उजेली 🌞(@Smartdimond) 's Twitter Profileg
उजेली 🌞

@Smartdimond

Never forget the people that supported you through your worst times.
Harekrishna!Om Namo Bhagwate !!

NO⛔️DM,🙏✍️, Follow me =100%Follow back

ID:1231900835799429120

linkhttps://twitter.com/search?q=from%3A@SmartDimond%20-filter%3Areplies&s09 calendar_today24-02-2020 11:17:21

194,1K Tweets

27,0K Followers

9,8K Following

उजेली 🌞(@Smartdimond) 's Twitter Profile Photo

सपना एकातिर गन्तव्य अर्कोतिर, रहर एकातिर परिस्थिति अर्कोतिर , मन एकातिर म अर्कोतिर..!!
SHREE KRISHNA ❤

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
कोही कोही त, जति बुझाए पनि बुझ्दैनन्
मात्र एक्लै रम्छन्,समुहमा पटक्कै खुल्दैनन्
खोइ के जानिन्छ, बिचार आदानप्रदान छैन
साएद मनमा डर हावि, प्राय कसैको सुन्दैनन्
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Sagar Prasai(@PrasaiSagar1111) 's Twitter Profile Photo
उजेली 🌞(@Smartdimond) 's Twitter Profile Photo

बरु एक्लो हुनुहोस् तर निकृष्ट विचार
भएका मान्छेसँग कहिल्यै मित्रता नगर्नुहोस् !!🌿🌺
shree krishna ❤

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

र बिश्वास कहिल्यै गलत हुदैन। यो हामीमा भर पर्छ हामीले के आश गरेका थियौ अनि कसलाई बिश्वास गरेका थियौ ।

❤️❤️

account_circle
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री)(@archhetri) 's Twitter Profile Photo

राम्रो बोले पनि राम्रो काम गरेपनि गलत सावित हुने मान्छेलाइ हिम्मत हार्दा आट दिने र कमजोर हुदा तागत बनेर साथ दिने मान्छे भएन भने मौनतालाई अप्नाउन बाध्य हुन्छन मान्छेहरु !!!

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

लगेर रोप न
पत्थरको मुटुमा ऐँजेरुको बिरुवा
यता मलाई
पीडा दिन छोड्थ्यौ की ..😋😋

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

हाम्रो भविष्यको रहस्य हाम्रै दैनिक दिनचर्यामा लुकेको छ। आजको हाम्रो दैनिकिले भोलिको भविष्य निर्धारण गरिरहेको हुन्छ । त्यसैले कर्म गरौं अथक प्रयास र आत्मबिश्वासका साथ! बिना प्रयास फलको अपेक्षा राखियो भने त्यो सार्थक नहुन सक्छ।
🌹
🙏
☕️❣️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीमा हरेक साल, वैशाखले सपना देखाउँछ अनि चैत्रले वास्तविकता !!

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

अब,मानिस ले के गर्छ ? सनै,सनै सबै कामकाज राेबाेट का हातमा जादैछ। मानिसले नै मेसिन बनाएका हुन यद्यपि मानिस कुनै मेसिन जसरी काम गर्न सक्दैन। कदापि सक्दैन। राेवाेट वा कृतिम मेधा जतिको छिटाे,प्रभावकारी निर्णय र कामकाज हामीले गर्न सक्दैनाैं। सक्ने छैनौं। याे सबाल जल्दाेबल्दाे छ।

account_circle