।प्रचण्ड-बाबुरामलाई महापतन भन्दै बिप्लब निस्के, अहिले उस्तै । याे कथित उग्रवामपन्थी पाखण्डकाे पुनरावृत्ति हाे, फेरिफेरि पनि भईरहन्छ।

account_circle
dambar khatiwoda(@dambarkhatiwoda) 's Twitter Profile Photo

पुराना दलकाे ईतिहास,विरासत,संगठन हुन्छ। पार्टीनिष्ठ मतदाता-सपाेर्ट बेस हुन्छ।बलियाे काेष,अन्तर्राष्ट्रिय सम्बन्ध र भित्री सहयाेग हुन्छ।गल्ती मात्रै हैन,तिनका दुईचार अपराध पच्छन तर नयाँ दलकाे त्यही एउटा वचन,ईमेज र आशा हाे-त्याे सकियाे सबै सकियाे।नयाँ दल बनाउँनेले यति कुरा बुझेनन्

account_circle
Ramesh Kharel(@rameshpkharel) 's Twitter Profile Photo

देशको विभिन्न ठाउँमा आगलागीको समाचारहरु सुन्नमा आइरहेका छन्। हेलचेक्राई, असावधानी, जनचेतनाको कमी तथा विविध कारणले आगलागीका घटना घटि धेरै जनधनको क्षति भइरहेका छन्। निजी क्षेत्रमामात्र नभई देशको विभिन्न वनहरुमा पनि अहिले डढेलो लागिरहेको छ। (1/3)

देशको विभिन्न ठाउँमा आगलागीको समाचारहरु सुन्नमा आइरहेका छन्। हेलचेक्राई, असावधानी, जनचेतनाको कमी तथा विविध कारणले आगलागीका घटना घटि धेरै जनधनको क्षति भइरहेका छन्। निजी क्षेत्रमामात्र नभई देशको विभिन्न वनहरुमा पनि अहिले डढेलो लागिरहेको छ। (1/3)
account_circle
Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

लाखौं सहकारी पीडित बचाउने कि सत्ताकोलागि रबि लामिछाने ? श्रमजीवीको पक्षको सरकार हो कि सिमित स्वार्थ समुहको ? जनताको पक्षमा कि दलालको पक्षमा ?

account_circle
Andrew Bolis(@AndrewBolis) 's Twitter Profile Photo

People are making millions by using ChatGPT

So I created the Ultimate Handbook on ChatGPT

I'll price it for $199

But you can get it for FREE for the next 24 hours

Like & comment 'Send' and I'll DM it to you

(Must be following so I can DM You)

People are making millions by using ChatGPT So I created the Ultimate Handbook on ChatGPT I'll price it for $199 But you can get it for FREE for the next 24 hours Like & comment 'Send' and I'll DM it to you (Must be following so I can DM You)
account_circle
Baahrakhari(@12khari) 's Twitter Profile Photo

२८ जना प्रतिवादी बनाइएको मुद्दामा ८६ करोड १८ लाख २३ हजार ७५४ बिगो भराउन माग गरिएको छ ।

baahrakhari.com/detail/418021/…

account_circle
Nirmal Prasai🇳🇵(@NirmalPrasai5) 's Twitter Profile Photo

अभिभावक माथि यसरी खुलेआम लुटपाट भैरहँदा के हेरिरहेकी छिन शिक्षामन्त्री? के गरिरहेका छन गृहमन्त्री? कहाँ छन प्रधानमन्त्री? माफिया शासन।

अभिभावक माथि यसरी खुलेआम लुटपाट भैरहँदा के हेरिरहेकी छिन शिक्षामन्त्री? के गरिरहेका छन गृहमन्त्री? कहाँ छन प्रधानमन्त्री? माफिया शासन।
account_circle
Makar Shrestha🇳🇵(@MakarShrestha) 's Twitter Profile Photo

