SA News Nepal (@sanewsnepal) 's Twitter Profile
SA News Nepal

@sanewsnepal

Truth- That You Want To Know
( सत्य- तपाईंले जान्न चाहेको )

ID: 1249499540341710850

linkhttp://sanews.in calendar_today13-04-2020 00:48:16

2,2K Tweet

55,55K Takipçi

1 Takip Edilen

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

जगतगुरु तत्त्वदर्शी संत रामपालजी महाराजको ७४ औँ अवतरण दिवसको उपलक्ष्यमा यही मिति २०८१ भाद्र २१, २२ र २३ गते नेपाल सहित भारतका ११ सतलोक आश्रमहरुमा तीन दिवसीय महासमागमको आयोजना गरिँदै छ । SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

सतलोक आश्रम धनुषामा हुन गैरहेको महायज्ञमा तपाईहरु सबैलाई सपरिवार सहभागी हुन सादर आमन्त्रण गर्दछौ | SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

यस विशाल महायज्ञमा तपाईंहरु सबैलाई सपरिवार सहभागी हुन सादर निमन्त्रणा गर्दछौं । SA NEWS #NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको ७४औं अवतरण दिवसको उपलक्ष्यमा आयोजित विशाल धार्मिक भण्डारामा तपाइहरुलाई सपरिवार निमन्त्रणा गर्दछौं । SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

यस महासमागममा सहभागी भई पुण्यको भागी बन्नुहुन हार्दिक अनुरोध गर्दछौं । SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

सतलोक आश्रम धनुषामा हुन ग‌ईरहेको विशाल महासमागममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं । SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

यस धार्मिक महाभण्डारामा तपाईहरु सपरिवार आमन्त्रित हुनुहुन्छ । SA NEWS NEPAL

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #kathmandu काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

#sanewsnepal #kathmandu
काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#Ncell #sanewsnepal एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् ।

#Ncell #sanewsnepal
एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#Trump अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

#Trump
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चित कालका लागि बन्द भएको छ ।

#sanewsnepal 
सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चित कालका लागि बन्द भएको छ ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate #apple एप्पलले आधिकारिक रूपमा ​आईओएस १८ सार्वजनिक गरेको छ । आईफोन १६ सार्वजनिक गरेसँगै कम्पनीले सोमबार नयाँ अपरेटिङ सिस्टम आईओएस १८ को पूर्ण भर्सन उपलब्ध गराएको हो ।

#sanewsnepal #NewsUpdate #apple
एप्पलले आधिकारिक रूपमा ​आईओएस १८ सार्वजनिक गरेको छ । आईफोन १६ सार्वजनिक गरेसँगै कम्पनीले सोमबार नयाँ अपरेटिङ सिस्टम आईओएस १८ को पूर्ण भर्सन उपलब्ध गराएको हो ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।

#sanewsnepal #NewsUpdate
पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #hydrogen पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट गाडी चलाउन मिल्ने इन्जिन तयार भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल, बेलायतको एक विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (त्रिवि) को सहकार्यमा यस्तो इन्जिन तयार पारिएको हो ।

#sanewsnepal #hydrogen
पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट गाडी चलाउन मिल्ने इन्जिन तयार भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल, बेलायतको एक विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (त्रिवि) को सहकार्यमा यस्तो इन्जिन तयार पारिएको हो ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #nepal भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।

#sanewsnepal #nepal 
भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate सरकारले ‘नागरिक एप’ लाई दैनिक सेवा प्रवाहसँग जोड्ने गृहकार्य सुरु गरेको छ । सरकारले व्यक्तिका सबै सरकारी परिचयपत्रहरु एकै ठाउँमा राख्न सक्ने गरी २ माघ २०७५ मा नागरिक एप सार्वजनिक गरेको थियो ।

#sanewsnepal #NewsUpdate
सरकारले ‘नागरिक एप’ लाई दैनिक सेवा प्रवाहसँग जोड्ने गृहकार्य सुरु गरेको छ ।
सरकारले व्यक्तिका सबै सरकारी परिचयपत्रहरु एकै ठाउँमा राख्न सक्ने गरी २ माघ २०७५ मा नागरिक एप सार्वजनिक गरेको थियो ।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate ‘फिनिसिङ’ को काम नसकिँदै बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुँदैछ । सरकारले धरहरा चर्चाका लागि हतार गरेर खोल्न लागेको देखिन्छ ।

#sanewsnepal #NewsUpdate
‘फिनिसिङ’ को काम नसकिँदै बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुँदैछ । सरकारले धरहरा चर्चाका लागि हतार गरेर खोल्न लागेको देखिन्छ ।