Pantpuran(@Pantpuran1) 's Twitter Profileg
Pantpuran

@Pantpuran1

ID:1247209232379678721

calendar_today06-04-2020 17:07:25

102,6K Tweets

15,4K Followers

15,9K Following

सुमित्रा नेपाल(@SuMuSUmI4) 's Twitter Profile Photo

शिक्षा होस् या सस्कार हामी जुनसुकै ठाँउ र ब्यक्तिबाट पनि लिन सक्छौं। आवश्यक छैन इस्कुल र घर बाटनै सिक्नुपर्छ तर यसरी सिक्नको लागि भने,सहि र गलतको भिन्नता छुट्टाउन सक्ने क्षमता ब्यक्ति स्वयंमा हुनुपर्छ ।।
🙏❣️❣️
💕💕

शिक्षा होस् या सस्कार हामी जुनसुकै ठाँउ र ब्यक्तिबाट पनि लिन सक्छौं। आवश्यक छैन इस्कुल र घर बाटनै सिक्नुपर्छ तर यसरी सिक्नको लागि भने,सहि र गलतको भिन्नता छुट्टाउन सक्ने क्षमता ब्यक्ति स्वयंमा हुनुपर्छ ।। #जय_शिव_शम्भु🙏❣️❣️ #मुसि💕💕
account_circle
Pradip Kr Srivastava(@pradip9825) 's Twitter Profile Photo

Doubt is such a poison that if not removed soon, it poisons our lives as well as the lives of others. Just as poison in the stomach kills only one person, similarly the poison of misgivings in the ears kills hundreds of relationships.

account_circle
💙CrisBlu💙(@CrisBlu1) 's Twitter Profile Photo

Good Morning, happy Wednesday🕊🍁🍀

The Buzz of the Wind caresses our Voices of Peace. Will it reach its destination?💙🙏

Good Morning, happy Wednesday🕊🍁🍀 The Buzz of the Wind caresses our Voices of Peace. Will it reach its destination?💙🙏
account_circle
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profile Photo

उकालो लागे शत्रु बढछन ओरालो लागे आफ्ना घटछन,धन देखे नाता जोडछन गरिब देखे तोडछन खै को आफ्ना हुन्छन्,को पराइ हुन्छन्,पत्याउनै गार्‍हो !!!

account_circle
सम्झना उपाध्याय(@Upadhyayasamjh1) 's Twitter Profile Photo

बिगत चिसो होस वा तातो
अन्धकारबाट उज्यालो छिचोल्न सक्नु नै हाम्रो जीत हो ।
असलमनहरु🙏☕️💞

account_circle
Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।
शुभ प्रभात 🌺शुभ पल💐शुभ दिन 🙏

account_circle
Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

तिम्रै न्यायाधीश
तिम्रो प्रहरि
तिम्रै सरकार
तिम्रै अपराधि
अनि जनतालाई न्याय?
कता बाट आउछ!!

account_circle
Karthika kuttan(@Karthika_s1) 's Twitter Profile Photo

എല്ലാ സുഹൃത്തുക്കൾക്കും,
പ്രിയങ്കരമായ നല്ലൊരു ദിനം ആശംസിക്കുന്നു..
💚🌸💚🌸💚🌸💚🌸💚🌸💚

Wishing you all a Cherishable day

എല്ലാ സുഹൃത്തുക്കൾക്കും, പ്രിയങ്കരമായ നല്ലൊരു ദിനം ആശംസിക്കുന്നു.. 💚🌸💚🌸💚🌸💚🌸💚🌸💚 Wishing you all a Cherishable day
account_circle
𝐀𝐬𝐡𝐰𝐢𝐧 𝐛𝐡𝐚𝐭𝐭𝐚 💎🖤🇳🇵(@Dharambhatta1) 's Twitter Profile Photo

पैतलामा काडा बिझ्नु नै जीवन हो, छातिमा फुल चढ्दा त जीवन समापन हुन्छ।
☕️🌄
🌹⚘️🥀❤️🙏

account_circle
Dipti(@Dipti_2205) 's Twitter Profile Photo

✍️✍️✍️ सेलो टेप हो या सम्बन्ध अंत में ऐसे
न छोड़ देना की
वापिस ढूंढने के लिए खरोंचना पड़े.....
✍️✍️✍️

account_circle
बिष्णु ओझा ब्राह्मण(@Jay81756968Jay) 's Twitter Profile Photo

सल्लाह ......
यो एस्तो चिज हो जसलाई हामी ध्यान दिएर सुन्दैनौ
तारिफ ........
यो एस्तो धोखा हो जसलाई हामी ध्यान पुर्बक सुन्दछौ ll
नारायणम

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

गजबको व्यापारी रहेछौ तिमि,
एउटा मन हजारौँलाई बेच्ने।।

account_circle
ओरजिनल मुखिया(@only_mukhiyaa2) 's Twitter Profile Photo

बिदेसमा नेपालि मर्नु सारै दुखद हो,,
तर मर्नु हरेक ठाउमा दु:खद नै मानिन्छ,, गाडि पल्टियर ४०/५० जना एकैपटक मर्छ्न तर तिनि हरु भेडा बाखमरेझै अनि पेलेन दुर्घटना भयो भने र बिदेसमा मर्दा सोक किन?दैनि ५० जना श्रमिक हरु खाडिमा मरेका छ्न ! मृत्यु मा पनि बिभेद??
आखिर धनि र गरिब को खाडल हो

account_circle
💕रूक्कु श्रेष्ठ💕🇳🇵'पुष्पिका'🌷(@RukkuShres) 's Twitter Profile Photo

सौभाग्यले पाएको 'आज' लाई हिजोको चिन्तित कुराले नबिगारौ,किनकी जीऊनु त आज हो!जुन कुराले दु:ख महशुष हुन्छ,त्यो कुरा भुलिदिनु नै उत्तम मानिन्छ!!!
शुभ विहानी।।
शुभ दिन।।

account_circle
🇳🇵नवीनसन्देश🇳🇵(@newborne122) 's Twitter Profile Photo

शिक्षा र शिक्षकको कुनै सीमा हुँदैन।
सिकाउने सबै शिक्षक हुन्छन्,
अनि सिक्ने सबै विद्यार्थी।
जिन्दगीले न सिकाउन छोड्छ,
न त मानिसले सिक्न नै छोड्छ!
जुन दिन सिक्न छोड्छ,
मानसिक रूपमा अन्त्य हुन्छ। ‍

🙏💕🌅☕

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
तिमी जे भन, तिम्रो तारिफ रोक्न सक्दिन
कति तिमलाई माया गर्छु, जोख्न सक्दिन
तिमी बिना संसार, अन्धकार लाग्छ सानुु
किन मनको कुरा,तिमलाई पोख्न सक्दिन🙈
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle