Teklal Bhusal(@teklalbhusal) 's Twitter Profileg
Teklal Bhusal

@teklalbhusal

Pure vegetarian,non alcoholic,non Smoker, involved in information technology
https://t.co/1IvYLdQKfM

ID:2199221382

calendar_today17-11-2013 09:20:34

22,6K Tweet

870 Takipçi

1,4K Takip Edilen

Teklal Bhusal(@teklalbhusal) 's Twitter Profile Photo

कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती,
करमूले तु गोविन्दः प्रभाते करदर्शनम।।
शुभबिहानी सम्पुर्णमा🙏🙏

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शनिदेव काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा दिन शुभ रहाेस।शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शनिदेव काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा दिन शुभ रहाेस।शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹
account_circle
🌍️ सु-दिपा(@sudipa_12) 's Twitter Profile Photo

बिर्सिदिनुस कुन कुराले मन दुखायो
तर कहिल्यै नबिर्सनुस, त्यसले के सिकायो 🙏

account_circle
Nirmala(@nirmalatweetss) 's Twitter Profile Photo

गल्तिमा माफ दिने त आमा बुबा मात्र हुन्।
बाँकी
सबै बदला लिने समय पर्खेर बसेका हुन्छन् ।

Good Morning ❤

account_circle
इतिशा_मगर🦋🌸(@Itisha_Magar) 's Twitter Profile Photo

पैसाले त केबल लोभ किन्छ ,
मन किन्न त अझै पनि बिश्वास चाहिन्छ ! ❤

account_circle
कबु(@Happykabuu) 's Twitter Profile Photo

बेच्दिम् क्यारे सबै पिँडा हरु
मृत्यु ले राम्रो दाम दिइरहेछ !!❤️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

झुटले कसैको जीवन बिगार्ने प्रयास नगर्नुहोस् किनकि उसको एक सत्यले नै तपाईको जीवन बर्बाद हुन सक्छ।
😊♥️🌙

account_circle
NB Bikas(@nbbikas) 's Twitter Profile Photo

आजकल आँखा पाक्ने रोग आको छ,तेसैले कोहि हेन्सम केटा देख्ना बितिकै आँखा जुधाउन छोड है केटि हो सर्न सक्छ्😁

account_circle
श्री ५ बडामहारानी 👸👑(@Bada_maharani) 's Twitter Profile Photo

जिब्रो पोल्दा पोल्दै निस्केको चिया ☕ जस्तो स्वादिलो हुँदैन छाती पोल्दा पोल्दै ओठमा झल्केको मन्द मुस्कान ।😔
🦚 📿 🙏

☕ 🙏 ☀ 😊

account_circle
🇳🇵비삐 🕉️아짜래(Rocky vai)🌟(@acha6_acharya) 's Twitter Profile Photo

भगवानले हामी सबैलाइ हिरा बनाएका छन् बस फरक यत्ती हो कि,जो घोटिन्छ उहीँ नै चम्किन्छ।❤🌸

account_circle
Jaya Sharma(@mesweetjaya) 's Twitter Profile Photo

जीवनमा भेटिने सबै मानिसहरु बादल जस्तै हुन् , काेही अाएर शीतलता छर्छन् त काेहि गएर उज्यालो ।😍😋

account_circle
NB Bikas(@nbbikas) 's Twitter Profile Photo

तपाइँको बाेलिले तपाइँको मानसिक ताैल निर्धारण गर्दछ नकि धन र रुपले 🤔

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌧️(@badal_poudel23) 's Twitter Profile Photo

धेरै कुरा सिकेको अनि जानेको असाद्धै राम्रो तर त्यो जानेर अरुलाई गन्त्ती न गर्नु चै मुर्ख मात्रै होइन महा मुर्ख हो।तपाईले सिकेको तपाईका आफ्ना लागी हो अरुलाई होच्याएर ठुलो न भकै राम्रो। ☕️☕️🙏🔱🕉️📿🌺🤗❣️🕉️ 🔱

account_circle
🥰 luri❣️(@lurimaya600) 's Twitter Profile Photo

अपमान कसैको नगर्नुहोस्
धमिलो पानी पिउन नभय पनि
आगो निभाउन काम लाग्छ...!! 🤞❤️🤗
☕️

🙏🕉️

account_circle
🇳🇵🇳🇵सुष्मा आचार्य🇳🇵🇳🇵(@acharya_susma) 's Twitter Profile Photo

जो निर्भिक भएर कुरा गर्छ। जो राम्रो विषयमा कुरा गर्न सक्छ, तर्क वितर्कमा कुशल छ, प्रतिभाशाली र शास्त्रमा लेखिएको कुरा चाडै सम्झने क्षमता राख्छन्, उनीहरु बुद्धिमान हुन् ।
'महात्मा बिदुर निति '
शुभप्रभात शुभसमय
शुभदिनरहोस्🙏🍵🌷❣️

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

दिमाग' ख़राब गर्ने बिचार संग र...
'मूड' ख़राब गर्ने मान्छेर्संग सधै टाढा रहनु !!!

🌹☕️👃

account_circle
Bidur Xettri 🙏😘(@BidurXettri) 's Twitter Profile Photo

आलोचना पनि हुन जरुरी छ, किनकि हरेक दिन तपाईंको
प्रशंसा हुन्छ भने तपाई कहिल्यै अगाडि बढ्न सक्नु हुनेछैन!😊🙏
🙏❤️☕️☕️

account_circle
अश्विनी❣️(@Ashwinibird123) 's Twitter Profile Photo

सबैलाई हराउने क्षमता राख्ने पिताको लागि पनि सन्तानको अगाडि हार स्वीकार गर्नुको बिकल्प हुँदैन!!

🌻 🌻

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌧️(@badal_poudel23) 's Twitter Profile Photo

जिबनमा दुई प्रकार को मान्छेहरु बाट
टाडा बस्नुस,एक स्वार्थी मान्छे र अर्को
घमण्डी मान्छे,किनकि स्वार्थी मान्छे आफ्नो
स्वार्थ को लागी,कुरा गर्ने छ र घमण्डी मान्छे
आफ्नो अहंकार को लागी,कुरा गर्ने छ र यो
दुबै तपाईंको लागि कुनै काम को हुदैनन् ..!

account_circle
उपमा(@Kanchan_Pok) 's Twitter Profile Photo

जिन्दगी गुगल हुन्थ्यो त खोजेको कुरा क्षण भरमै भेटिन्थ्यो!
तर जिन्दगी त मरभुमी रैछ,जहाँ प्यास मात्र छ,पानी सम्म पनि छैन!
🙏🤗😍🌹

account_circle