कमिशनको लहरोले हामी अभिभावक कसरी ठगिन्छौ ? एउटा उदाहरण
======
पुस्तक प्रकाशकले आफ्नो पुस्तक विद्यालयमा लगाउन कम्तीमा ४० प्रतिशत कमिशनमै खर्च गर्छन् तर, यो कमिशन व्यापारी र विद्यालय सञ्चालकले लिने भएपछि पुस्तक किन्दा अभिभावकले पाउने छुट शुन्य छ ।

edukhabar.com/news/16108

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

गृहमन्त्री बहस गर्न कता आउ भन्थे - यी आमासंग बहस गर्न सक्छाै?
केपी आेली सहकारी ठगी हल्का बिषय भन्थे- यिनीहरुको अगाडि उभिएर बोल्न सक्छाै?
संजालमै केही साथीहरु सहकारीमा कालो धन हुन्छ भन्थ्याै,यी आमाको चित्कारमा पनि कालो धन देख्छाै? तिमीहरुलाई चाडैनै यी आमाहरुको आँशुले पोल्नेछ। 😡😡

account_circle
Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

सहकारी पीडितहरुले छिटो न्याय पाउनुपर्छ ।
onlinekhabar.com/2024/04/1463231

account_circle
Baahrakhari(@12khari) 's Twitter Profile Photo

गगनको प्रस्ताव : प्रचण्ड, देउवा र ओलीको सम्पत्ति छानबिन गरौँ baahrakhari.com/detail/417549

account_circle
Chandra Shekhar Adhikari(@NepaliDiplomacy) 's Twitter Profile Photo

तत्कालिन भारतीय राजदूत रेले लेखेको (निन्दनीय आलोचना) सही हो वा होइन त्यसको जवाफ परराष्ट्रमन्त्री श्रेष्ठले दिनु आवश्यक छ। यो सत्य हो भने मन्त्री श्रेष्ठले गल्ती दोहोर्‍याउनु हुँदैन। NKShresthaPrakash Dhruba H. Adhikary Katak Malla MOFA of Nepal 🇳🇵
himalpress.com/2024/04/132196/

account_circle
Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

भ्रष्टाचारसम्बन्धि उच्चस्तरीय आयोग बनाउनुपर्‍यो भनेर काङ्ग्रेस सान्सदहरुले संघीय सान्सदमा जून सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन त्यसको लागी धन्यवाद । अब सरकार र प्रचण्ड सरकारको अग्नि परिक्षा सुरु भयो । भ्रष्टाचार निवारण भासणमा मात्रै हो कि व्यबहारमा हेर्दै जाऔ ।

account_circle
Chandra Bhandari(@chandra_1961) 's Twitter Profile Photo

बैज्ञानिक महाबीर पुन किताब बेच्न सडकमा संघर्ष गरी राख्नु भएको छ।निश्चैपनि कुनै कामको लागि आर्थिक समस्या भएको मैले महसुस गरेको छु।नेपालको पहिचान बन्नु भएका आर्दश पुनजी लाई सरकारले के गर्नु पर्यो भनेर कुरा गर्न सक्दैन र ? कति दिन भयो उहाको सडक यात्रा ? के राज्य मुखदर्शक मात्र हो ?

Panta Nava Raj PhD(@nepalherald) 's Twitter Profile Photo

मसला यता पनि रैछ है , हायात होटलमा शुरुमा नेपाल सरकारको स्वामित्व ३९.७७ % थियो, अहिले घटेर ९.१ % झर्यो रे ! कसरि उड्छ सरकारी स्वामित्व ? PPP को नाममा देश नै लुट्ने ? ठोको भाइ...
setopati.com/kinmel/busines…

account_circle
Padam Raj joshi(@PadamRa44169517) 's Twitter Profile Photo

स्वतन्त्र नागरिकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरि सहकारीको समस्या सामाधन गर्नु पर्द्छ । सरकारले गरेको अनुसन्धान भर पर्दा जनताले न्याय पाउने सम्भावना छैन ।

ekantipur.com/news/2024/04/0…

account_circle
Bhadra Sharma(@bhadrarukum) 's Twitter Profile Photo

हप्ता दिन अघिजसो बेलायती बजारमा आएको पुस्तक ‘कुकुल्याण्ड’ ले नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलेको छ । पुस्तकमा वर्तमान प्रधानमन्त्री प्रचण्ड, व्यवसायी अजेय सुमार्गी र तत्कालीन राजाका ज्वाइँ जोडिएका धेरै प्रसंग उल्लेख छन।Tom Burgis

onlinekhabar.com/2024/04/1459307

account_circle